काठमाडौं– ललिता निवासको जग्गा कब्जा प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरुङसँग साढे दुई करोड धरौटी माग गरिएको छ।
आइतबार जिल्ला अदालत काठमाडौंका न्यायाधीश भोलानाथ ढकालको एकल इजलासले गुरुङसँग २ करोड ४६ लाख रुपैयाँ धरौटी माग गरेको हो।
आइतबार भएको थुनछेक आदेशमा १७ जनासँग धरौटी माग गरिएको छ भने एक जनालाई साधारण तारेख दिइएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।