काठमाडौं– न्याय परिषद्ले उच्च अदालत पाटनका न्यायाधीश विनोद शर्मालाई सर्वोच्च अदालतको न्यायधीशमा सिफारिस गरेको छ।
आइतबार बसेको परिषद्को बैठकले शर्मालाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको हो।
परिषद्ले उनको नाम सुनुवाइका लागि संसदीय सुनुवाइका लागिसमेत पठाएको छ। संसदीय सुनुवाइ समितिबाट अनुमोदित भएपछि उनी सर्वोच्चको न्यायाधीश बन्नेछन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।