• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

'आदिपुरुष'लाई फ्लप हुनबाट न हिन्दुत्वले जोगाउन सक्यो, न त हनुमानले!

सिद्धार्थ भाटिया शनिबार, असार १६, २०८०  ०६:१०
1140x725

काठमाडौं- रामायणमा आधारित बताइएको फिल्म ‘आदिपुरुष’ देखाइने हरेक हलमा एक सिट हनुमानका लागि आरक्षित गरिएको थियो। अहिलेसम्म त्यस्तो कुनै खबर आइपुगेको छैन, जुन सिटमा हनुमान बस्नका लागि आएका हुन्। तर आमदर्शक भने निश्चित रुपमा थिएटरबाट दूर नै रहे। हरेक दृष्टिबाट भव्य भनिएको फिल्म फ्लप भयो। 

‘आदिपुरुष’ ती फिल्ममध्ये एक हो, जसको उद्देश्य हिन्दुत्वको न्यारिटिभमा फिट हुनु थियो। यस्ता खालका फिल्ममा भगवा झन्डा,  'देशका दुश्मन' आह्वान आदि जस्‍ता विशेषता आम हुन्। चाहे समसामयिक कहानी (द कश्मिर फाइल्स) देखाइयोस् वा ऐतिहासिक (सम्राट पृथ्वीराज, तान्हाजी)। यिनीहरुमा केही समान विशेषता छन्-  हिन्दुलाई पीडित देखाउने वा उनीहरुको महिमामन्डन गर्न तथ्यलाई तोमरोड गरेर पेस गर्नु। सबै मुसलमानलाई खलनायकका रुपमा देखाउनु। इतिहासमाथि छेडछाड यो मिश्रणको हिस्सा हो।

‘द केरला स्टोरी’मा त पूरै निर्लज्जताका साथ एक काल्पनिक तथ्यांकको समेत प्रयोग गरियो। राज्यका ३२ हजार महिला इस्लामिक स्टेटमा समाहित हुनका लागि ब्रेनवास गरिएको थियो। जब फिल्म निर्मातालाई चुनौती दिइयो, तब उनले चुपचाप संख्या घटाएर तीन बनाइदिइयो। 

सत्यसँग उन्नाइस-बीस गर्ने यो प्रवृत्ति तथाकथित ऐतिहासिक कहानीमा पनि लागू हुन्छ। जहाँ हारेकाहरु विजेता बन्छन्, भलै इतिहासका किताबले जेसुकै भनून्। उनीहरु कि यस्तो दृढविश्वासका साथ गर्छन्। बढी सम्भावना चाहिँ बजारमा चलिरहेको ट्रेन्डिङ पछ्याउने क्रममा यस्तो हुन पुगेको देखिन्छ। 

फिल्म उद्योग सधैं कुनै चलन वा ट्रेन्डलाई अपनाउन रुचाउँछ। कुनै पनि फिल्मको सफलता मापन गर्ने एउटा मात्रै मापक छ- बक्स अफिस। कति हिन्दुत्वमा आधारित फिल्म यस्ता मापकमा सफल रहेका छन्। जसका कारण फिल्म निर्मातालाई यही बाटोमा आउन प्रेरित गरेको हो। यस्ता कयौं छन्, जसले जनतालाई निराश गरेर बोलीका बलमा धुलिसात हुनुपर्छ। आफ्नो राष्ट्रवादी प्रतिभा देखाउन आतुर अक्षय कुमारको फ्लप फिल्मको शृंखलामा सामेल 'सम्राट पृथ्जीराज' यस्तै एक अपवाद थियो!

अब ‘आदिपुरुष’ यही फेहरिस्तमा सामेल भइगयो। यस्तो देश, जहाँ हरकोही रामायणसँग परिचित छ, त्यहाँ यसलाई हिट बनाउनुपर्थ्यो। तर अहिले फ्लप बताइएको छ।  बक्स अफिस विश्लेषक तरुण आदर्शले एक ट्विटमा असाध्यै निराशाजनक बताएका थिए। यस्तो लागिरहेको छ कि भारतीय दर्शक यस ग्रन्थीबाट अभ्यस्त छन् र सत्तारुढ दलले रामलाई एक अखिल भारतीय देवताका रुपमा स्थापित गर्न पूरा कोशिस गरेको छ। 

