• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, जेठ ३०, २०८३ Sat, Jun 13, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

पूर्ण छात्रवृत्ति नपाउने विद्यार्थीलाई गाह्रो छ कोरिया, भाषामा कमजोरले पूरा समय काम गर्न नपाउने

64x64
नेपाल लाइभ मंगलबार, भदौ १२, २०७५  ०७:२५
1140x725

दक्षिण कोरिया– कोरिया आर्थिक विकासमा छोटो समयभित्रै अस्वाभाविक फड्को मार्ने मुलुक हो। यहाँको 'साइन्स' र 'टेक्नोलोजी' विश्वमा नै अब्बल मानिन्छ। त्यसकारण पनि यी विषयका लागि अध्ययन गर्न विभिन्न देशका विद्यार्थी कोरिया आउने गर्छन्।

अध्ययन भिसामा आउने नेपाली विद्यार्थीको संख्या पनि केही वर्षयता बढिरहेको छ। मास्टर्स डिग्री र पिएचडी अध्ययनका लागि पहिलेदेखि नै आउने गरेकोमा पछिल्ला वर्ष अन्डर ग्र्याजुएसन गर्न नेपालीहरु बढी नै आउने गरेको यहाँका प्रोफेसरहरू बताउँछन्। तर, नेपालका कन्सल्टेन्सीहरूले विद्यार्थीलाई गलत काउन्सिलिङ गरेर पठाउने गरेको हाननाम युनिभर्सिटीमा अध्यापन गराइरहेका प्रोफेसर डा ठाकुर सुवेदीले बताए।

'कोरियामा अध्ययन गर्न आउन चाहने विद्यार्थीले अन्य देशमा जस्तै विभिन्न सर्तमा सहमत भएर बुझेर आए मात्र सहज छ,' उनी भन्छन्, 'नत्र निकै जटिल छ।' 

कतिपय विद्यार्थी नेपालमा राम्रो गर्दागर्दै पनि विदेश आउने इच्छा देखाउँछन्। तर कोरियामा पनि शिक्षित बेरोजगारीको संख्या धेरै भएको हुँदा काम पाउन निकै गाह्रो छ। कोरियामा नेपाली विद्यार्थीको संख्या बढेसँगै भएसँगै उनीहरूको समस्या पनि धेरै सुनिने गरेको छ। यसरी समस्यामा पर्नेहरूमा यहाँको अवस्था नबुझेरै कन्सल्टेन्सीको गलत काउन्सिलिङमा भर परेर आउने धेरै रहेको पाइएको डा सुवेदीले बताए। 

कोरिया सरकारले यहाँ अध्ययन गर्ने विदेशी विद्यार्थीका लागि अध्ययन गर्दै पार्टटाइम काम गर्न पाउने समय तोकेको छ। जसअनुसार अन्डर ग्र्याजुएसनका लागि हप्तामा २० घन्टा र ग्र्याजुएटको हकमा हप्तामा ३० घन्टा काम तोकिएको छ। यदि तोकिएको समयभन्दा धेरै काम गरेर वार्षिक रुपमा ७० प्रतिशतभन्दा कम हाजिरी देखिए स्वतः नेपाल फिर्ता गराउन सक्ने अधिकार युनिभर्सिटीलाई छ। 

nimb
nimb
Ncell 2
Ncell 2

एरोनोटिकल एन्जिनियर तथा नेपाली विद्यार्थी समाजका पूर्वसभापति विमल सुवेदी कन्सल्टेन्सीको झुटो विवरणका आधारमा लाखौं रुपैयाँ बुझाएर आएका कतिपय विद्यार्थी समस्यामा पर्ने गरेको बताउँछन्। ‘पूर्ण छात्रवृत्ति नभएका विद्यार्थीलाई भिसा नवीकरण गर्न न्यूनतम १२ हजार डलर खातामा रहेको देखाउनुपर्छ,’ उनले थपे, ‘काम नपाइने समस्याले विद्यार्थीहरु अवैधानिक हुनुपर्ने बाध्यता पनि सिर्जना भएको छ।’ 

यहाँ अध्ययन गरिरहेका नेपाली विद्यार्थीको मुख्य समस्या रोजगारीको नै भएको बताउँछन्, कोरियाको वनग्वाङ युनिभर्सिटीमा अध्ययन गरिरहेका रमेश परियार। कोरियन भाषाबाहेक यहाँ अन्य भाषाको प्रयोग लगभग शून्य नै छ। सरकारले अक्टोबरदेखि लागू हुनेगरी भाषामा कमजोर अर्थात् ३ लेभलभन्दा कम अंक ल्याउने विदेशी विद्यार्थीको हकमा काम गर्ने समय पनि कटौती गर्ने तयारी गरेको छ। यसले अन्य विदेशी विद्यार्थीसहित नेपालीका लागि कोरियामा अध्ययन थप जटिल बन्ने देखिन्छ।

