• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
बिजनेस लाइभ

सिद्धार्थनगर नगरपालिकामा ९ सय प्रतिशतसम्म करवृद्धि, मेयर भन्छन्– बढेको कर फिर्ता हुँदैन

64x64
नेपाल लाइभ सोमबार, भदौ ११, २०७५  १०:३५
1140x725

भैरहवा– देशभर अवैज्ञानिक रूपमा कर लगाइएको भन्दै चौतर्फी विरोध भइरहेको बेला रुपन्देहीको सिद्धार्थनगर नगरपालिकाले पनि अवैज्ञानिक करको दर लागू गरेको छ। नाफा कमाउने उद्देश्यले स्थापित उद्योग व्यवसायमा करको दर न्यून छ भने सागपात बचेर आफ्नो दैनिकी चलाउनेलाई भने करको दर उच्च रहेको पाइएको छ।

तेस्रो नगरसभाबाट पारित आर्थिक वर्ष २०७५/०७६ को बजेट र नीति तथा कार्यक्रम सम्बन्धी पुस्तिकामा उल्लेख गरेको करको दरमा उल्लेख्य रूपमा वृद्धि गरिएको छ। नगरपालिकाले उल्लेख गरेको व्यवसाय करको सूचीमा खाद्यान्न बेच्ने किराना अन्तर्गतका गल्ला पसललाई वार्षिक २ हजार ८ सय (दैनिक ७ रुपैयाँ ६७ पैसा), पेन्ट पसललाई वार्षिक २ हजार ५ सय (दैनिक ६ रुपैयाँ ४८ पैसा) कर तिनुपर्ने उल्लेख गरिएको छ। यसैगरी ‘क’ श्रेणीको लेखा परीक्षकलाई वार्षिक ४ हजार (दैनिक १० रुपैयाँ ९५ पैसा), मिडिया तथा सूचना संचार/विज्ञापन ऐजेन्सीलाई वार्षिक १ हजार ५ सय (दैनिक ४ रुपैयाँ १० पैसा) रुपैयाँ कर लगाइने छ। कक्षा ६ देखि उच्च माविसम्मका विद्यालयलाई ५ हजार (दैनिक १३ रुपैयाँ ६९ पैसा), प्राथमिक तहका विद्यालयलाई २ हजार (दैनिक ५ रुपैयाँ ४७ पैसा) कर वार्षिक रुपमा तोकिएको छ।

उता हाटबजारमा सागपात बेचेर दैनिक गुजारा चलाउनेलाई हाटबजार बैठकी करको नाममा एक दिनको ३५ रुपैयाँ कर नगरपालिकाले लिने गरेको छ। नगरपालिकामा हप्ताको दुई पटक हाटबजार लाग्ने गरेको छ। हप्तामा दुई दिनको ७० रुपैयाँ कर तिर्दा ५२ हप्तामा सागपात बेच्नेहरुले ३ हजार ६ सय ४० रुपैयाँ कर तिर्नुपर्ने देखिन्छ । 

तर वार्षिक लाखौँ रुपैयाँ नाफा आर्जन गर्ने उद्योग व्यवसायसँग भने तरकारी व्यापारीका तुलनामा निकै न्युन दरमा कर लगाइएको छ। 

९ सय प्रतिशतसम्म बढ्यो कर
सिद्धार्थनगर नगरपालिकाले लागू गरेको करको दर व्यापक वृद्धि गरिएको छ। नगरपालिकाले अधिकांश क्षेत्रमा करको दर बढाएको छ। कतिपय क्षेत्रमा ९ सय प्रतिशतसम्म कर बढाइएको  पाइएको छ। नगरपालिकाले निजी क्षेत्रबाट संचालित मेडिकल कलेजलाई ९ सय प्रतिशत कर बढाएको छ। गत वर्ष ५ हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्ष देखि लागू हुने गरी निजी क्षेत्रबाट सञ्चालित मेडिकल कलेजलाई ९ सय प्रतिशत बढाएर करिब ५० हजार रुपैयाँ पुर्याएको छ। तर लुम्बिनी रण अम्बिका आँखा अस्पतालबाट भने गत वर्षको दर नै यस वर्ष पनि कायम राखेको छ। नगरपालिकाले उक्त अस्पताललाई गत वर्षको समान ७ हजार ५ सय रुपैयाँ कर तोकेको छ।

कपडाको थोक बिक्रेतालाई गत वर्ष एक हजार रुपैयाँ कर लगाएको नगरपालिकाले यस वर्ष ४ सय प्रतिशत कर बढाएर ५ हजार रुपैयाँ पुर्याएको छ। गत वर्ष ६ सय रुपैयाँ कर तोकेको खुद्रा कपडा पसललाई यस वर्ष ३ सय १७ प्रतिशत बढाएर २ हजार ५ सय रुपैयाँ पुर्याएको छ। 

