काठमाडौं– आकस्मिक मन्त्रिपरिषद् बैठक सुरु भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक सुरु भएको हो।
मंगलबार बिहान नेकपा एमालेका उपाध्यक्ष सुवास नेम्वाङको अकस्मात निधन भएपछि मन्त्रिपरिषद् बैठक बोलाइएको छ।
संविधान सभा अध्यक्ष तथा पूर्व सभामुखसमेत रहेका नेम्वाङलाई राष्ट्रिय सम्मान दिने निर्णय हुनसक्ने बताइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।