काठमाडौँ – काठमाडौंको कमलपोखरी ग्यास सिलिन्डर विस्फोट हुँदा १४ जना घाइते भएका छन् । कमलपोखरीमा स्थित शानदार मःम पसलमा भएको विस्फोटमा कामदार सहित १४ जना घाइतेका भएका हुन् ।
घाइतेमध्ये उदयपुरका २४ वर्षीय सञ्जोग मगरको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । घाइतेमध्ये ११ जनालाई अस्पताल लगिएको छ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।