• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विचार

अहिले पत्रकारिता साँच्चिकै संकटमा छ

64x64
नेपाल लाइभ सोमबार, भदौ १८, २०७५  ०७:०९
1140x725

वैयक्तिक स्वतन्त्रता, गोपनीयताको अधिकार, प्रतिष्ठा र सार्वजनिक महत्वका कुरा एकदमै अप्ठ्यारा विषय हुन्। विद्यार्थीहरुले राजनीतिक विज्ञान एकदमै सजिलो हुन्छ भनेको सुन्छु। उनीहरुलाई बायोलोजी र केमेस्ट्री अप्ठ्यारो लाग्छ। 

तर, यो विज्ञान सजिलो छ बुझ्न। पत्रकारिता वा कानुन वा राजनीतिक विज्ञान त्यस्ता कुरा हुन्, जसको ठ्याक्कै अर्थ लगाउन गाह्रो हुन्छ। प्रमाणित परिभाषा हुँदैन। यी विषयलाई कसरी सम्बोधन गर्ने भन्ने बहस आजदेखिको होइन। न्यायलयको लामो इतिहास भएका बेलायत, अमेरिका वा छिमेकी भारतकै उदाहरण हेर्ने हो भने पनि समस्या छन्। उनीहरुका केस आएपछि मापदण्ड बनाए। हामी त्यो अवस्थामा पुगेका छैनौं। 

लोकतन्त्रमा चाहिने भनेको सहनशीलता हो। एकअर्कालाई सहन सक्नुपर्छ। सहने क्षमता भएन भने लोकतन्त्र नै धरापमा पर्छ। तर, ऐन असाध्यै आक्रामक रुपमा आयो। यसले सहन दिँदैन।

सहनशीलताका विषयमा एउटा उदाहरण दिऊँ। मैले डा गोविन्द केसीका सबै कुरा मन परेर समर्थन गरेको होइन। सारमा केही कुरा मन परेकाले समर्थन गरेँ। त्यही कारणले हामी तीनचार जनाको बारेमा सञ्चारमाध्यायममा आलोचना भयो। गाली नै पनि गरियो। त्यो बेला म मस्कोमा थिएँ। एक जना साथीले तपाईंका बारेमा यस्तो आयो, मुद्दा हालौं भन्नुभयो। मैले उहाँलाई भनेँ, ‘यो केही पनि होइन। योभन्दा बढी आउनुपर्छ।’ म यी एजेन्डाको समर्थन गर्न वा बोक्नका लागि योग्य मान्छे हो कि होइन भनेर बहस हुनुपर्छ। यसबाट मैले मेरो व्यक्तिगत र सामाजिक हैसियत थाहा पाउँछु।

अरु धेरै विषय त पत्रकारहरुले अहिले बहसमा ल्याउनुभएको छ। तिनलाई उल्लेख नगरौं। बहसमा नआएको दफा ५८ लाई उदाहरणका रुपमा पेस गर्छु। जसले प्रेस स्वतन्त्रता कसरी हनन गरेर छ भनेर पनि अर्थ्याउँछ।

Ncell 2
Ncell 2
nimb
nimb

यो दफामा राष्ट्रपति वा संसदलाई धम्की दिन नहुने भनिएको छ। ‘कसैले नेपालको राष्ट्रपति वा संसदलाई संविधान तथा कानुन बमोजिम गर्नुपर्ने कार्य सम्पादन गर्नबाट रोक लगाउन वा बञ्चित गर्न वा कुनै खास तरिकाबाट कार्य सम्पादन गर्न बाध्य गराउन कुनै किसिमको बल प्रयोग गरी वा नगरी कुनै किसिमको धम्की दिन, डर वा त्रास देखाउन वा अन्य कुनै किसिमले दबाव दिन हुँदैन,’ यो दफामा छ। 

यसैगरी यो कसूर गर्ने वा गराउने व्यक्तिलाई सात वर्षसम्म कैद वा ७० हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुने भनिएको छ। एक हदसम्म ठिकै हो जस्तो लाग्छ। तर, अन्तिम वाक्य हेर्नुहोस् त ‘अन्य कुनै किसिमले दबाव दिन हुँदैन’।

डा गोविन्द केसी जस्ता अभियन्ताले जनपक्षीय मुद्दालाई स्थापित गर्न सरकार वा संसदलाई दिने भनेको पनि दबाब हो। पत्रकारले लेखेर पनि दबाब नै दिने हो। पत्रकार वा नागरिक अभियन्तालाई गलत लागेका कुरा सच्याउन दबाब त दिनैपर्छ। देशवासीको पक्षमा रहेको मुद्दाका लागि राष्ट्रपति वा संसदलाई दबाब ७ वर्ष जेल जाने अवस्थामा लोकतन्त्रको संरक्षण कसरी हुन्छ? 