फेरि पनि घटिया स्पेसल इफेक्ट, निकृष्ट संवाद र खराब तरिकाले देखाइ-सुनाइएको कहानी हेर्न चाहँदैनन्। 

फिल्मलाई लिएर अनेक टिप्पणी भए। यो खराब फिल्म मात्रै सावित भएन, यसबाट मान्छेहरु दु:खी समेत भए। नेपाल यस कुराबाट दु:खी भयो कि फिल्ममा सीतालाई 'भारतकी छोरी' भनियो। नेपालले फिल्म नै प्रतिबन्ध लगाइदियो।  

Ncell 2
Ncell 2
nimb
nimb

अयोध्याका मुख्य पुजारीले यो फिल्मसलाई प्रतिबन्ध लगाउने माग गरे, किनकि यसमा राम र अन्य पात्रलाई सही रुपमा देखाइएन। आम दर्शकलाई संवाद घटिया लागे।  फिल्मले हप्ता कटाउन नपाउँदै लेखक मनोज मुन्तशिर शुक्लाले संवाद बदल्ने बताए। यसले हिन्दुत्वलाई खुसी गराउनुपर्नेमा दर्शक र पुजारीलाई समेत दु:खी बनायो। तपाईं जसलाई खुसी बनाउन चाहनुहुन्छ,  तिनीहरुलाई उल्टै बेखुसी बनाउन सामान्य प्रतिभाले पुग्दैन!

यसबाट यो सावित हुन्छ कि कुनै विशिष्ट वर्गमा सामेल हुनु हरकोहीको क्षमताको कुरा होइन। कहीँ-कहीँ नतिजा मनले चाहे जस्तो प्राप्त हुँदैन। र, सय कुरामा एउटा कुरा यो पनि हो, दर्शक मनोरञ्जन चाहन्छन्। आफ्नो मनपर्ने स्टारलाई जुन धर्मको भए पनि ठूलो पर्दामा हेर्न आउँछन्। 

शाहरुख खानको फिल्म ‘पठान’लाई अनेक तरिकाका प्रत्यक्ष र अप्रत्यक्ष प्रोपोगान्डासँग जुध्नुपर्‍यो।  दिपिका पादुकोणले पहिरिएको पहिरनलाई हिन्दु परम्पराको अपमान बताउँदै आलोचना भएइको थियो। जबकी फिल्म निर्माता पनि अडिग रहे र फिल्म अहिलेसम्मकै व्यवासायिक रुपमा हिट बन्यो।

‘सम्राट पृथ्वीराज’ को प्रचार अन्तिम हिन्दु सम्राटको गाथाका रुपमा गरिएको थियो, यो त्यसरी गिर्‍यो कि उठ्नै पाएन। यो भन्दा ठूलो उदाहरण अरु के हुन सक्छ? 

‘आदिपुरुष’ घटिया फिल्म हो। यसका खलनायक लंकेश, जो रावणको भूमिकामा थिए। उनी मुस्लिम अभिनेता हुन्। दर्शकले यस्तो मुर्खतापूर्ण प्रतीकलाई हेर्ने रुचि देखाएनन्, खारेज गरिदिए। फिल्मले न हिन्दुत्व जोगाउन सक्यो, न हनुमान।

(द वायरबाट अनुदित)

प्रकाशित मिति: शनिबार, असार १६, २०८०  ०६:१०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
लेखकबाट थप
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास
आज शेयर बजार बन्द रहने
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
कृष्णभिरको पहिरो रोक्न सुरुङ कि भायोडक्ट? दुई महिनामा अध्ययन प्रतिवेदन सोमबार, असोज ५, २०८३
एमालेको पुनर्गठन प्रतिवेदन सचिवालयबाट पास सोमबार, असोज ५, २०८३
आज शेयर बजार बन्द रहने सोमबार, असोज ५, २०८३
सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार? सोमबार, असोज ५, २०८३
८६ हजार ३२० जनाले पाए बेनी हाइड्रोपावरको आईपीओ सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
देवानगञ्ज घटना : युवतीको विवादले गोली प्रहार भएको खुल्यो, शल्यक्रिया गरेर निकालियो आइतबार, असोज ४, २०८३
एमाले पुनर्गठन कार्यदलको प्रतिवेदन सचिवालयबाट स्वीकृत, अब केन्द्रीय कमिटीमा जाने आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्