काठमाडौं– मंगलबारको प्रतिनिधिसभा बैठक सुरु भएको छ। सभालाई प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्दैछन्। उनले भदौ १४ र १५ गते सम्पन्न बिम्स्टेकबारे संसदलाई जानकारी दिने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।