• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, जेठ १०, २०८३ Sun, May 24, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंले एनसेलको सहकार्यमा जलवायु परिर्वतनसम्बन्धि शेप साउथ एसिया २०२३ आयोजना गर्दै

64x64
नेपाल लाइभ शुक्रबार, जेठ ५, २०८०  १९:२३
1140x725

काठमाडौं– ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंले एनसेल आजियाटा लिमिटेडसँगको सहकार्यमा यहि जेठ ५ गते देखि ७ गते सम्म काठमाडौमा जलवायु परिर्वतन सम्बन्धि सम्मेलन शेप साउथ एसिया २०२३ आयोजना गर्ने भएको छ।

यस तीन दिने सम्मेलनमा दक्षिण एसिया र अन्य देशहरु गरि १४ देशका १२० भन्दा बढी युवाहरु ‘शेपिङ् क्लाइमेट रेजिलियन्सी टुवार्डस् अ ग्रेट हिमालयन फ्युचर फर अल’ भन्ने थिमका साथ यो सम्मेलनमा भेला हुँदै छन्। सहभागीहरुले जलवायु परिवर्तनका प्रतिकुल प्रभाव न्युनिकरणका नवीन र लागु गर्न सकिने विभिन्न समाधानका उपायहरु प्रस्तुत गर्नेछन्। 

जलवायु परिवर्तनको क्षेत्रमा काम गर्ने युवा तथा संगठनहरुको आवाजलाई एकै ठाउँमा समेट्न, देशको विभिन्न ठाउँमा वातावरण सम्बन्धि गर्न सकिने कार्यहरुको विकास गर्न र जलवायु परिवर्तनको समस्याको समाधानका लागि निजी क्षेत्रबाट प्रतिबद्घता हस्ताक्षर जस्ता विभिन्न कार्यहरुहरु सुरुवात गर्ने गरि शेप साउथ एसिया २०२३ सम्मेलनको आयोजना गर्न लागिएको हो। यस कार्यक्रममा सहभागी राष्ट्रका शेर्पसहरुले आ–आफ्नो पाटोबाट अर्बन पोलिटिक्स देखि उद्यमशीलतालगायत विभिन्न क्षेत्रमा जलवायु परिवर्तनका बारेमा छलफल गर्नेछन्। 

nimb
nimb
Ncell 2
Ncell 2

ग्लोबल शेपर्स कम्युनिटी काठमाडांैका क्युरेटर सौरभ शाहले यस कार्यक्रमको बारे आफ्नो उत्साह व्यक्त गदै भने, ‘शेप साउथ एसिया जलवायु परिवर्तन सम्बन्धि कार्यगर्न क्षेत्रिय स्तरमा शुरु भएको युवाहरुको सामूहिक पहल हो। काठमाडौंमा हुने यो कार्यक्रम मार्फत हामी विभिन्न देशका युवाहरुको संयुक्त पहलमा एड्भोकेसी पेपर तयार पार्ने छौ र दक्षिण एसियामा जलवायु परिवर्तनको समस्या न्यूनिकरण गर्न नेपालका निजी क्षेत्रको प्रतिबद्घता लिएर एक मार्गचित्र तयार पार्ने छौ।’

एनसेलले आफ्नो व्यवसायिक सामाजिक जिम्मेवारी अन्तर्गत जलवायु परिवर्तनको समस्या समाधानमा सहयोग गर्ने उद्देश्य अनुरुप प्रमुख सहयोगीको रुपमा शेप साउथ एसिया २०२३ मा आबद्घ भएको छ। एनसेलका कार्यकारी प्रमुख जाब्बोर कायुमोभले भने, ‘आजियाटा ग्रुपको इन्भारोमेन्टल, सोसाइटी एन्ड गभरनेन्स (ईएसजी) फ्रेमवर्कमा रही वातावरण, समाज र सुशासनअन्तर्गत दीर्गकालीन र प्रभावकारी सामाजिक कार्यहरु गर्न एनसेल तत्पर रहेको छ। जलवायु परिवर्तनका प्रतिकुल प्रभावहरु न्युनिकरणको लागि सामुहिक प्रयासका रुपमा हुन गईरहेको यस महत्वपूर्ण सम्मेलनमा ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंसँग सहकार्य गर्न पाएकोमा हामी खुसी छौं ।’