तरकारी बिक्रेताको गुनासो
नगरपालिकाले हाटबजार लागेको दिन टोकरीमा साम्रगी बेचबिखन गर्नेलाई बैठकी स्वरुप २५ रुपैयाँ कर लिदै आएको छ। सागपात विक्रेताबाट गत वर्षसम्म ३० रुपैयाँ कर लिदै आएको नगरपालिकाले यस वर्षदेखि ३५ रुपैयाँ पुर्याएको छ। 

सागपात बिक्रेतालाई समेत कर बढाएको नगरपालिकाले हाटबजारमा भने कुनै पनि सुविधा उलपब्ध नगराएको भन्दै व्यवसायी आक्रोशित बनेका छन्। 

Ncell 2
Ncell 2
nimb
nimb

‘नगरपालिकाले वृद्धि गरेको चर्को करले व्यवसायीलाई मर्कामा पारेको छ,’ हाटबजारमा सागपात बिक्री गर्दै आएका व्यवसायी अवध विहारीले भने। 

कर वृद्धिको चौतर्फी विरोध
नगरपालिकाले करको दर बढाएपछि चौतर्फी रुपमा विरोध सुरु भएको छ। स्थानीय उद्योगी व्यवसायीदेखि सर्वसाधारणसम्मले करवृद्धिको विरोध गर्दै तत्काल समायोजन गर्न माग गरेका छन्। करको दर बढेपछि व्यवसायीहरु मर्कामा परेको भन्दै रुपन्देही उद्योग व्यापार संगठनले नगरपालिकाका मेयरलाई ज्ञापनपत्र बुझाएको छ। संगठनका अध्यक्ष नारायणप्रसाद भण्डारीले मेयर हरिप्रसाद अधिकारीलाई ज्ञापनपत्र बुझाउँदै तत्काल करको दर समायोजन गर्न माग गरेका छन्।

‘सामान्य व्यापारीलाई समेत ५ सय प्रतिशतसम्म करवृद्धि गगरिएको छ,’ अध्यक्ष भण्डारीले भने, ‘राजस्व परामर्श समितिको बैठकमा आफूहरूले २०/२५ प्रतिशतमा मात्र करवृद्धि गर्न सुझाव दिए पनि बेवास्ता गर्दै नगरपालिकाले एकलौटी ढंगले करवृद्धि गरेको छ। यो तत्काल सच्याइनुपर्छ नत्र व्यवसायी आन्दोलनमा उत्रने बाध्य हुनेछन्।'

बढेको कर फिर्ता हुँदैन : नगरपालिका
यता नगरपालिकाले भने वृद्धि भएको कर दर नघट्ने उल्लेख गरेको छ।  नगरपालिकाका मेयर हरिप्रसाद अधिकारीले समय सापेक्ष रुपमा कर बढाइएको बताए। टोकरीमा साम्रगी बिक्री गर्नेहरुको पनि करवृद्धि हुनु अन्यायपूर्ण भएन भनेर सोधिएको प्रश्नमा मेयर अधिकारीले भने, ‘कर बढाउने त हो नि।’

Xtrem

Xtrem

नगरपालिकाभित्र जुनसुकै व्यवसाय गरे पनि करको दायरामा ल्याइने अधिकारीले उल्लेख गरे। अहिले पनि ८० प्रतिशत करको दायराभन्दा बाहिर रहेको बताउँदै उनले करको दायरामा नआएकाहरुको खोजीका लागि सरोकारवालाले समेत सहयोग गर्नुपर्ने बताए। एक अर्को प्रसंगमा उनले मेडिकल कलेजलाई ५ हजारबाट बढाएर ५० हजार पुर्याएको याएको कर पनि कम भएको भन्दै यसलाई एकलाख पुर्याउनुपर्ने बताए।

प्रकाशित मिति: सोमबार, भदौ ११, २०७५  १०:३५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए
सम्बन्धित सामग्री
संसदीय उपसमितिले भन्यो- डेडिकेटेड र ट्रंकलाईन महसुल विवादमा प्राधिकरणमाथि नैतिक प्रश्न बिहीबार, फागुन १५, २०७६
देउवाले ८ अर्बमा किन्न खोजेको सेक्युरिटी प्रेसको लागत ओलीका पालामा कसरी पुग्यो २७ अर्ब? बुधबार, फागुन १४, २०७६
सेयर बजार बढेपनि बढेन पुँजीगत लाभकर बुधबार, फागुन १४, २०७६
ताजा समाचारसबै
चाडपर्वका लागि यातायात व्यवस्थापनको तयारी, अग्रिम टिकट बुकिङदेखि मापसे जाँचसम्म बुधबार, असोज ७, २०८३
विज्ञापन बोर्डको अध्यक्षमा सन्तोष श्रेष्ठ नियुक्त बुधबार, असोज ७, २०८३
विद्युत प्राधिकरणका नवनियुक्त कार्यकारी निर्देशक श्रेष्ठले सपथ लिए बुधबार, असोज ७, २०८३
सुनको मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ? बुधबार, असोज ७, २०८३
बाढीपीडित क्याम्पमा महिला र बालबालिका सुरक्षित छैनन् : मनिष झा बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्