काठमाडौं– काठमाडौं महानगरपालिका–१३ सोल्टीमोडस्थित विकास मोटरसाइकल वर्कसपमा काम गर्ने वर्दिया घर भएका २४ वर्षीय मनोज चौधरीको करेन्ट लागेर बिहीबार मृत्यु भएको छ ।
वर्कसपमा मोटरसाइकल धुने क्रममा पानी तान्ने मोटर सर्ट भई उनलाई करेन्ट लागेको थियो। घाइते भएका चौधरीको मनमोहन अस्पताल स्वयम्भूमा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।