चौतारा- सिन्धुपाल्चोक जिल्लाको बाह्रबीसे नगरपालिका अन्तर्गत जुरेस्थित सुनकोसी नदीमा माछा मार्न गएका दुई भारतीय नागरिक बेपत्ता भएका छन्।
बेपत्ता हुनेहरुमा विहार प्रान्त अन्तर्गत सीतामढी पर्शुराम– ९ निवासी ३० वर्षीय रुपलाल सहनी र २५ वर्षीय मनोहर सहनी रहेका छन्।
उनीहरुको खोजी कार्य भइरहेको इलाका प्रहरी कार्यालय बाह्रबीसेले जानकारी दिएको छ।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।