• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, भदौ ४, २०८३ Thu, Aug 20, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

मिटरब्याजविरुद्धकाे अध्यादेश निष्क्रिय भए पनि आयोगको काम रोकिँदैन : अध्यक्ष कार्की 

64x64
कल्पना घिमिरे बिहीबार, असार २१, २०८०  १८:०५
1140x725

काठमाडौं– सरकारले गत वैशाखमा मीटरब्याज पीडितका पक्षमा अध्यादेश ल्याएको थियो। मुलुकी फौजदारी कार्यविधिसंहिता २०७४ संशोधनका लागि ल्याएको उक्त अध्यादेश वैशाख २० गते राजपत्रमा प्रकाशितसमेत गरेको थियो।

उक्त अध्यादेश प्रतिनिधि सभामा पेस गरेपछि निर्णय अनुसार कार्यान्वयन गरिने भनिएको थियो। संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीले बुधबार सो अध्यादेश प्रतिनिधि सभामा पेस गर्ने भनिएको थियो। प्रतिनिधि सभाबाट पारित भएपछि सो अध्यादेश कार्यान्वयनमा आउँथ्यो।

तर, बुधबारको बैठकमा सरकारको प्रतिपक्षमा बसेका संसदहरुले प्रधानमन्त्रीको राजीनामा माग गरेपछि प्रतिनिधि सभा बैठक नै बस्ने सकेन। बैठक अवरुद्ध भएसँगै उक्त अध्यादेश पनि स्वत: निष्क्रिय भएको छ। 

अध्यादेश निष्क्रिय भए पनि मिटरब्याज (अनुचित लेनदेन) जाँचबुझ आयोगलाई असर नपर्ने आयोगका अध्यक्ष गौरीबहादुर कार्कीले जानकारी दिए।

‘अध्यादेश आउनुभन्दा पहिला आयोग गठन भएको हो। अधयादेश पछि आएको हो। अध्यादेश आउनुभन्दा अघिदेखि नै आयोगले मिटरब्याजसम्बन्धी जाँचबुझ तथा कारबाही प्रक्रिया अघि बढाइसकेको छ। यो अध्यादेश निष्क्रिय हुँदा पनि नहुँदा पनि खासै असर पार्दैन। हामी आफ्नो काम निरन्तर अघि बढाइरहनेछौं,’ उनले भने।

अध्यादेश भनेको कुनै कानुनी व्यवस्था नभएको अवस्थामा सरकारले तत्काल कुनै पनि कसुर रोक्न अध्यादेश जारी गर्नुपर्ने र  कानुन जारी गर्न अध्यादेश बनाएको कार्कीले बताए। ‘अध्यादेशबाट नयाँ कानुन जारी भयो। अनुचित लेनदेनलाई अपराध ठहरायो। अनुचित लेनदेन साँवाभन्दा बढी ब्याज लिन नहुने पैसा साहुले लिइसकेपछि भर्पाइ गरिदिनुपर्ने र ऋण तिरेन भनेर धम्की दिने कुरालाई अपराध ठहरायो। कानुन जारी भइसकेपछि जुन मितिमा कानुन जारी भयो त्यो मितिदेखि मात्रै अपराध ठहरिन्छ। त्यो भन्दा अगाडिको अपराध ठहरिन्न,’ उनले भने।

कुनै पनि कानुन भुतपूर्व प्रवाहितमा लागू नहुने उनको भनाइ छ। अहिले बनेको कानुन पहिलाकालाई लागू नहुने हुँदा यो अध्यादेश निष्क्रिय भए पनि असर नपर्ने उनको दाबी छ। साथै अबका दिनमा यस्तो अनुचित लेनदेन नहोस भनेर मात्रै अध्यादेश ल्याएको उनको भनाइ छ।

अहिलेसम्म आयोगमा २४ हजार उजुरी परिसकेको र सो उजुरीका आधारमा आयोग र जिल्ला प्रशासन  कार्यालय मिलेर जाँचबुझ गर्ने काम गरिरहेको उनले बताए। साहुको नउठेको ऋण पनि असुल गराइदिने, ऋणीले पनि खाएको ऋण तिर्न पर्ने र बढी असुलेको भए फिर्ता गराइदिने काम आयोगले गरेको यो कामलाई अध्यादेश निष्क्रिय हुनुले कुनै असर नपर्ने उनको भनाइ छ।

nimb
nimb
Ncell 2
Ncell 2

‘गृहमन्त्रालय र जिल्ला प्रशासन कार्यालयको निर्देशनमा जाँचबुझ गर्ने काम गरिरहेका छौं। निरन्तर गरिरहने छौं। यो कामले मिटरब्याजी साहुलाई पनि फाइदा हुन्छ र पीडितलाई पनि फाइदा हुन्छ,’ उनले भने।

पीडितका पक्षमा आएको अध्यादेशमा मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा २४९ मा देहाय (क) थप गरी अनुचित लेनदेन गर्न नहुने व्यवस्था गरिएको थियो। अपराध संहिता संशोधन गर्ने अध्यादेशमा लेनदेन नभएको वा नगरेको रकम दिएको भनी लिखत तयार गर्ने, लेनदेख गरेको वास्तविक रकमभन्दा बढी रकमको लिखत तयार गर्ने कार्यलाई अनुचित लेनदेन भनिएको थियो।

