काठमाडौं– नेप्से परिसूचक निरन्तर रुपमा ओरालो लागेको छ। पछिल्लो चार महिनादेखि निरन्तर रुपमा ओरालो लागेको सेयर बजार बीचबीचमा केही समय सम्हालीन खोजे पनि सकारात्मक गति लिन सकेको छैन।
यस अवधिमा अधिकांश कम्पनीको सेयर मूल्यमा करिब अधाभन्दा बढी रुपैयाँले गिरावट आइसकेको छ। ६ वाणिज्य बैंक सहित ५८ वित्तीय संस्थाको सेयर मूल्य २ सयभन्दा कममा झरेको छ।
२ सय भन्दा कम सेयर मूल्य हुनेमा ६ वाणिज्य बैंक, १२ जलविद्युत् कम्पनी, २१ विकास बैंक र १९ फाइनान्स कम्पनीहरु रहेका छन्।
२ सय भन्दा कम सेयर मूल्य हुने कम्पनीहरु
वाणिज्य बैंक
सिभिल बैंक– रु. १४८
सेन्चुरी कमर्सियल बैंक– रु. १६८
मेगा बैंक– रु. १६३
जनता बैंक नेपाल– रु. १५३
नेपाल क्रेडिट एण्ड कमर्स बैंक– रु. १७८
प्रभु बैंक– रु. १८१
जलविद्युत कम्पनी
अरुण भ्याली हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. १२९
वरुण डेभलपमेन्ट कम्पनी– रु. १३०
छ्याङ्दी हाइड्रोपावर– रु. १२२
जलविद्युत् लगानी तथा विकास कम्पनी– रु. १६२
खानीखोला हाइड्रोपावर कम्पनी– रु. १०२
नेसनल हाइड्रोपावर कम्पनी– रु. ७७
नेपाल हाइड्रो डेभ्लपर्स– रु. १६०
ङादी ग्रुप पावर– रु. १६९
रैलाङ हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. १४३
रिडी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी– रु. १११
सिनर्जी पावर डेभलपमेन्ट– रु. १०८
युनाइटेड मोदी हाइड्रोपावर– रु. १६२
विकास बैंक
भार्गव विकास बैंक– रु. १२४
कर्पोरेट डेभलपमेन्ट बैंक– रु. १००
देवः विकास बैंक– रु. १२८
गरिमा विकास बैंक– रु. १९१
गण्डकी विकास बैंक– रु. १९३
ग्रिन डेभलपमेन्ट बैंक– रु. १२७
ज्योति विकास बैंक– रु. १४१
कन्काई विकास बैंक– रु. १२०
कर्णाली डेभलपमेन्ट बैंक– रु. १०१
लुम्बिनी विकास बैंक– रु. १४९
महालक्ष्मी विकास बैंक– रु. १९०
मिसन डेभलपमेन्ट बैंक– रु. १७६
नेपाल कम्युनिटी डेभलपमेन्ट बैंक– रु. १२०
एनआइडिसी डेभलपमेन्ट बैंक– रु. १५०
ओम डेभलपमेन्ट बैंक– रु. १९७
पूर्णिमा विकास बैंक– रु. १५०
सहयोगी विकास बैंक– रु. १९८
सप्तकोशी डेभलपमेन्ट बैंक– रु. ११५
सांग्रिला डेभलपमेन्ट बैंक– रु. १४३
सिन्धु विकास बैंक– रु. १२३
तिनाउ डेभलपमेन्ट बैंक– रु. १६५
फाइनान्स कम्पनी
प्रोग्रेसिभ फाइनान्स– रु. १००
बेष्ट फाइनान्स कम्पनी– रु. १००
सिटी एक्सप्रेस फाइनान्स– रु. १०८
सेन्ट्रल फाइनान्स– रु. ११८
पोखरा फाइनान्स– रु. १४२
गोर्खाज फाइनान्स– रु. ११०
हाथवे फाइनान्स– रु. ११९
आइसिएफसी फाइनान्स– रु. १५७
जानकी फाइनान्स– रु. १९३
ललितपुर फाइनान्स– रु. १५१
मन्जुश्री फाइनान्स– रु. ११९
मल्टिप्रपोज फाइनान्स– रु. १८८
नेपाल फाइनान्स– रु. १२४
पोखरा फाइनान्स– रु. १४२
रिलायन्स फाइनान्स– रु. ११७
श्री इन्भेष्टमेन्ट फाइनान्स– रु. १४६
सिनर्जी फाइनान्स– रु. १४५
युनाइटेड फाइनान्स– रु. १७०
वोर्ल्ड मर्चेन्ट बैंकिङ एन्ड फाइनान्स– रु. ९८
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।