• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, साउन २६, २०८३ Tue, Aug 11, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

नक्कली उपसचिवको धन्दा : मासिक २ लाख घर भाडामा 'डब्लूएफपी' को कार्यालय, राष्ट्रिय दैनिक पत्रिकामा विज्ञापन निकाल्दै ठग्दै

64x64
नेपाल लाइभ सोमबार, साउन ८, २०८०  १६:५८
1140x725

काठमाडौं- विश्व खाद्य कार्यक्रम (डब्लूएफपी)को कार्यालय खोलेर ठगी धन्दा चलाएको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।

पक्राउ पर्नेहरुमा नक्कली उपसचिव बनेका सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका–९ घर भई काठमाडौंको गोकर्णेश्वर–८ बस्दै आएका ४७ वर्षीय घनश्याम कटुवाल र मकवानपुरको बागमती गाउँपालिका–९ घर भइ काठमाडौं बुढानीलकण्ठ नगरपालिका–५ बस्ने लिलाबहादुर भोलोन छन्।

पक्राउ परेका यी दुई जनासहितको समूहले बढुानीलकण्ठमा घर भाडामा लिएर डब्लूएफपीको अवैध कार्यालय खोलेर ठगी गरेको पाइएको छ। उक्त कार्यालयको नाम 'अन्तर्राष्ट्रिय खाद्य सुरक्षा नेपाल' राखिए पनि अंग्रेजीमा भने WFP लेखिएको थियो। यसरी अन्तर्राष्ट्रिय संस्थाको नाममा कार्यालय खोल्नु गैरकानूनी मानिन्छ।

हाल पक्राउ परेका कटुवालले आफू उपसचिव जयराम केसी भएको बताउँदै सोही अनुसारको परिचयपत्र बनाउने, बोर्ड राख्ने गरेका थिए। उनी आफू कार्यालय प्रमुख भएको समेत बताउँथे।

कार्यालय सञ्चालक तथा शाखा अधिकृतमा पेम्बा तामाङ, जनसम्पर्क अधिकृतमा आकाश राई र प्राविधिक इन्जिनियरमा दीपेश गुरुङको नाम भएको बोर्ड राख्ने र सर्वसाधारणलाई विश्वासमा पारेर ठगी गर्ने गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले बताए। 

उनीहरुले डब्लुएफपीका नक्कली छाप तथा लेटरप्याण्ड समेत बनाएर काम गरेको खुलेको छ। राजधानी दैनिक पत्रिकामा समेत गत जेठ २९ गते टेण्डर आह्वान भन्दै विज्ञापन छापेर विश्वासमा पार्दै ठगी गरेको खुलेको छ।

यसरी यो समूहले गत जेठ १ गतेदेखि कार्यालय नै खोलेर ठगी धन्दा सुरु गरेको थियो। कार्यालयका लागि चाहिने फर्निचर, खाद्य सामग्रीहरु गरी ६ करोड रुपैयाँ बराबरको सामानका लागि भन्दै गत जेठ ६ गते बोलपत्र आह्वान गरेका थिए। 

बोलपत्र तथा विज्ञापन आह्वान भएपछि शंखर अर्यालले स्कार्पियो गाडी भाडामा दिएका थिए भने उनीबाट नगद ६ लाख १२ हजार ५ सय रुपैयाँ समेत यो समूहले ठगी गरेको थियो। उनीहरुले अफिसका लागि भन्दै विश्वबहादुर गुरुङसँग मासिक १ लाख ८० हजार भाडाका दरले घर भाडामा लिएर रकम नै नदिई ठगी गरेको खुलेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

बोलपत्र आह्वानपछि हरिप्रसाद अर्यालले आसयपत्रलाई स्वीकृत गर्दै उनीबाट ४८ लाख ठगी गरेको खुलेको छ। डेस्कटप, कम्प्युटर, ल्यापटप लगायतका सामान गरी ८ लाख ३६ हजार सामान समेत अर्यालबाट नक्कली उपसचिवले लगेर ठगी गरेको प्रहरी वृत्त महाराजगञ्जका डीएसपी अंगुर जिसीले बताए।

नवराज पाण्डेबाट ८५ हजार रुपैयाँ बराबरको स्टेसनरी सामान लगेर ठगी, दीपेन्द्र धरेलबाट कार्यालय स्थापनका लागि भन्दै कार्पेट, पर्दा, कुर्सी, टेवल, दराज लगायतका सामान गरेर १५ लाख ६० हजार रुपैयाँ बराबर ठगी गरेको खुलेको छ। 

त्यसैगरी गणेश शाहबाट युनिफमको कपडा र खाद्यान्न टेन्डरको धरौटी रकम वापत ११ लाख २७ हजार ९५० रुपैयाँ लिएर ठगी गरेको पाइएको छ। नक्कली उपसचिवले आफूलाई चढ्न भन्दै विष्णु अर्याल नाम गरेका व्यक्तिसँग कार समेत भाडामा लिएर ठगी गरेका थिए। 

नक्कली उपसचिव बनेर ठगी गरेको आरोपमा पक्राउ परेका कटुवाल यसअघि पनि ठगी सम्बन्धी कसुरमा ३ वर्ष जेल बसेर छुटेको पाइएको छ। यसअघि उनले पूर्वका विभिन्न जिल्लाहरुमा आफू सीडीओ, पूर्वआईजीपी, पूर्वसचिव, पूर्वउपसचिव भएको भन्दै ठगी गरेको खुलेको छ।

