• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज १५, २०८३ Thu, Oct 1, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
अर्थ समाचार

आईओसीको २४ अर्ब बक्यौता तिरिसक्दा पनि किन घटाएन ग्यासको मूल्य? आन्तरिक ऋण देखाएर पन्छिँदै निगम

64x64
कल्पना घिमिरे सोमबार, असार १८, २०८०  २१:१५
1140x725

काठमाडौं– आइतबार भारतबाट खाना पकाउने एलपी ग्यासको मूल्य घटेर आएको छ। भारतीय आयल कर्पोरेसन (आईओसी)ले नयाँ मूल्यसूचीमा ग्यासको भाउ प्रतिसिलिन्डर १६१ रूपैयाँ घटाएर पठाएको नेपाल आयल निगमका प्रवक्ता मनोज ठाकुरले जानकारी दिए।

‘यो नयाँ मूल्यसँगै ग्यासमा घाटामुक्त भएको छ। यस अघिसम्म निगमलाई ग्यासमा प्रतिसिलिन्डर १६० रूपैयाँ घाटा थियो। अब घाटा–नाफा बराबर भयो,’ ठाकुरले भने।

आईओसीले पेट्रोल र मट्टीतेलमा पनि क्रमशः प्रतिलिटर १४ पैसा र प्रतिलिटर ५ पैसा घटाएर पठाएको छ। डिजेलमा भने प्रतिलिटर दुई रूपैयाँ १६ पैसा र हवाई इन्धनमा ५७ पैसा बढाएर पठाएको छ। भारतबाट घटेर आएको मूल्यसूची अनुसार नेपाल आयल निगमले डिजेल, पेट्रोल र मट्टितेलमा मूल्य समायोजन गरे पनि ग्यासको मूल्य भने यथावत राखेको छ। आन्तरिक ऋण तिर्न पर्ने भएकाले ग्यासमा मूल्य नघटाइने उनले जानकारी दिए। 

‘अहिले यो महिना एलपी ग्यासमा घाटा–नाफा बराबर छ। फेरि अन्तर्राष्ट्रिय बजारमा ग्यासको मूल्य बढ्दै गएको छ। त्यसले गर्दा अर्को महिना फेरि घाटा हुन सुरु भइहान्छ। अब हामीले घट्दा पनि घटाउन सक्दैनौं र बढ्दा पनि सो अनुपात मूल्य बढाएका छैनौं। जति बढेर आए पनि जनतालाई मात्रै फाइदा लुटेका छैनौं। घाटा खाएर पनि बसेका छौं। विगतमा यो तीन महिनामा तीन पटक मूल्य घटाइसक्यौं। सात रुपैयाँ घटेर आउँदा हामीले १० रुपैयाँसम्म घटाएका छौं,’ उनले भने।

निगमको नयाँ मूल्यसूची अनुसार सोमबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोल एक सय ६७ रूपैयाँ, डिजेल र मट्टीतेल एक सय ४७ रूपैयाँ, हवाई इन्धन आन्तरिक एक सय ३६ रूपैयाँ र बाह्य एक डलर ३५ सेन्ट कायम गरिएको छ। 

खाना पकाउने एलपी ग्यास सिलिन्डरको १८ सय रूपैयाँ रहेकोमा हाल त्यही मूल्यलाई नै कायम गरिएको छ। जसअनुसार खाना पकाउने ग्यासमासमेत निगम प्रतिसिलिन्डर ७ रुपैयाँ नाफामा छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घट्दा आन्तरिक बजारमा घटाउँदैन तर अन्तर्राष्ट्रिय बजारमा मूल्य बढ्दा बढाउँछ। यसरी उपभोक्तालाई चर्को मूल्य लिएर नेपाल आयल निगम अहिले नाफामा गएको भन्ने निगमलाई आरोप लाग्ने गरेको छ।

यसअघि निगमले आईओसीको बक्यौतालाई कारण देखाउँदै नेपालमा मूल्य नघटाउने गरेको पाइन्छ। तर, अहिले निगमले आइओसीको बक्यौता तिरिसक्दा एलपी पनि मूल्य नघटाउने गरेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

ईओसीलाई तिर्‍यो २३ अर्ब ६० करोड
९ महिनाअघि नेपाल आयल निगमले आईओसीलाई तिर्नुपर्ने बक्यौता रकम २३ अर्ब ६० करोड थियो। अहिले सो रकम तिरिसकेको ठाकुरले जानकारी दिए। महिनामा निगमको नाफा करिब ३ अर्ब हुने भएकाले आईओसीको बक्यौता रकम तिर्न सहज भएको उनको भनाइ छ।

‘यो ९ महिनामा हामीले १७ अर्ब रकम नाफा कमाएका थियौं। प्लस साढे ३ अर्ब मूल्य सूचीकरणको रकम र साढे ३ अर्ब सरकारबाट पाएको कर फिर्ता गरी करिब २४ अर्ब रुपैयाँ आईओसीलाई बक्यौता तिरेको हो,’ उनले भने।

