काठमाडौं– काठमाडौंको कीर्तिपुरमा कुखुरा खोरभित्र पसेको चितुवा मृत फेला परेको छ।
भदौ ७ गते कीर्तिपुर नगरपालिकाको वडा नम्बर ४ थापा गाउँमा रहेको कुनीप्रसाद तामाङको कुखुरा फर्मभित्र उक्त चितुवा पसेको थियो।
कुखुरा फर्मभित्र चितुवा पसेपछि फर्मधनी तामाङसँग चितुवाको फाइटसमेत भएको थियो। तामाङ घाइते भएर ज्यान जोगाउन भागेका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।