• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, फागुन ९, २०८२ Sat, Feb 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
विश्व

डुबेर हुने मृत्यु रोकथामबारे विश्व स्वास्थ्य संगठनको महासभाबाट संकल्प प्रस्ताव पारित

64x64
नेपाल लाइभ मंगलबार, जेठ १६, २०८०  १६:४६
1140x725

जेनेभा- विश्व स्वास्थ्य संगठनको मुख्यालय जेनेभामा मे २१ देखि ३० सम्म आयोजित ७६ रौं विश्व स्वास्थ्य सम्मेलनका प्रतिनिधिहरूले डुबेर हुने मृत्यु रोकथामका लागि विश्वव्यापी कार्यलाई तीव्रता दिने प्रस्तावमा सहमति जनाएका छन्।

संगठनका अनुसार डुबेर संसारभरी प्रत्येक वर्ष २ लाख ३६ हजार जनाको मृत्यु हुन्छ। यो बालबालिकमा चोटपटकबाट हुने मृत्युको प्रमुख कारण पनि हो। बालबालिकाहरु डुबेर मृत्यु हुने मध्ये ९०प्रतिशतभन्दा बढी घटना न्यून र मध्यम आय भएका मुलुकहरूमा हुने गर्दछन्।

महासभाले सदस्य राष्ट्रहरूलाई आ-आफ्ना मुलुकमा डुबेर हुने मृत्युको राष्ट्रिय स्तरमा मूल्यांकन गर्न र सोको रोकथामका लागि बहुक्षेत्रीय साझेदारीमा आधारित कार्यक्रमहरूको विकास र कार्यान्वयन गर्न अनुरोध गरेको छ। विश्व स्वास्थ्य संगठनले संयुक्त राष्ट्रसंघीय प्रणालीका संगठनहरू, अन्तर्राष्ट्रिय विकास साझेदारहरू र गैरसरकारी संस्थाहरूसँग सहकार्यमा डुबेर हुने मृत्यु रोकथामका लागि विश्वव्यापी एलायन्स पनि स्थापना गर्नेछ।

Ncell 2
Ncell 2

डुब्ने समस्याको सम्बन्ध स्वास्थ्यका सामाजिक निर्धारकहरूसँग पनि रहेको तथ्यलाई जोड दिँदै महासभाले जलवायु परिवर्तनका प्रभावहरूलाई  मध्यनजर गरी, असुरक्षित जल यातायात र पानीमा आधारित जोखिमपूर्ण जीविकोपार्जन सम्बद्ध मानिसहरूलाई सुरक्षित गर्न अत्यावश्यक भएको निष्कर्ष निकालेको छ। 

गरिब र ग्रामीण समुदायहरूमा डुब्ने उच्च जोखिम हुन्छ, तर गरिबीले डुब्ने रोकथाम कार्यमा बाधा पुर्‍याउँछ। नेपालजस्ता मुलुकहरूमा मानिसका दैनिक जीविकोपार्जनका आवश्यकताहरूले उनीहरूसँग बालबालिकाहरूलाई रेखदेख गर्न समय अभाव भएकाले बालबालिकामा डुबेर मृत्यु हुने जोखिम झन उच्च हुन्छ।

यस विषयमा अनुसन्धान गरेका युनिभर्सिटी अफ द वेस्ट अफ इङ्गल्याण्डका रिसर्च फेलो  डा पुष्पराज पन्तले जनमानस र नीतिनिर्माताहरूमा डुबेर हुने मृत्युका बारेमा त्यति जानकारी नभएको बताए। धेरै मानिसहरूलाई पानीमा डुब्ने जोखिमको पूर्वानुमान गर्न र रोकथाम गर्न सकिंदैन भन्ने भ्रम रहेको छ।

नेपालमा खोला, नदी, ताल र खाडलमा जमेको पानीमा डुबेर वर्षेनी कम्तीमा १ हजार ५ सय जनाको डुबेर मृत्यु हुने गरेको अनुमान छ। कतिपय अवस्थामा स-साना शिशुहरू घरेलु प्रयोगको लागि भण्डार गरेर राखेको पानीमा पनि डुबेर ज्यान गुमाउँछन्। अभिभावक र समुदायलाई जागरुक बनाएर, साना शिशुहरुको हेरचाहको प्रोटोकल बनाएर, स्थानीय निकायलाई जिम्मेवार बनाउनुका साथै नीतिगत रुपमा सम्बोधन गरिएमा डुबानबाट हुने मृत्युका घटना रोकथाम गर्न सकिने डा पन्तले बताए।

