काठमाडौं- प्रहरी मोटरसाइकल चोरी गर्ने दुई व्यक्तिलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा सन्तोष घले र दीपेन्द्र तामाङ रहेका छन्।
* यसअघि 'जडिबुटी दुर्घटना : लेन क्रस गर्ने मोटरसाइकल चालक पक्राउ' शीर्षकमा समाचार प्रकाशित भएको थियो। तर सो समाचारमा तथ्यगत त्रुटि रहन गएकाले हटाइएको छ। पाठकलाई पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।