• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, असोज ११, २०८३ Sun, Sep 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
समाचार

पशुपति क्षेत्र विकास कोषको स्पष्टीकरण: जग्गाको हालसाबिक गर्दा अतिक्रमण रोकिन्छ

64x64
नेपाल लाइभ सोमबार, जेठ १५, २०८०  १२:३०
1140x725
काठमाडौंको गोठाटार क्षेत्रमा रहेको पशुपति क्षेत्र विकास कोषको जग्गा। तस्बिर: रासस

काठमाडौं– पशुपति क्षेत्र विकास कोषले जग्गा हालसाबिक गर्ने पछिल्लो निर्णयले जग्गा संरक्षण भइ थप अतिक्रमण हुन रोकिने दाबी गरेको छ। कोषको सञ्चालक परिषद्‌को २०७९ चैत २२ गते बसेको बैठकले नयाँ नापीअनुसार कायम भएको ५०४ रोपनी ३ आना १ पैसा जग्गा हालसाबिक गर्नका लागि मालपोत कार्यालय चाबहिललाई पत्राचार गर्ने निर्णय गरेको थियो। 

काठमाडौंको गोठाटार क्षेत्र समेतमा रहेको कोषको जग्गा  ५३५ रोपनी ३ आना रहेकोमा ३१ रोपनीको खोजी नै नगरी ५०४ रोपनीको मात्रै हालसाबिक गर्न खोजिएको भन्दै विरोध भएको थियो। यही विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीको समेत आलोचना हुँदै आएको छ। 

योगेश भट्टराई संस्कृतिमन्त्री भएका बेला कोषको कार्यसम्पादन समितिको २०७६ मंसिर १६ गतेको बैठकले परिषद् सदस्य भगवती प्रसाद देवको संयोजकत्वमा गोठाटार क्षेत्रको जग्गा हालसाबिक गर्न समिति निर्माण भएको थियो। उक्त समितिले २०७८ साउन २९ गते नापी कार्यालयको विवरणअनुसार गोठाटार क्षेत्रको जग्गाको क्षेत्रफल ५०४ रोपन ३ आना १ पैसा भएको प्रतिवेदन दिएको कोषले जनाएको छ। 

पछि प्रेम आले मन्त्री भएको बेलामा २०७८ पुस ७ गतेको निर्णयानुसार देव नेतृत्वको समितिले बुझाएको प्रतिवेदन अनुमोदन भएको थियो। 

कोषले अहिले पनि जग्गा अतिक्रमण नरोकिएको, झन् व्यापक अतिक्रमण बढेको, कानुन विपरीत रातारात टहर तथा संरचनाहरु निर्माण भइरहेकाले नापीको विवरणअनुसार देखिएको जग्गाको संरक्षणका लागि हालसाबिक गराउने निर्णय भएको कोषले जनाएको छ। 

Ncell 2
Ncell 2
nimb
nimb

एक सार्वजनिक सूचना जारी गर्दै कोषले भनेको छ, ‘कोष सञ्चालक परिषद्‌को पछिल्लो निर्णयले पशुपति क्षेत्र विकास कोषको जग्गा संरक्षण भइ थप अतिक्रमण हुन रोकिनेछ। साथै नपुग जग्गाका सम्बन्धमा गठित भएको कार्यटोलीले उक्त जग्गासम्बन्धी तथ्य तथा प्रमाणहरु फेला पार्ने विश्वास गरिएको छ।’

यो पनि पढ्नुहोस

३१ रोपनी जग्गा गायब: खोजीको ‘प्रयास’मै नलागी हालसाबिक गर्न किन हतारिए मन्त्री किराती? 

