एजेन्सी – अमेरिकाको क्यालिफोर्नियास्थित जंगलमा लागेको भयानक डढेलोका कारण मृत्यु हुनेको संख्या १० पुगेको छ।
क्यालिफोर्नियाको सोनोमा काउन्टीमा आगोका कारण सात जनाको मृत्यु भएको त्यहाँका अधिकारीले बताएका छन् । यसअघि तीन जनाको मृत्यु भएको थियो।
अमेरिकाले यसअघि एक महिनाभित्र दुई वटा ठूलो आँधी खेपेको थियो । त्यस क्रममा कैयौं व्यक्तिको ज्यान गएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।