राजधानी क्षेत्रका युनिभर्सिटीमा अध्ययन गर्नेहरुलाई भन्दा राजधानीबाहिर बस्ने विद्यार्थीलाई कामको अभाव हुने गरेको छ। नेपालमा कन्सल्टेन्सीहरुले यहाँको विषयमा गराउने गलत जानकारीका कारण पनि इपिएसमा असफल भएका कोरिया छिर्न कतिपयले विद्यार्थी भिसाको प्रयोग गर्ने गरेका छन्। 'त्यो त झनै जोखिम हो,' सुवेदीले भने, 'गलत नियतले कोरिया नआउन नै म आग्रह गर्छु।'

कोरियामा हाल एक हजारभन्दा बढी नेपाली विद्यार्थीहरु विभिन्न संकायमा अध्ययनरत छन्। 

प्रकाशित मिति: मंगलबार, भदौ १२, २०७५  ०७:२५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु
सम्बन्धित सामग्री
लिपुलेकबारे चीन र भारतबीच भएको सहमतिमा प्रधानमन्त्री ओलीले जनाए आपत्ति शाङ्घाई सहयोग संगठन (एससिओ)को शिखर सम्मेलनमा भाग लिन आज चीनको थियानजिन शहर पुगेका ओली र सीबीच चीनको थियानजिन अतिथि गृहमा भेटवार्ता भ... शनिबार, भदौ १४, २०८२
आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनग... शुक्रबार, भदौ १३, २०८२
एनआरएन क्यानडाको अध्यक्ष पदमा उम्मेदवार किरोज श्रेष्ठलाई , डा. धरेल र इञ्जिनियर महर्जनको साथ डा. धरेल शीर्ष २५ इमिग्रेन्ट्स अवार्ड विजेता हुन् । धरेल हाल क्यानाडियन मल्टिकल्चरल काउन्सिलका अध्यक्ष समेत हुन् । क्यानाडाको बहुसां... बिहीबार, साउन ८, २०८२
ताजा समाचारसबै
सशस्त्र प्रहरीद्वारा २५ लाख मूल्यको यौनवर्धक औषधि बरामद शनिबार, जेठ ३०, २०८३
सुदूरपश्चिम प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित शनिबार, जेठ ३०, २०८३
दाङमा बालुवामा पुरिएर एक मजदुरको मृत्यु शनिबार, जेठ ३०, २०८३
सशस्त्र प्रहरी प्रवक्ताको जिम्मेवारी कार्कीलाई शनिबार, जेठ ३०, २०८३
‘भाषा, साहित्य र संस्कृतिबिना समृद्धि अपूरो’ : सञ्चार मन्त्री डा. तिमिल्सिना शनिबार, जेठ ३०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
हतियारसहित सुस्ता प्रवेश गरेका भारतीय सुरक्षाकर्मीविरुद्ध स्थानीयको प्रतिरोध शुक्रबार, जेठ २९, २०८३
बालसैन्य प्रयोगमा प्रचण्ड-बाबुरामविरुद्ध अभियोजन गर्नु नपर्ने सर्वोच्चको ठहर शुक्रबार, जेठ २९, २०८३
फिफा विश्वकप : उत्कृष्ट कमब्याक गर्दै दक्षिण कोरियाले चेक रिपब्लिकलाई हरायो शुक्रबार, जेठ २९, २०८३
काभ्रेमा बस दुर्घटना- ७ जनाको मृत्यु शुक्रबार, जेठ २९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
नेपालको राजनीतिमा जवाफदेहिताको संकट सुरेश गिरी
भीडले बनाएको नेतृत्व किन अन्ततः एक्लिन्छ ? सुरेश गिरी
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
दरबार हत्याकाण्डको सम्झना : यस्तो थियो उच्चस्तरीय छानबिन समितिले बुझाएको ‘घटनाको यथार्थ विवरण’ बुधबार, जेठ २७, २०८३
फिफा विश्वकप : उद्घाटन खेलमै तीन खेलाडीलाई रातो कार्ड शुक्रबार, जेठ २९, २०८३
आइतबारको सार्वजनिक बिदा हटाइने दाबीहरू निराधार रहेको सरकारको स्पष्टीकरण आइतबार, जेठ २४, २०८३
यी हुन् गृहमन्त्रीका चार निर्णय मंगलबार, जेठ २६, २०८३
रड प्रहार गरी श्रीमतीको हत्या गर्ने 'नेपाली ब्रो' भनिने कुमार थापा पक्राउ शनिबार, जेठ २३, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्