• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज १३, २०८३ Tue, Sep 29, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

एलएसडी ड्रग्सका कारोबारीविरुद्ध प्रहरी अपरेशन: ५ विदेशीसहित १२ जना पक्राउ

64x64
नेपाल लाइभ शुक्रबार, असार ८, २०८०  १४:१९
1140x725

काठमाडौं– एलएसडी ड्रग्स लगायत विभिन्न लागु औषध कारोबारमा संलग्न भएको आरोपमा प्रहरीले ५ जना विदेशी नागरिकसहित १२ जनालाई पक्राउ गरेको छ।  लागु औषध नियन्त्रण ब्यूरोको टोलीले विभिन्न ठाउँबाट १२ जनालाई पक्राउ गरेको हो।  पक्राउ गरिएकाहरुलाई ब्यूरोले पत्रकार सम्मलेन गरेर सार्वजनिक गरेको छ। 

ब्यूरोको टोलीले असार ५ गते काठमाडौंको ठमेलस्थित सातघुम्ती सडकबाट काठमाडौंको चन्द्रागिरी घर भएका २९ वर्षीय सुगम मैनालीलाई ७ पिस एलएसडी ड्रग्ससहित पक्राउ गरेको थियो। त्यसपछि एलएसडीविरुद्ध अपरेशन चलाएको प्रहरीले थप व्यक्तिहरु पक्राउ गर्‍यो।

असार ५ गते नै ३ ग्राम ७०० मिलिग्राम कोकिन र २६ पिस एलएसडीसहित १ विदेशी र ३ नेपाली गरी ४ जना पक्राउ परे। ठमेलबाटै ४२ वर्षीय मुखिया गुरुङ कोकिनसहित पक्राउ परेका थिए। 

उनीमाथिको अनुसन्धानको क्रममा विराटनगर घर भएका २६ वर्षीय बच्चन भनिने राज गौतम पक्राउ परे। गौतमसँगै प्रहरीले चेक रिपब्लिक देशकी नागरिक ३२ वर्षीया मार्टिना शेरेनालाई एलएसडी २६ पिससहित पक्राउ गरिएको थियो। उनीहरुबाट एम्फेटामाइन ४०० एमजीको पनि बरामद भएको थियो। उनीहरुलाई पोखराको एक होटलबाट पक्राउ गरिएको थियो। पक्राउ परेका दुवै जनालाई जिल्ला प्रहरी कार्यालय पोखराको जिम्मा लगाइएको प्रहरीले जनाएको छ। 

LSD_Drug_Seized_in_Nepal1687509243.jpg

त्यसपछि अर्का एक इटालियन नागरिकलाई प्रहरीले एलएसडीसहित पक्राउ गर्‍यो। इटालियन नागरिक ३४ वर्षीय डेभिड मिनाडिओ ठमेल सातघुम्तीबाट ६ ग्राम चरेशसहित पक्राउ परेका थिए। उनीमाथि थप अनुसन्धान गर्दा उनी बस्ने होटलबाट एलएसडी स्टिकर १० हजार ९८ थान, एम्फेटामाइन ३८ ग्राम, भारतीय रुपैयाँ १ लाख ३९ हजार, युरो ७००, टर्किस ५३० रुपैयाँ र थाई भाट ५० बरामद भएको ब्यूरोका एसपी चक्रराज जोशीले बताए।

त्यसैगरी लागु औषध एम्फेटामाइन २ ग्राम ४५० मिलिग्रामसहित २ जना नेपाली नागरिक पक्राउ परेका छन्। बालाजु बसपार्क एरियाबाट धादिङको रुबीभ्याली गाउँपालिका–२ घर भएका ४२ वर्षीय दावा तामाङ र सोही गाउँपालिका–४ का ३३ वर्षीय नरबहादुर तामाङ पक्राउ परेका हुन्। 

ब्यूरोको टोलीले नै ४ किलो ७५० ग्राम गाँजाको धुलोसहित एक नेपाली नागरिकलाई पक्राउ गरेको छ।  