Xtrem
Xtrem

ऐन अनुसार राष्ट्रपतिका कमजोरी, दोष लगायतको आलोचना गर्नु पनि दबाब दिनु हुन जान्छ। जबकि राजा वीरेन्द्रले नागरिकताको विधेयक लामो समय राखेकोमा उनका बारेमा धेरै  आलोचना भएको थियो। ‘यो काम यसरी गरिनुपर्थ्यो वा हुनुपर्छ’ भनेर सही बाटो देखाइदिए बापत जेल जानुपर्ने दिन यो ऐनले सिर्जना गरेको छ। 

प्रजातन्त्रमा व्यक्तिको मान, प्रतिष्ठा, इज्जत र गोपनीयता सुरक्षित हुनुपर्छ। तर, यसको अर्थ सार्वजनिक ओहोदामा बसेको मान्छेको होइन र व्यक्तिले पनि व्यक्तिगत कुरामा कानुन उल्लंघन गरेको छ भने त्यसलाई व्यक्तिगत भन्न मिल्दैन। तर, अहिलेको मुलुकी ऐनले यसलाई पनि रोकेको छ। मानौं कुनै मान्छे सार्वजनिक ओहोदामा बसेको छ। उसले एउटा श्रीमती हुँदाहुँदै अर्को विवाह गर्‍यो। उसले कानुनको उल्लंघन गरिसक्यो। तर, विवाह व्यक्तिगत मामला भएकाले पत्रकारले लेख्न चाहिँ ऐनको प्रावधानले रोक्छ। यो कसरी स्वीकार्य हुन सक्छ? त्यसैले सार्वजनिक ओहोदाका व्यक्तिका कुरा नितान्त व्यक्तिगत हुन सक्दैनन्। 

गलत समाचारका लागि समाचार माध्यमलाई पाठकले नै सेन्सर लगाउँछन्। सञ्चारमाध्यम आफैंले पनि जोखिम मोलेको हुन्छ। त्यसैले यसलाई धेरै कस्न जरुरी छैन। अहिलेको अवस्थामा पत्रकारिता साँच्चै संकटमा छ।

(नेपाल पत्रकार महासंघ एसोसिएटको अन्तरक्रिया कार्यक्रममा वरिष्ठ अधिवक्ता भण्डारीले राखेको धारणाको सम्पादित अंश)

प्रकाशित मिति: सोमबार, भदौ १८, २०७५  ०७:०९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान
सम्बन्धित सामग्री
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं यही सन्दर्भमा काठमाडौंको सीतापाइला–रामकोट–भीमढुंगा सडकको भविष्यबारे गम्भीर बहस आवश्यक छ। सडक स्तरोन्नति र विस्तार आवश्यक छ। तर सडक व... बुधबार, असोज ७, २०८३
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? दुर्घटनामा मृत्यु हुनेको संख्या निस्सन्देह महत्त्वपूर्ण छ। तर मृत्युबाट बचेका घाइतेको जीवनबारे हाम्रो बहस झन् कमजोर छ । बुधबार, असोज ७, २०८३
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति हरितगृह ग्यास उत्सर्जनमा विश्वको पहिलो र तेस्रो नम्बरमा रहेका चीन र भारतको कारण हिमालय अत्यधिक प्रभावित भएको र त्यसको दुष्प्रभाव नेप... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
भारी वर्षाको जोखिमपछि विद्यालय बन्द गर्न र परीक्षा स्थगित गर्न शिक्षा मन्त्रालयको निर्देशन बुधबार, असोज ७, २०८३
मौसममा फेरि जोखिम : सरकार उच्च सतर्कतामा, कार्यबहाक प्रधानमन्त्रीले लिए पूर्वतयारीको जानकारी बुधबार, असोज ७, २०८३
एल निनोका कारण थप चार लाख ५१ हजारको मृत्यु हुनसक्ने अनुमान बुधबार, असोज ७, २०८३
पोखराबाट अब सिधै दुबई : फ्लाई दुबईको पहिलो नियमित उडान अवतरण बुधबार, असोज ७, २०८३
न्याय सेवा आयोगद्वारा जिल्ला न्यायाधीश पदका लागि दरखास्त आह्वान बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
एसियाड बक्सिङमा नेपालको पहिलो जित बुधबार, असोज ७, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्