काठमाडौं– डान्स ड्रामा फिल्म ‘ज्याकी : आई एम ट्वान्टी वान’विहीबारदेखि प्रदर्शनमा आएको छ।
फिल्म बेलायती सेनामा भर्ती हुन दबाब दिने बा र सफल डान्सर बन्न चाहने छोराको द्वन्द्वमाथि बनेको छ। फिल्मको सबैभन्दा आकर्षक पक्ष डान्स नै हो।
फिल्मको सेटिङ धरान र काठमाडौंमा खिचिएको छ। रेनशा राई राणा निर्देशित फिल्ममा धीरज मगर, जसिताको मुख्य भूमिका छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।