यस्तै, लेनदेन गर्दाको बखतमा ब्याज रकमसमेत साँवामा जोडी लिखत तयार गर्ने ब्याजलाई साँवामा जोडी नयाँ लिखत तयार गर्ने, ऋणीले तिरे/बुझाएको रकमको भरपाइ नदिने वा लिखत नबनाउने, ऋणको साँवाभन्दा बढी ब्याज लिने, ऋण असुलीका लागि कुनै प्रकारको धम्की दिने वा हिंसा वा शोषण गर्ने, अनुचित लेनदेनको आधारमा ऋणीको अचल सम्पत्तिको हक हस्तान्तर गरी लिने कार्यलाई गैरकानुनी भनिएको थियो।

यसका साथै अनुचित लेनदेनको कसुर गर्ने वा गराउने व्यक्तिलाई ७ वर्षसम्म कैद र ७० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था अध्यादेशबाट गरिएको गरिएको थियो।

‘अध्यादेश पीडितको पक्षमा आएको थियो। त्यसलाई प्रशासन, स्थानीय तह आफैंले कसरी कार्यान्वयन  गर्थ्यो होला। तर बुधबार प्रतिनिधि सभाको बैठक अवरोधका कारण मिटरब्याज अनुचित लेनदेन अध्यादेश स्वत निष्क्रिय भइहाल्यो,’ उनले भने।

प्रकाशित मिति: बिहीबार, असार २१, २०८०  १८:०५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
उद्धव थापामाथि गरिएको कारबाहीमा कमल थापाले लेखे ‘नोट अफ डिसेन्ट’ थापामाथि कारबाही गर्ने निर्णयमा राप्रपाभित्र मतभेद देखिएको छ । बैठकमा नेता कमल थापाले उद्धव थापालाई कारबाही गर्ने निर्णयप्रति ‘नोट अ... बिहीबार, भदौ ४, २०८३
बागमतीमा एमालेका किरण थापा मुख्यमन्त्रीमा नियुक्त बिहीबार प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को २ अनुसारको सरकार गठनमा दाबी गरेका थापालाई मुख्यमन्त्री निय... बिहीबार, भदौ ४, २०८३
एमाले–नेकपा सरकारलाई समर्थन गरेपछि राप्रपाका नेता थापा पार्टीबाट निकालिए, प्रदेश सांसदबाटसमेत कारबाही लिङदेनले भने, ‘उद्वव थापालाई साधारण सदस्य र प्रदेशसभाको सदस्यबाट कारबाही गरिएको छ।’ बिहीबार, भदौ ४, २०८३
ताजा समाचारसबै
नाबालिकासँग फेसबुकमा साथी बनेर अश्लील तस्बिर पोस्ट गर्ने युवक पक्राउ बिहीबार, भदौ ४, २०८३
लघुवित्त पीडित मानवअधिकार आयोगमा धर्नामा, प्रसाईंको घरमा प्रहरीको खानतलासी बिहीबार, भदौ ४, २०८३
कर्मचारी तन्त्रमा ‘डिसिजन प्यारालाइसिस’ देखिन्छ : काननुनमन्त्री गौतम बिहीबार, भदौ ४, २०८३
उद्धव थापामाथि गरिएको कारबाहीमा कमल थापाले लेखे ‘नोट अफ डिसेन्ट’ बिहीबार, भदौ ४, २०८३
प्रधानमन्त्री कार्यालयमा थुनिएकोबारे अख्तियार प्रमुख राईले संसदीय समितिमा के जवाफ दिए? बिहीबार, भदौ ४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
रास्वपा सांसद र मन्त्रीबीच चर्काचर्की बुधबार, भदौ ३, २०८३
सीमामा कडाइ गरिएको विषयबारे पार्टी बैठकमा अमरेशले भने– छठपछि तराईंमा रास्वपाका सांसदमाथि कुटपिट हुन सक्छ! बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त, को हुन् उनी? बुधबार, भदौ ३, २०८३
नेपाल सरकारका सचिवहरुको बैठकले के गर्यो निर्णय ? बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
युवा पलायन रोक्न सीप, रोजगारी र उद्यमशीलतामा ठोस नीति हुनुपर्छ : सरोज बाँनिया नेपाल लाइभ
राजनीतिक दल र आदिवासी आन्दोलनले नयाँ पुस्तालाई सम्बोधन गर्न नसक्दा ‘विद्रोह’ भयो : पर्शुराम तामाङ नेपाल लाइभ
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचारसबै
प्रेस स्वतन्त्रता: बालेन सरकारले संविधान मिचेको तीन प्रमाण नेपाल लाइभ
तत्कालीन राजा ज्ञानेन्द्र शाहकाे प्रत्यक्ष शासनमा म र गगन थापा जयप्रकाश आनन्द
देउवा दाइ, ज्ञानेन्द्र शाहले सकेनन् तर 'यिनी'हरूले सक्नैपर्छ! डिबी खड्का
जेन–जी आन्दोलनदेखि युवा नेतृत्वको सरकारसम्म : अब युवाले खोजेको उत्तर के हो ? क्षितिज विक्रम खनाल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
उपसभामुखले गुहारिन् गृहमन्त्री ! ‘मलाई बचाउनुहुन्छ कि सुसाइड’ गरौँ ? शुक्रबार, साउन २९, २०८३
मकवानपुर जिप दुर्घटना : न्यायिक परिवार शोकमा, घाइते लक्ष्मीको उपचारकै क्रममा मृत्यु मंगलबार, भदौ २, २०८३
अब अनलाइनबाटै स्वास्थ्य बीमामा आवद्ध हुन र नवीकरण गर्न सकिने शुक्रबार, साउन २९, २०८३
उपसभामुख रुबी ठाकुरले दिइन किशोर श्रेष्ठविरुद्ध उजुरी सोमबार, भदौ १, २०८३
११ हजार कर्मचारी कारबाहीको दायरामा बुधबार, भदौ ३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्