Ncell 2
Ncell 2
nimb
nimb

काठमाडौंबाट इन्डियन एअरलाइन्समार्फत दिल्ली हुँदै ओमनको मस्कट जान लागेका भद्रपुर–४ घर भएका २५ वर्षीय सुमन लिम्बूलाई पक्राउ गरेको छ। उनलाई विमानस्थलको प्रस्थान कक्षबाट ब्यूरोको टोलीले पक्राउ गरेको हो।

खैरो हेरोइन १०० ग्रामसहित २ जना भारतीयहरु पनि पक्राउ परेका छन्। जेठ २८ गते ब्यूरोको टोलीले गोली हानेर सिनामंगलबाट २७ वर्षीय भारतीय नागरिक हेमन्तकुमार भगतलाई पक्राउ गरेको थियो। 

सो क्रममा अर्का १ जना भारतीय नागरिक राम भजन भनिने सञ्जिव कुमार फरार भएका थिए। उनलाई सुनसरीको धरानबाट असोज ६ गते पक्राउ गरिएको ब्यूरोले जनाएको छ। 

काठमाडौंको विमानस्थलबाट चरेश लिएर टर्की हुँदै जर्मन जान लागेका जर्मन नागरिक पनि पक्राउ परेका छन्। जेठ २९ गते टर्किश एयरमार्फत इस्तानबुल हुँदै जर्मन जान लागेका उनलाई विमानस्थलको प्रस्थान कक्षबाट पक्राउ गरिएको हो। उनको सुटकेशबाट ६ किलो ८६० ग्राम चरेश बरामद भएको थियो। 

Xtrem

Xtrem

त्यसैगरी लागु औषध कोडिनसहित एक नेपाली नागरिक पक्राउ परेका छन्। ललितपुरको युएन पार्कस्थित सडक किनारबाट चितवनको राप्ती नगरपालिका–७ घर भएका २९ वर्षीय महेश चौधरीलाई १६ बोतल कोडिनसहित नियन्त्रणमा लिइएको हो। 

बरामद भएको लागु औषधको अवैध बजार मूल्य २ करोड ३३ लाख १५ हजार भन्दा बढी रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, असार ८, २०८०  १४:१९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन
सम्बन्धित सामग्री
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन सरकारका प्रवक्ता सस्मित पोखरेलले चोलेन्द्रलाई प्रहरीले रेस्क्यु गरेको तर्क गरे । मंगलबार, असोज १३, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ आइतबार (हिजो) बेलुका धनुषाको विदेह नगरपालिका–८ बफैबाट प्रहरीले ब्राउन सुगर जस्तो देखिने लागु औषधसहित एक जनालाई पक्राउ गरेको छ । सोमबार, असोज १२, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ जबरालाई गएराति काठमाडौंको महाराजगञ्जस्थित निवासबाटै पक्राउ गरिएको स्रोतले जनाएको छ। उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय,... आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३०/५५ को प्रावधानसहितको निजामती सेवा विधेयक संसदमा पेस गर्ने मन्त्रिपरिषद्को निर्णय मंगलबार, असोज १३, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णयहरू मंगलबार, असोज १३, २०८३
सरकारले भन्यो– चोलेन्द्र शम्शेरलाई पक्राउ गरेको होइन मंगलबार, असोज १३, २०८३
पूर्व प्रधानन्यायाधीश राणाको पक्राउप्रति मानव अधिकारकर्मी र नागरिक समाजको आपत्ति मंगलबार, असोज १३, २०८३
गणेश पराजुली संसदीय विशेष समितिकाे सभापति बन्ने निश्चित मंगलबार, असोज १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
लोकसेवाको परामर्श समावेश नगरी मन्त्रिपरिषद्मा पेश हुँदै निजामती सेवा विधेयक, छुट्टै पठाउने तयारी सोमबार, असोज १२, २०८३
चोलेन्द्रका छोराले मागे थप सुरक्षा, परिवारको ज्यान जोखिममा परेको दाबी सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
एक सचिवका लागि तीन सहसचिवको नाम सिफारिस, को होला प्राविधिकतर्फको सचिव? सोमबार, असोज १२, २०८३
दुर्गा प्रसाईं भक्तपुरस्थित निवासबाट पक्राउ सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्