फाइल तस्बिर
काठमाडौं– प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको छ।
मंगलबार दिउँसो प्रधानमन्त्री कार्यालय सिंहदरबारमा प्रचण्ड र ओलीबीच भेटवार्ता भएको हो।
करिब आधा घण्टाजति भएको छलफलमा समसामायिक विषयमा कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।