काठमाडाैं- सिन्धुपाल्चाेककाे तिपेनीबाट काठमाडौं जादै गरेको आमा हेल्मो यातायातका बस दुर्घटनामा परको छ।
बा ३ ख ८१४ नम्बरको बस जहरसिंह पौवा जंगलमा दुर्घटना भएको हो। बसमा २७ यात्रु रहेको जानकारी दिइएको छ। दुर्घटनामा ७ जना घाइते भएका छन् । एक जना गम्भीर रहेको छ।
घटनाको विस्तृत विवरण आउने क्रम जारी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।