यस सम्मेलनका लागि ग्लोबल शेपर्स कम्युनिटी काठमाडौंले निजी क्षेत्र, उद्योग व्यवसाय, स्थानीय तथा विदेशी सँस्थाहरुसँग सहकार्य गरेको छ । प्रमुख सहयोगीहरुमा एनसेल, स्वीस एजेन्सी फर डेभलपमेन्ट एन्ड कोअपरेसन (एसडिसि), सेक्युरिटीपाल, कोकाकोला ग्लोबल, अन्तर्राष्ट्रिय एकीकृत पर्वतीय विकास केन्द्र (ईसीमोड), नबिल बैंक आदि रहेका छन्। यस कार्यक्रमको प्राविधिक सहयोगीमा क्लाईमेट रियालिटी टिम र योङ् ग्लोबल लिडर्स नेपाल रहेको छ। 

ग्लोबल शेपर्स कम्यूनिटी, वल्र्ड इकोनोमिक फोरम (डब्लुइएफ) अन्तर्गत विभिन्न क्षेत्रमा आधारित  युवाहरुको पहल स्वरुप स्थापना भएको कम्यूनिटी हो  र यसमा आबद्घ ४५० भन्दा बढी कम्यूनिटी हबले विश्वभरी विभिन्न प्रभावकारी कार्यहरु गदै आएको छ। शेप साउथ एसिया २०२३ दक्षिण एसियामा रहेका शेपर्सकालागि ग्लोबल कम्युनिटीको सहयोगमा आयोजना गरिएको क्षेत्रीय कार्यक्रम हो।

प्रकाशित मिति: शुक्रबार, जेठ ५, २०८०  १९:२३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण
सम्बन्धित सामग्री
क्लासिक टेकप्रति ग्राहकको बढ्दो आकर्षण नेपाल दूरसञ्चार प्राधिकरणले सार्वजनिक गरेको २०८२ साल फागुन र चैत महिनाको तथ्यांकअनुसार क्लासिक टेकले दुई महिनामै ३ हजार ५२३ नयाँ ग्र... बिहीबार, वैशाख ३१, २०८३
एसईई दिएर बसेका विद्यार्थीलाई एनसेलको ‘पहिलो सिम’ : निःशुल्क अनलाइन लर्निङ र गेमिङ सहितका सुविधा यो अफरमा विद्यार्थीहरूले करसहित मात्र ५० रूपैयाँमा एनसेलको प्रिपेड सिम लिन सक्छन् र विभिन्न आकर्षक बन्डल सेवाहरूको फाइदा लिन सक्छन्... सोमबार, वैशाख ७, २०८३
पोखरामा माउन्टेनमग खुल्यो कफी कम्पनीले विश्वप्रसिद्ध आइकोनिक वाल कभरिङ ब्रान्ड फोमी नेपालसँगको साझेदारीमा बिन्ध्यवासिनीस्थित फोमी पोखरा एक्स्पिरियन्स सेन्टरमा आफ्... सोमबार, वैशाख ७, २०८३
ताजा समाचारसबै
मिलोसेभिकको पतनपछि सर्बियामा दोस्रो ठूलो प्रदर्शन आइतबार, जेठ १०, २०८३
दाइजो प्रथाविरुद्ध निरन्तर संघर्ष गर्ने उपसभामुख ठाकुरको प्रतिबद्धता आइतबार, जेठ १०, २०८३
सुदूरपश्चिमको भेला संगठन सुदृढीकरणका लागि भएको रमेश लेखकको प्रष्टीकरण आइतबार, जेठ १०, २०८३
ऋषि धमला सहित विभिन्न क्षेत्रका व्यक्तिहरूको सहभागितामा ‘स्वतन्त्र नागरिक अभियान नेपाल’ घोषणा आइतबार, जेठ १०, २०८३
कोशी प्रदेश सभा: नीति तथा कार्यक्रममाथि छलफल सुरु आइतबार, जेठ १०, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
आयकर छुटको सीमा परिमार्जन गरी १२ लाखसम्म पुर्‍याउन अर्थ मन्त्रालयलाई सुझाव शनिबार, जेठ ९, २०८३
बारामा रास्वपाको बैठकमा लफडाः आफ्‌नै कार्यकर्ताबाट लखेटिए सांसद शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
प्रस्तावित प्रधानन्यायाधीश शर्माविरुद्ध ७ उजुरी आइतबार, जेठ ३, २०८३
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
दुर्गा प्रसाईं थप तीन दिन हिरासतमै रहने मंगलबार, जेठ ५, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्