• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, जेठ ७, २०८३ Thu, May 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

बारामा प्रहरी र नगरपालिकाबीच द्वन्द्वः एक-अर्काविरुद्ध उत्रिए मैदानमा

64x64
नेपाल लाइभ मंगलबार, असार २६, २०८०  १३:३५
1140x725

काठमाडौं- बारामा प्रहरी र नगरपालिकाबीच द्वन्द्व देखिएको छ। बाराको पचरौता नगरपालिका र जिल्ला प्रहरी कार्यालय बाराबीचको टकराव अहिले सतहमा आएको छ। 

सोमबार पचरौता नगरपालिकाले विज्ञप्ति निकाल्दै प्रहरीमाथि विभिन्न आरोप लगाएपछि त्यसको मंगलबार जिल्ला प्रहरी कार्यालयमा पनि विज्ञप्ति निकाल्दै प्रतिवाद गरेको छ। यता नगरपालिकाले प्रहरीको कदमको विरोध गर्दै आजै (मंगलबार) बाट सबै वडाहरुबाट दिइने सेवा, स्वास्थ्य चौकी र नगर अस्पताल समेत बन्द गराएको छ।

नगरपालिकाले निकालेको विज्ञप्ति अनुसार यो घटना असार १० गतेबाट सुरु भएको हो। नगरपालिकामा कार्यरत कर्मारीहरुलाई धाक-धम्की दिई गाली गर्दै हातपात गर्ने र कम्प्युटर, प्रिन्टर समेत तोडफोड भएको थियो। तोडफोड गर्ने व्यक्तिहरुलाई पक्राउ गरेर कारबाही गर्नुको साटो प्रहरीले उल्टै कर्मचारीलाई झुटो आरोप लगाई फसाउने षड्यन्त्र गरेको दाबी विज्ञप्तिमा गरिएको छ।

nimb
nimb
Ncell 2
Ncell 2

विज्ञप्तिमा बाराका एसपी होबिन्द्र बोगटीको नाम उल्लेख गर्दै सोमबार साढे ११ बजे बर्दिधारी र सादा पोशाकका प्रहरी नगरपालिकाको कार्यालयभित्र प्रवेश गरी कर्मचारीलाई धाक-धम्की दिँदै सोधपुछ गरेकोले आत्मसम्मानमा चोट पुगेको भन्दै घटनामा संलग्न व्यक्तिलाई कारबाही नगरेसम्म सेवा ठप्प पार्ने विज्ञप्तिमा उल्लेख गरिएको छ। यसको सम्पूर्ण जिम्मेवार एसपी बोगटी हुनुपर्ने भन्दै नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेशकुमार मिश्रद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख छ।

नगरपालिकाको विज्ञप्तिको प्रतिवाद गर्दै मंगलबार जिल्ला प्रहरी कार्यालयले पनि विज्ञप्ति निकालेको छ। नगरपालिकाले निकालेको उक्त विज्ञप्तिले जिल्ला प्रहरी कार्यालयको गम्भीर ध्यानाकर्षण भएको बताइएको छ। 

‘नगरपालिकामा भएका कुनै पनि घटनाका सम्बन्धमा यस कार्यालयका प्रमुखलाई जानकारी समेत नदिएको, थाहा नभएको’ बाराका प्रहरी प्रवक्ता तथा इन्सपेक्टर रुपेश शाहद्वारा हस्ताक्षरित विज्ञप्तिमा उल्लेख गरिएको छ। बरु नगरपालिकाले भनेको असार १० गते नभई १२ गतेको केही घटनाबारे भने प्रहरीले विज्ञप्तिमा उल्लेख गरेको छ। 

