• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

माओवादी नेताहरुको स्मृति : पुष्पकमललाई प्रचण्ड बनाउने सीता आमा

64x64
भूपेन्द्र शाह ठकुरी बुधबार, असार २७, २०८०  २०:१२
1140x725

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डपत्नी सीता दाहाल आफैं पार्टी र सरकारसँग प्रत्यक्ष जोडिइनन्। तर प्रचण्डले राजनीतिमा प्राप्त गरेको सफलताका लागि ठूलो जस सीतालाई जाने उक्त पार्टीका नेताहरु बताउँछन्। 

माओवादी पार्टी मुख्यालय पेरिस डाँडामा श्रद्धाञ्जलीका लागि पुगेका नेता-कार्यकर्ताहरु पुष्पकमल दाहाललाई 'प्रचण्ड' बनाउने सीता नै रहेको बताउँदै थिए। 'पिएसपी'का कारण ६९ वर्षको उमेरमा बुधबार देहत्याग गरेकी सीताको राजकीय सम्मानका साथ पशुपतिस्थित आर्यघाटमा अन्तिम संस्कार गरिएको छ। 

त्यअसघि श्रद्धाञ्जलीका लागि माओवादी केन्द्रको मुख्यालय राखिएको थियो। पूर्व प्रधानमन्त्रीहरु, विभिन्न अन्य पार्टीका नेता, शुभेच्छुक, आफन्तका साथै पार्टीका नेता तथा कार्यकर्ता त्यहाँ पुगेका थिए। 

श्रद्धाञ्जलीका लागि त्यहाँ पुग्नेहरुले नेकपा माओवादी, जनयुद्ध र शान्तिकालमा प्रचण्डले प्राप्त गरेका सफलतामा उनले खेलेको भूमिका स्मरण गरिरहेका थिए। 

अनुहार पढ्न सक्ने दख्खल
माओवादी केन्द्रका उपमहासचिव समेत रहेका हरिबोल गजुरेलले सीता सामान्य महिला नभएर ऐतिहासिक जनआन्दोलनकी अग्रणी व्यक्तित्व रहेको बताए। प्रचण्डलाई भेट्न पुग्ने अनुहार पढ्न सक्ने विशेष क्षमता उनीमा रहेको उनले बताए। उनी स्मरण गर्दै थिए, ‘कुन मान्छे आएर भेट्दा कसरी कुरा गर्योत। भित्रैबाट कुरा गर्योै कि बनावटी कुरा गर्योभ, उहाँले अनुहारबाट प्रष्ट छुट्याउनुहुन्थ्यो र सोही अनुसार सुझाव दिनुहुन्थ्यो।'

धेरै पटक अनुहारबाट मान्छे नियत पहिल्याएर प्रचण्डलाई सजक गराएको गजुरेल बताउँछन्। पार्टीको प्रत्यक्ष भूमिकामा नभए पनि संकट आउँदा त्यससँग जुध्न अघि सर्ने गरेको सम्झिए। 'एकतावद्ध गर्नको निम्ति पनि उहाँले नेताहरुसँग पटक-पटक छलफल परामर्श समेत गराउनुहुन्थ्यो,’ उनले भने, 'उहाँको निधनले पार्टीलाई अतुलनीय क्षति पुगेको छ।'

पछिल्लो समय सल्लाहकारको भूमिकामा रहेकी उनी प्रचण्डकी श्रीमती नभएर साथी जस्तो रहेको उनले बताए।  

माओवादी नेतृ कल्पना धमलाले सीता दाहाल सिंगो पार्टीको अभिभावक भएको बताइन्। उनले भनिन्, ‘उहाँ हाम्रो पार्टीको केन्द्रीय सल्लाहकार हो। र, उहाँ हाम्रो पार्टीको अभिभावक पनि हो। उहाँको निधले सिंगो पार्टी मर्माहत बनेको छ।'

Ncell 2
Ncell 2
nimb
nimb

पार्टी आन्दोलन र संगठन निर्माण, नेता-कार्यकर्ताको संरक्षणको क्रममा उनले गर्ने निर्णय अत्यन्तै न्यायिक रहेको उनको बुझाइ छ। आन्तरिक पार्टी जीवनमा उनको भूमिका निकै महत्वपूर्ण रहेको बताउँदै अन्तरसंघर्षको बेलामा उनको महत्व अझ धेरै हुने उल्लेख गरिन्।

माओवादी पार्टीकै आमा
माओवादी केन्द्रका सचिव दिनानाथ शर्माले माओवादी क्रान्ति र पार्टीकै 'आमा' भएको बताए। उनले भने, ‘माओवादी क्रान्ति र माओवादी पार्टीको आमा हो। एउटा क्रान्तिकारी अग्रणी नेता हो।'

