काठमाडौं– सर्वोच्च अदालतले कोशी प्रदेशको विवादमा अन्तरिम आदेश जारी गरेको छ।
नेकपा एमालेका संसदीय दलका नेता हिक्मतबहादुर कार्कीले दायर गरेको रिटमा सर्वोच्चले मुख्यमन्त्री उद्धव थापाले लिएको विश्वासको मत संविधानसम्मत मान्न नमिल्ने देखिएको भन्दै निर्णय कार्यान्वयनमा रोक लगाएको हो।
थापाले ज्येष्ठ सदस्यका रुपमा रहेका व्यक्तिलाई पनि मतदान गराउँदै बहुमत पुर्याएका थिए।
1692879770.jpg)
1692879769.jpg)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।