काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले श्रीलंकाको क्यान्डीमा भइरहेको एसिया कप अन्तर्गत नेपाल र भारतबीच खेल हेरिरहेका छन्।
राष्ट्रपति निवासमा उनले नेपाल र भारतबीचको खेल हेरिरहेका छन्।
खेलमा नेपाली ओपनर आशिफ शेखले नेपालका लागि भारतविरुद्ध अर्धशतक बनाएपछि राष्ट्रपति पौडेल उत्साहित देखिएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।