पक्राउ परेका दुवै जनाविरुद्ध ५ दिनको म्याद थप भई अनुसन्धान सुरु गरिएको परिसरले जनाएको छ।

यो प्रकरणमा तीन जना फरार छन्। प्राविधिक इन्जिनियर बताउने मकवानपुर घर भएका दीपेश गुरुङ भनिने भीम भोलोन, जनसम्पर्क अधिकृत बताउने मकवानपुर नै घर भएका आकाश राई भनिने मिलन तामाङ र कार्यालय सञ्चालक तथा शाखा अधिकृत बताउने पेम्बा तामाङ भन्ने व्यक्ति अहिलेसम्म फरार छन्।

उनीहरुको कार्यालयबाट प्रहरीले विभिन्न दर्जाका टेबल नेम प्लेट, राष्ट्रिय झण्डा, घर भडामा सम्झौता पत्र, विभिन्न स्टेसनरीका सामानहरु, फर्निचरका सामानहरु, प्रिन्टर, कम्प्युटर, खरिद आदेश प्राप्त भएको कागज बरामद गरेको छ।

प्रकाशित मिति: सोमबार, साउन ८, २०८०  १६:५८

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु
शेखर गोल्छासँग एक करोड धरौटी माग
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश
सम्बन्धित सामग्री
साँझको ड्युटी सकेर जुवाखाल छिरेका प्रहरीका सई च्याप्पै समातिए प्रहरी वृत्त गौशालामा कार्यरत सिन्धुपाल्चोक घर भएका सई सरोज गिरी जुवा खालबाट समातिएका हुन् । मंगलबार, साउन २६, २०८३
डीआईजीदेखि कार्यालय सहयोगीसम्म १८ सय जनामाथि हेडक्वाटरले चलायो कारबाहीको डण्डा हेडक्वाटरका अनुसार ५३ कार्यालय सहयोगी, ८६६ प्रहरी जवान, ३५६ सहायक हवल्दार, २६२ हवल्दार, ६१ बरिष्ठ हवल्दार कारबाहीको भागिदार बनेका छन... मंगलबार, साउन २६, २०८३
पर्सामा १०५ किलो गाँजासहित भारतीय नागरिक पक्राउ लागुऔषध ओसारपसार भइरहेको सूचनाका आधारमा सोमबार राति खटिएको प्रहरी टोलीले भारतको जिल्ला बेतीया ग्राम उजहरु परजिलवा भांगाहका ५० वर्षीय... मंगलबार, साउन २६, २०८३
ताजा समाचारसबै
माछा मार्ने क्रमा बगेर एक जनाको मृत्यु मंगलबार, साउन २६, २०८३
शेखर गोल्छासँग एक करोड धरौटी माग मंगलबार, साउन २६, २०८३
माधव नेपाल प्रतिवादी भएको भ्रष्टाचार मुद्दामा साक्षी झिकाउने आदेश मंगलबार, साउन २६, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु मंगलबार, साउन २६, २०८३
सुनसरी–सिरहा घटनामा मारिएका चार जनालाई सहिद घोषणा मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
रविका ‘राइट ह्यान्ड’ दीपक बोहोराले गरिरहेको संकेत के हो ? सोमबार, साउन २५, २०८३
प्रधानमन्त्री बालेनसँग पूर्वमुख्यसचिव कोइरालाले मागे सूचना मंगलबार, साउन २६, २०८३
घट्यो सुनको मूल्य, हेर्नुस् कतिमा हुदैछ कारोबार ? सोमबार, साउन २५, २०८३
एकपटकको नेता, सधैं नेता : रोहितलाई क्यानको भावुक बिदाइ मंगलबार, साउन २६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
डा. विमल अर्थात् आधुनिक दधिचि धर्मेन्द्र विह्वल
त्रिविका उपकुलपतिले एकपटक अवश्य पढून् अनिकेत तिवारी
नेपाल महिला संघको अबको भूमिका के? डा. डिला संग्रौला
नेपालको राजनीति: दलगत विभाजनभन्दा माथि उठेर जनमुखी राजनीति कहिले? सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रधानमन्त्री बालेनविरुद्ध उत्रिएका सांसदलाई कडाइ गर्दै रास्वपा शुक्रबार, साउन २२, २०८३
बिहानै जागे प्रधानमन्त्री बालेन, देखाए सरकारकाे उपलब्धि शनिबार, साउन २३, २०८३
लेनदेनका लिखत प्रमाणित गर्दा दुई रुपैयाँ मात्रै शुल्क लिन स्थानीय तहका नाममा परमादेश जारी आइतबार, साउन २४, २०८३
जेलमुक्त पत्रकार खेम भण्डारीले के भने ? (भिडियो) शनिबार, साउन २३, २०८३
फिल्मका लागि घर बोलाएर नशालु पदार्थ खुवाई बलात्कार, भिडियोसमेत बनाएर ब्ल्याकमेल, ७३ वर्षीय निर्देशक शकील नूरानी पक्राउ सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्