• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कृषि

कृषि सहकारीले दूध अनुदानको रकम हत्याउन नक्कली नाम पठाउँदा वास्तविक कृषक मर्कामा

64x64
समर्पण श्री आइतबार, जेठ २१, २०८०  १६:१५
1140x725

काभ्रे– धुलिखेलको एक सहकारीले दूध उत्पादनै नगर्ने किसानहरूको नक्कली सूची बनाएर अनुदानको लागि आवेदन पेस गरेपछि वास्तविक किसान मर्कामा परेका छन्।

धुलिखेल साना किसान कृषि सहकारी संस्था लिमिटेडले बडालगाउँ दुग्ध संकलन केन्द्रमा गाई भैंसी नै नपाल्ने कृषकहरूको नक्कली सूची बनाएर अनुदानका लागि आवेदन भरेको अनुगमनको क्रममा फेला परेको हो।

बागमती प्रदेश सरकारले सहकारीमार्फत् दूध बिक्री गर्ने किसानलाई प्रतिलिटर ५ रुपैयाँ अनुदान दिने निर्णय गरेको थियो। अनुदानका लागि पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयले दुग्ध उत्पादक कृषि सहकारी संस्थाहरुबाट आवेदन संकलन गरेको थियो।

काभ्रेको संकलन केन्द्रहरूमा अनुगमन गर्ने क्रममा निर्देशनालयका अधिकृत रामहरी शर्माको टोलीले सहकारीले बनाएको फर्जी डकुमेन्टमाथि अनुसन्धान गरेका थिए।

अनुगमनका क्रममा सहकारीका अध्यक्ष हरिशचन्द्र घिमिरे र सचिव मिलन गौतमको मिलेमत्तोमा फर्जी डकुमेन्ट बनाइएको पाइएको हो। अधिकांश नक्कली दुग्ध कृषक घिमिरे र गौतमका नातेदार छन्।  

उक्त सहकारीको ११ वटा संकलन केन्द्रमध्येको बडालगाउँ दुग्ध संकलन केन्द्रले पठाएको सूचीमाथि अधिकृत शर्मालाई शंका लागेको थियो। ‘म डेढ महिनामा २ पटक अनुगमनमा गएँ। सूचीमा जुन जुन नाम थियो उनीहरूमध्ये कोही बसाइँ सरिसकेका, कोहीले बाख्रा पालन गरेका, कोहीचाहिँ वस्तु नै नपालेका भेटियो,’ उनले नेपाललाइभसँग भने, ‘उक्त केन्द्रबाट चार लाख रुपैयाँ देखाइए पनि वास्तविक किसानको १ लाख भन्दा बढी रकम पुग्दैन।’

रामहरिले सूचीमा भएका किसानको घरमा गएर अनुगमन गर्दा एक कृषकले आश्चर्य मान्दै भने, ‘हाम्रो घरमा गाईवस्तु नै छैन। कसरी सूचीमा नाम गएछ?’

सहकारीको बदमासीका कारण बाँकी १० वटा संकलन केन्द्रका दुग्ध किसानले अनुदान नपाउने भएका छन्। ‘यो वर्ष उक्त सहकारीबाट कुनै पनि संकलन केन्द्रले निर्देशनालयबाट अनुदान पाउँदैनन्। यो दु:खद् कुरा हो,’ शर्माले भने।

Ncell 2
Ncell 2
nimb
nimb

सहकारीका अध्यक्ष हरिशचन्द्र घिमिरेले गलत सूचीबारे हालैमात्र थाहा पाएको थाहा पाएको बताए। ‘मैले पनि आइसकेपछि मात्र थाहा पाएँ। फेक लिस्ट भन्ने कुरा थाहा थिएन। तर कर तिर्न किसानलाई मार नपरोस् भनेर  मिलाउन खोजिएको थियो। यस्तो भयो,’उनले भने।

वास्तविक किसानले नपाउने भए अनुदान

धुलिखेल नगरपालिकाका उपमेयर निराजन जंगमले सहकारीको गल्तीका कारण वास्तविक किसानलाई मार पर्नु नहुने बताए। ’यसबारे थप अनुसन्धान भइरहेको छ। एउटाले गल्ती गरेर बाँकी किसानले दु:ख पाउनुहुन्न। अनुसन्धान हुनुपर्यो । वास्तविक किसानले अनुदान पाउनुपर्छ। म यसबारे पहल गरिरहेको छु,’उनले भने। 

बागमतीको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दूधमा अनुदानका लागि यो वर्ष ३० करोड रुपैयाँ बजेट छुट्याएको थियो।

दूध उत्पादन गर्ने किसानहरू भने आफूरू मारमा परेको बताउँछन्। धुलिखेलमा नियमित दूध उत्पादन गर्दै आएका एक किसान सहकारीको बदमासीले आफूले पाउनुपर्ने अधिकारबाट वन्चित हुनुपरेको बताए।

‘हामी दु:ख गरेर दूध उत्पादनबाट दिनदिनै खटिरहेका छौँ। अनुदानबाट केही राहत मिल्थ्यो भन्ने आश थियो। सहकारीको बदमासीका कारण हामीले नपाउनु भनेको त्यो ठूलो अन्याय हो,’ ती किसानले भने।

यस्तो छ फेक लिस्ट

प्रकाशित मिति: आइतबार, जेठ २१, २०८०  १६:१५
  • #धुलिखेल साना किसान कृषि सहकारी

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
समर्पण श्री
लेखकबाट थप
जब माओत्सेलाई ‘दयारानी’को फेरि माया लागेर आयो
‘हल्‍कारा’को पात्रले खाने खैनी, जसले महेशलाई निकै वर्षसम्म सतायो
किन पलायन हुँदैछन् नेपाली डाक्टर?
सम्बन्धित सामग्री
यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्य समितिका अनुसार ठूलो नेपाली गोलभेडा प्रतिकेजी ७० रुपैयाँ, भारतीय ठूलो गोलभेडा ७० रुपैयाँ र सानो (टनेल) गोलभेडा ४२ रुपैयाँमा कारोबार भ... शुक्रबार, असोज २, २०८३
कर्णालीमा खेती गरिएको ६९ प्रतिशत जमिन सिँचाइविहीन कर्णाली प्रदेशमा खेती भइरहेको एक लाख ३० हजार ७३१ हेक्टर जमिनमध्ये ९० हजार २०४ हेक्टर अर्थात् करिब ६९ प्रतिशतमा सिँचाइ सुविधा पुगेको... बिहीबार, असोज १, २०८३
देशभर ९८ प्रतिशत धान रोपाइँ सम्पन्न, सुदूरपश्चिम प्रदेशमा शतप्रतिशत रोपाइँ कृषि विभागले उपलब्ध गराएको पछिल्लो तथ्याङ्क अनुसार देशभरका कुल धानखेती योग्य जमिनमध्ये ९८ प्रतिशत क्षेत्रमा रोपाइँ सम्पन्न भएको छ। आइतबार, भदौ ७, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्