आफूलाई पद र शक्ति भन्दा परै राखेर पार्टी र पार्टीले लिएका नीतिहरुका लागि सक्रिय भएको उल्लेख गरे। 'कुनै प्रकारको स्वार्थलाई केन्द्रमा नराखी पार्टी र क्रान्तिको लागि निरन्तर लागेर लडेर संगठन निर्माण गरेर आएको व्यक्ति हो। मेरो बहिनी हो,’ उनले श्रद्धाञ्जली दिँदै भने। असल, इमानदार र क्रान्तिकारी 'आमा'लाई गुमाउँदा आफूहरु मर्माहत रहेको बताए।

उनले सशस्त्र द्वनद्वका क्रममा वर्ग संघर्ष र अन्तर संघर्षलाई सन्तुलित तरिकाले अघि बढाएर लैजाने काम सीताले गरेको उनले स्मरण गरे।

Xtrem

Xtrem

प्रचण्ड निर्माणकर्ता
पूर्वमन्त्री एवं वामपन्थी नेतृ शशी श्रेष्ठले उनको कुसल व्यवस्थापकीय क्षमताको प्रशंसा गरिन्। पेरिसडाँडामा श्रद्धाञ्जलीका लागि पुगेकी उनले भनिन्, ‘उहाँ कुशल व्यवस्थापक, घर परिवारलाई राम्रोसँग सम्हाल्ने सक्ने र हरेक दु:खलाई अंगिकार गर्न सक्ने साहसिक महिला हो।'

पार्टी, क्रान्ति, देश र जनताको लागि अध्यक्ष प्रचण्डलाई अघि बढाउने बल दिने साहसी महिलाका रुपमा आफूले स्मरण गरिरहेको श्रेष्ठले बताइन्।  

उनीसँग आफ्नो लामो सहकार्य रहेको स्मरण गरिन्। २०४८ सालदेखि आफू निकट रहेको उल्लेख गरिन्। भूमिगतकालमा ओल्लो-पल्लो घरमा रहेर काम गरेको सम्झिइन्। प्रचण्ड सफल हुनुको पछाडि सीताले खेलेको भूमिका आफूले नजिकबाट नियालेको उल्लेख गरिन्। उनले थपिन्, ‘सम्मानीय प्रधानमन्त्री एवं पार्टी अध्यक्षज्यू 'प्रचण्ड' हुनुमा उहाँको महत्वपूर्ण भूमिका छ। उहाँले सबै घर-व्यवहार र परिवारका साथै उहाँ सँगसँगै नहिँडेको भए आज प्रचण्ड, प्रचण्ड हुनुहुन्थ्यो कि हुनुहुन्नथ्यो।’
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  २०:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
भूपेन्द्र शाह ठकुरी
भूपेन्द्र शाह ठकुरी नेपाल लाइभका वरिष्ठ संवाददाता हुन्।
लेखकबाट थप
विद्यालय शिक्षा विधेयकमाथि सांसदका प्रश्नै प्रश्न
भारतले किन बुझ्न मान्दैन ईपीजी प्रतिवेदन?
सरकारसँग किन बढ्दैछ कांग्रेसको असन्तुष्टि?
सम्बन्धित सामग्री
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे नेकपा नेता तथा मधेस प्रदेशका पूर्व प्रदेशसभा सदस्य अशोक कुमार यादव ३ लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। बिहीबार, असोज १५, २०८३
कांग्रेसको देउवा पक्षको वडा अधिवेशन आज नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औं महाधिवेशनअन्तर्गतको वडा अधिवेशन आज हुने भएको छ। बिहीबार, असोज १५, २०८३
देउवाले भने– आठ दशक लामो इतिहासमा १५औं महाधिवेशन महत्त्वपूर्ण नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको १५औं महाधिवेशनअन्तर्गत देशभरका वडा अधिवेशनमा उत्साहका साथ सहभागी हुन नेता तथा का... बिहीबार, असोज १५, २०८३
ताजा समाचारसबै
कुटपिटको आरोपमा पक्राउ परेका नेकपा नेता धरौटीमा छुटे बिहीबार, असोज १५, २०८३
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य बिहीबार, असोज १५, २०८३
समय अगावै तिल्चाखोला पुल निर्माण सम्पन्न बिहीबार, असोज १५, २०८३
अविरल वर्षाले देशभरका दर्जनौँ सडकखण्ड अवरुद्ध बिहीबार, असोज १५, २०८३
मेसीबिनाको पहिलो खेलमा अर्जेन्टिनाको सानदार जित बिहीबार, असोज १५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
मोरङमा कांग्रेस अधिवेशनमा झडप, ३ जना अस्पताल भर्ना बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
बैंकको एअरपोर्टमा झन्डै ४० घन्टाको बास, आज स्वदेश आइपुग्दै कबड्डी टोली बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्