‘असार १२ गते राति सोही नगरपालिकाको ७ नम्बर वडास्थित सडकमा स्थानीय कुशेश्वर साह बानियालाई मोटरसाइकल रोकी ४/५ जनाको समूहले कुटपिट गरी घाइते बनाएको, सोही पालिकाका एक जना वडाध्यक्षको मोबाइल खोसिएको जाहेरीको परेको भन्दै विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘नगरपालिकाको सामाजिक भत्ता वितरणमा शान्ति सुरक्षाका लागि पत्रसाथ अनुरोध गरेपछि असार २५ गते प्रहरी चौकी पचरौताबाट असईको कमाण्डमा खटिएको टोलीले कानुन कार्यान्वयन गराउने सिलसिलामा घटनामा संलग्न व्यक्तिको सम्बन्धमा सोधपुछ गरेको विषयलाई लिएर नगरपालिकाले भ्रम फैलाउने हिसाबले निकालेको विज्ञप्तिमाथि गम्भीर ध्यानाकर्षण भएको छ।’

प्रकाशित मिति: मंगलबार, असार २६, २०८०  १३:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने
सम्बन्धित सामग्री
हुम्लामा एक्कासि असिनापानी परेपछि खसेको पहिरोले विद्यालय भवन बगायो एक्कासि असिनापानी परेपछि खसेको पहिराले विद्यालय भवनसहित खेतीयोग्य जग्गा र गोठ पनि क्षति पुर्‍याएको चङ्खेली–५ का बासिन्दा छक्कबहादुर... बुधबार, जेठ ६, २०८३
नेपाली सेनालाई विश्व वन्यजन्तु कोषको सम्मान कोषको ३३औँ स्थापना दिवसका अवसरमा प्रकृति र पर्यावरण संरक्षणका क्षेत्रमा पुर्‍याएको योगदानको कदर स्वरूप मंगलबार सो सम्मान प्रदान गरिए... बुधबार, जेठ ६, २०८३
आज यी चार प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना आज दिउँसो कोशी, मधेस, बागमती र गण्डकी प्रदेश लगायत लुम्बिनी र कर्णाली प्रदेशको हिमाली र पहाडी भूभागमा साधरणतया बादल लाग्नेछ । बाँकी... बुधबार, जेठ ६, २०८३
ताजा समाचारसबै
३० अंकले बढ्यो शेयरबजार, ३ अर्ब ८२ करोडको कारोबार बुधबार, जेठ ६, २०८३
सरकारलाई सदनप्रति जबाफदेही बनाउन निलम्बन हुन पनि तयार छौँ: हर्क साम्पाङ बुधबार, जेठ ६, २०८३
प्रतिनिधि सभामा दुई विधेयक प्रस्तुत, अर्को बैठक बिहीबार बस्ने बुधबार, जेठ ६, २०८३
अधिवेशनमा खटिने गरी रास्वपाले तोक्यो केन्द्रीय प्रतिनिधि (सूचीसहित ) बुधबार, जेठ ६, २०८३
देशमा लगानीको वातावरण बन्न सकेन : विदुषी राणा बुधबार, जेठ ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
यी हुन् मन्त्रिपरिषद् बैठकका सात निर्णय मंगलबार, जेठ ५, २०८३
प्रधानन्यायाधीश नियुक्तिपछि न्यायाधीश सपना प्रधान मल्ल २० दिन बिदामा बुधबार, जेठ ६, २०८३
नवनियुक्त प्रधानन्यायाधीश शर्माले लिए शपथ मंगलबार, जेठ ५, २०८३
अब अनलाइनमार्फतै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
फेरियो कार्यसूचीः  जवाफ दिन तयार भएनन् प्रधानमन्त्री बालेन बिहीबार, वैशाख ३१, २०८३
कीर्तिपुरमा गोली चल्यो, घिमिरे हत्याका मुख्य आरोपी नियन्त्रणमा बिहीबार, वैशाख ३१, २०८३
लामो समयपछि नेपाली ओपनरबीच शतकीय साझेदारी, अमेरिकाविरुद्ध भुर्तेल र आशिफको अर्धशतक शनिबार, जेठ २, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्