३३ अर्ब अझै तिर्न बाँकी
अझै निगमले करिब ३३ अर्ब रकम तिर्न बाँकी रहेको उनले बताए। निगमले नेपाल सरकारलाई ६ अर्ब ३० करोड रुपैयाँ तिर्नुपर्ने रहेको ठाकुरले जानकारी दिए। सरकारको ऋण रकम किस्ता किस्तामा ५ वर्षमा १० किस्तामा चुक्ता गर्नेगरी लिएको र अब सोहि अनुसार नै तिर्दै जाने बताए।

यस्तै मूल्य स्थिरीकरण कोषलाई निगमको बिक्री मूल्यको एक प्रतिशत जानुपर्ने हो। तर निगम घाटामा गएको बेला सो रकम कोषमा निगमले जम्मा नगरेको उनले बताए। ‘विगत लामो समयसम्म निगम घाटामा गएको हुनाले निगमले सो कोषको रकम निगमले आफैं चलाएको छ। सो कोषको रकम साढे २१ अर्ब रुपैयाँ रहेको छ। त्यो पैसा पनि त महामीले कोषमा हाल्नुपर्‍यो,’ ठाकुरले भने।

Xtrem

Xtrem

एअरलाइन्स र बिक्रेताहरुको धरौटी वापत रकम १ अर्ब ९५ करोड रुपैयाँ रहेको र सो रकम पनि निगमले तेल खरिद गर्न प्रयोग गरिसकेको उनको भनाइ छ। ‘सो रकम कुनै पनि बेला फिर्ता माग्न सक्छ। त्यो पनि निगमले जुनसुकै बेला फिर्ता गर्नुपर्ने हुन्छ,’ उनले भने।

२०७४ सम्म कर्मचारी आवास श्रम ऐनअनुसारवापतको निगमले ३ अर्ब २५ छुट्याएर राखेकोमा उक्त रकम तेल खरिद गर्न प्रयोग भइसकेको ठाकुरले बताए। उक्त रकमसहित निगमले करिब ३३ अर्ब अझै पनि निगमले तिर्नुपर्ने बक्यौता रहेको ठाकुरले जानकारी दिए।

‘धेरै समयपछि ग्यासमा रहेको निगमको नोक्सानी अहिले हटेको छ, आईओसीको बक्यौता पनि करिब सबै तिरेका छौं,’ उनले भने, ‘यो बाहेक अझै ३३ अर्ब रकम तिर्न बाँकी छ। नाफा जुन कमाएका छौं, त्यो त्यही ऋण तिर्न नै प्रयोग गरेका छौं। यो आर्थिक वर्षमा नाफा कमाए पनि किम्यूलिटीमा लसमै जान्छौं। अघिल्लो आर्थिक वर्षमा पनि हामी घाटामा थियौं।’

प्रकाशित मिति: सोमबार, असार १८, २०८०  २१:१५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने निगमका अनुसार पछिल्लो मूल्यसूचीमा पेट्रोलको खरिद मूल्य प्रतिलिटर रु. १२.४० र डिजेलको रु. ४.६८ ले बढेर आएको छ। अन्तर्राष्ट्रिय बजारमा... बुधबार, असोज १४, २०८३
विधि विज्ञान प्रयोगशाला आधुनिक बनाइन्छ, सातै प्रदेशमा विस्तार गर्ने तयारी : मन्त्री पुन बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा विधि विज्ञानसम्बन्धी विधेयकमाथिको छलफलका क्रममा मन्त्री पुनले हाल सञ्चालनमा रहेका प्रयोगशालाहरू स... बुधबार, असोज १४, २०८३
आज बढ्यो सुनको मूल्य, चाँदीको मूल्य पनि उकालो आज सुनको मूल्य तोलाको २ हजार ८०० रुपैयाँ र चाँदीको मूल्य ३० रुपैयाँले बढेको हो । बुधबार, असोज १४, २०८३
ताजा समाचारसबै
भारतले पहिलोपटक ४०० भन्दा बढी रनको लक्ष्य पछ्यायो, गिलको कीर्तिमानी दोहोरो शतक बुधबार, असोज १४, २०८३
जेन–जी आन्दोलनमा प्रहरी हिरासतबाट फरारसहित लागूऔषध मुद्दाका ३ जना पक्राउ बुधबार, असोज १४, २०८३
आईओसीबाट महँगिएर आयो इन्धन, चाडपर्वमा नेपालमा भने मूल्य नबढ्ने बुधबार, असोज १४, २०८३
ककपिटमा झडपपछि १४ हजार फिट तल झर्‍यो विमान, साउदीमा आकस्मिक अवतरण बुधबार, असोज १४, २०८३
१७ सहसचिवको सरुवा, को कहाँ ? (सूचीसहित) बुधबार, असोज १४, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
सहकर्मीको जाहेरीपछि बलात्कार आरोपमा पक्राउ परेका अधिकृतलाई सर्वोच्चले पठायो थुनामा मंगलबार, असोज १३, २०८३
जबरा प्रकरणपछि प्रधानन्यायाधीश र आइजिपीबीच भेट, के भयो कुराकानी? मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
गृह मन्त्रालयले गर्‍यो एकै पटक १०० कर्मचारीको सरुवा, को कहाँ? मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्