कोषले गायव भएको ३१ रोपनी जग्गा खोजीका लागि कोषका सदस्य सचिव मिलन कुमार थापको संयोजकत्वमा कार्यटोली गठन भएको जनाएको छ। उक्त कार्यटोलीमा कोष सञ्चाल परिषद्‌का सदस्य हरिनाथ ढकाल, काठमाडौं महानगरपालिका–८ का वडाध्यक्ष आशामान संगत, मालपोत कार्यालय चाबहिलका प्रतिनिधि, नापी कार्यालय चाबहिलका प्रतिनिधि, जग्गा विज्ञ सदस्य तथा कोषका उपनिर्देशक रेवतीरमण अधिकारी सचिव रहेका छन्। 

पशुपति क्षेत्र विकास कोषकै केही पदाधिकारीहरु भने गायब भएको ३१ रोपनी जग्गा नखोजी तत्कालै जग्गाको हालसाबिक गर्ने पक्षमा छैनन्। तर मन्त्री किरातीले भने अरु जग्गा खोज्दै गर्ने, मालपोतको विवरणअनुसार तथ्य भेटिएको जग्गाका हकमा भने हालसाबिक गर्ने अडान राख्दै आएका छन्। 

Xtrem
Xtrem

Pashupati_trust_Notice_about_Jagga1685342680.jpg

‘मन्त्रीज्यूकै अडानका कारण अस्ती (चैत २२ गते)को बैठकबाट जग्गा हालसाबिक गर्ने निर्णय भएको हो। हामीले त गायब भएको जग्गा खोजी गरेर मात्रै हालसाबिक गर्दा राम्रो हुन्छ। अहिले नै हालसाबिक गर्ने हो भने बाँकी गायब भएको जग्गा गायब पार्नेले नै सधैंका लागि कब्जा गर्ने स्थिति देखिने भयो भनेका हौं,’ कोषका ती पदाधिकारीले भने। 

प्रकाशित मिति: सोमबार, जेठ १५, २०८०  १२:३०

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति
सम्बन्धित सामग्री
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम देशका विभिन्न जिल्लामा आज स–साना नदी तथा खोलानालाको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको जोखिम रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण... आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति अविरल वर्षापछि तिनाउ नदीमा आएको बाढीले बुटवल उपमहानगरपालिका–११ स्थित टप मजुवा क्षेत्रमा दुई वटा घर बगाएको छ भने तीन वटा घरमा आंशिक क... आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध लगातारको वर्षाका कारण मलङ्गवास्थित नेपाल विद्युत् प्राधिकरणको सबस्टेसन डुबानमा परेपछि विद्युत् सेवा अवरुद्ध भएको छ। आइतबार, असोज ११, २०८३
ताजा समाचारसबै
३४ जिल्लामा आकस्मिक बाढीको जोखिम, १६ जिल्लामा उच्च जोखिम आइतबार, असोज ११, २०८३
झरीबीच १३ जिल्लामा कांग्रेसको क्षेत्रीय अधिवेशन, केन्द्रीय नेतादेखि युवासम्म मैदानमा आइतबार, असोज ११, २०८३
तिनाउको बाढीले बुटवलमा दुई घर बगायो, तीन घरमा क्षति आइतबार, असोज ११, २०८३
होर्मुज जलडमरू खोल्न सर्त पूरा हुनुपर्ने इरानको अडान, कूटनीतिबाटै समाधान खोज्न आग्रह आइतबार, असोज ११, २०८३
मलङ्गवा सबस्टेसन डुबानमा, विद्युत् सेवा अवरुद्ध आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
नारायणगढ–मुग्लिन र पृथ्वी राजमार्गमा अर्को सूचना नआएसम्म सवारी आवागमन बन्द आइतबार, असोज ११, २०८३
कांग्रेस सभापतिको उम्मेदवार बन्न ४० हजार र प्रदेश सभापतिलाई २० हजार शुल्क तोकिएकोमा बढी लिएको गुनासाे शनिबार, असोज १०, २०८३
पूर्वप्रधानन्यायाधीश जबरा पक्राउ आइतबार, असोज ११, २०८३
देशभर वर्षाको सम्भावना, चार प्रदेशमा भारी वर्षाको पूर्वानुमान आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
आज राति यी क्षेत्रमा भारी वर्षाको चेतावनी, सतर्क रहन अनुरोध बिहीबार, असोज ८, २०८३
बालेनले भने– युद्धका लागि विश्वले गोलीगठ्ठा समयमै दियो, किसानका लागि मल–इन्धन दिन सकेन शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्