विश्व स्वास्थ्य संगठनको महासभाले पारित गरेको यस संकल्प प्रस्तावले डुबेर हुने मृत्युको जोखिम उच्च भए पनि त्यसको रोकथाममा खासै सक्रियता नदेखाएका मुलुकलाई  दीगो विकास लक्ष्य प्राप्तिमा सहायक यस कार्यलाई प्राथमिकतामा राख्न प्रेरित गर्ने विश्वास लिइएको छ।

प्रकाशित मिति: मंगलबार, जेठ १६, २०८०  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन्
हुम्ला पुग्यो निर्वाचन सामाग्री
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार
सम्बन्धित सामग्री
कंगोमा विनाशकारी मानवीय संकटको चेतावनी विद्रोही नेताले तुरुन्तै खण्डन गर्दै सरकार नियन्त्रित क्षेत्रहरूमा सबैभन्दा खराब अवस्था रहेको आरोप लगाएकी छिन्। युरोपेली आयुक्त हाद्... शनिबार, फागुन ९, २०८२
इरानमाथि आक्रमण गर्ने ट्रम्पको चेतावनी तेहरानले १० दिनभित्र सम्झौता नगरेमा ‘अप्रिय कदम’ चाल्ने ट्रम्पले बिहीबार बताएका थिए, जसलाई उनले पछि १५ दिनसम्म विस्तार गरेका थिए । शनिबार, फागुन ९, २०८२
रुसको बैकाल तालमा बस डुब्दा ७ चिनियाँ पर्यटकको मृत्यु रुसको विपद् व्यवस्थापन मन्त्रालयअन्तर्गतको एक क्षेत्रीय शाखाले सामाजिक सञ्जालमार्फत विज्ञप्ति जारी गर्दै बस तीन मिटर चौडा हिउँको चिर... शुक्रबार, फागुन ८, २०८२
ताजा समाचारसबै
पूर्वराजाको सन्देशमा प्रचण्डको टिप्पणी: जनताबाट फ्याँकिएकाले चुनाव नहुने भ्रम फैलाइरहेछन् शनिबार, फागुन ९, २०८२
हुम्ला पुग्यो निर्वाचन सामाग्री शनिबार, फागुन ९, २०८२
धनकुटाबाट तीनजना बेवारिसे व्यक्तिको उद्धार शनिबार, फागुन ९, २०८२
रास्वपाले चुनाव नजित्ने देखेपछि अराजक गतिविधि गर्न थाल्यो : ओली शनिबार, फागुन ९, २०८२
चुनाव हार्ने भएपछि रास्वपाले चुनाव भाँड्न थालेको एमालेको निष्कर्ष शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
दुर्गा प्रसाईंलाई अदालत उपस्थित गराउन आदेश शुक्रबार, फागुन ८, २०८२
रास्वपा धनगढीका संस्थापक सभापति विष्टद्वारा पार्टी परित्याग शनिबार, फागुन ९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
के बच्चा जन्माउनाले महिलाको आयु घट्छ ? नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
एमालेको झण्डा जलाउने रास्वपाका कार्यकर्ता पक्राउ शुक्रबार, फागुन ८, २०८२
विश्वकपमा आज तीन खेल हुँदै शनिबार, फागुन २, २०८२
एमालेको झण्डा जलाउने रास्वपा कार्यकर्तालाई कारबाही नभए प्रतिवादमा उत्रिने भोलिन्टियर फोर्सको चेतावनी शुक्रबार, फागुन ८, २०८२
रास्वपाले चुनाव भाँड्न खोजेको भन्दै बलजफ्ती निर्वाचन नगराउन ओलीको चेतावनी शनिबार, फागुन ९, २०८२
चाप्लुसीवाद माैलाएको भन्दै संस्थापक सदस्य उर्मिला भुर्तेलले पनि त्यागिन् रास्वपा बुधबार, फागुन ६, २०८२
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्