• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पर्यटन-उड्डयन

लयमा फर्किँदै पर्यटन व्यवसाय, अप्रिलमै भित्रिए झण्डै १ लाख पर्यटक

64x64
कल्पना घिमिरे सोमबार, वैशाख २५, २०८०  ०७:४६
1140x725
तिलिचो ट्रेक रुटमा पर्यटक (फाइल तस्बिर)

काठमाडौं– अप्रिल महिनामै झण्डै १ लाख पर्यटक नेपाल भित्रिएका छन्। २०२३ को अप्रिल महिनामा मात्रै १ लाख पर्यटक भित्रिँदा कोभिड महामारीले थला परेको पर्यटन क्षेत्र पुरानै लयमा फर्किन थालेको नेपाल पर्यटन बोर्डले जनाएको छ।

अप्रिल २०२३ मा विभिन्न देशबाट ९८ हजार सात सय ७३ विदेशी पर्यटक नेपाल भ्रमणमा भित्रिएका छन्। यो संख्या कोभिड–१९ अघिको  अप्रिल २०१९ को तुलनामा ९०.२८ प्रतिशत हो। २०१९ को अप्रिलमा १ लाख ९ हजार ३ सय ३९ पर्यटक भ्रमणका लागि नेपाल भित्रिएको पर्यटन बोर्डको तथ्यांक छ।

गतवर्षको अप्रिल सन् २०२२० सँग तुलनामा यसवर्षको सोही महिनामा ३७ हजारभन्दा बढी पर्यटक नेपाल भ्रमणमा आएको देखिन्छ। अप्रिल २०२२ मा ६१ हजार ५ सय ८९ पर्यटक नेपाल भ्रमणमा आएका थिए।

कोभिड महामारी सुरु भएपछि सन् २०२० पर्यटक आगमन स्वात्तै घटेको थियो। सो वर्षको अप्रिलमा १४ जना मात्र पर्यटक आएका थिए। कोभिडको प्रभाव कम हुँदै गएपछि अप्रिल २०२१ मा २२ हजार ७ सय ३२ पर्यटक आएका थिए। कोभिड महामारी कम हुँदै गएपछि २०२२ देखि नै विदेशी पर्यटक आगमन सुधार हुँदै गएको देखिन्छ। सन् २०२२ मा कूल ६ लाख १४ हजार पर्यटक आएको पर्यटन बोर्डले जनाएको छ।

अप्रिलमा कुन देशबाट कति भित्रिए?
अप्रिल २०२३ मा पनि सबैभन्दा बढी पर्यटक भारतबाट नै भित्रिएका छन्। एक महिनामा ३१ हजार ४ सय ३७ भारतीय नेपाल भ्रमणमा आएको तथ्यांक छ। अमेरिकाबाट ८ हजार ४ सय १३ पर्यटक भित्रिएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

अस्ट्रेलियाबाट ३ हजार ८ सय २८, जर्मनीबाट ३ हजार २ सय ४६, फ्रान्सबाट ३ हजार २ सय ११, रसियाबाट २ हजार ६ सय ६७, बंगलादेशबाट २ हजार २ सय १७ र थाइल्यान्डबाट २ हजार १ सय दुई पर्यटक नेपाल भ्रमणका लागि भित्रिएका छन्।

बेलायतबाट ५ हजार ४ सय ९ पर्यटक आएका छन्। चीनबाट ४ हजार ७ सय ७० पर्यटक भित्रिएका छन्। चीनले आफ्ना नागरिकलाई नेपाल भ्रमणका लागि खुला गरेपछि चिनियाँ पर्यटक आगमन बढ्दो रुपमा देखिएको छ। अघिल्लो महिना मार्चमा करिब २ हजार ६ सय चिनियाँ पर्यटक नेपाल भ्रमणका लागि आएका थिए।

६६ आरोहीले पाए सगरमाथा आरोहण अनुमति 
अहिलेसम्म ८० देशका एक हजार ७९ आरोही सगरमाथासहित २४ हिमाल चढ्न अनुमति लिएका थिए। जसमध्ये सगरमाथा आरोहणका लागि मात्रै ६५ देशका ४ सय ६६ आरोहीले पर्यटन विभागबाट अनुमति पाएका छन्। यो संख्या सगरमाथा आरोहणको ७० वर्षे इतिहासमा अहिलेसम्मकै उच्च रहेको विभागले जनाएको छ।

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

सगरमाथा आरोहणका लागि सबैभन्दा धेरै चिनियाँ ९ हजार ९ सय ६० र अमेरिकी ९ हजार ८ सय ७० र भारतीय ४० जना अरोहीले अनुमति मागेका छन्। सगरमाथापछि लोत्से हिमाल आरोहण गर्न १४ टिमबाट एक सय २६ जनाले अनुमति लिएको विभागले जनाएको छ।

यस्तै नुप्त्से आरोहणका लागि ६३ जनाले अनुमति लिएका छन् भने अन्नपूर्ण फर्स्ट आरोहण गर्न ५४ जनाले अनुमति लिएका छन्। थोरोङ पिक आरोहण गर्न ४२, धौलागिरि आरोहण गर्न ३५, आमादब्लम आरोहण गर्न ७४, मकालु फर्स्ट आरोहण गर्न ५८, कञ्चनजंघा मेन आरोहण गर्न ४२ जनाले अनुमति लिएको विभागले जनाएको छ।

यस्तै, मनास्लु आरोहण गर्न १५, बरुनत्सेका लागि १८, हिमलुङ हिमालका लागि १६, अरनिको चुलीका लागि ९, पुमोरीका लागि १२, थापा पिक र जार्क्या पिकका लागि आठ–आठ, खातुङ खाङका लागि सात, रत्नचुलीका लागि ६, पोङ्ग्री गोल्डुम्बा आरोहणका लागि ६ जना आरोहीले अनुमति लिएका छन्।

प्रकाशित मिति: सोमबार, वैशाख २५, २०८०  ०७:४६
  • #पर्यटन

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
पोखरा विमानस्थलमा कम भिजिबिलिटीको समस्या घटाउन नयाँ प्रविधि भित्र्याइँदै नेपाल नागरिक उड्डयन प्राधिकरणले विमानस्थलमा आरएनपी–एआर (RNP-AR) अवतरण प्रक्रिया लागू गर्न प्राविधिक अध्ययन अघि बढाएको हो। प्रारम्भिक... बिहीबार, असोज २९, २०८३
पोखरा–दुबई उडानः वर्षदिनको टिकट बुकिङ खुला लामो अवधिसम्म बुकिङ खुल्नुले पोखरा–दुबई हवाई सेवाको निरन्तरताप्रति आशा जगाएको छ भने पोखराको पर्यटन क्षेत्रले समेत यसलाई सकारात्मक रू... बुधबार, असोज २८, २०८३
कर्णालीमा पर्यटकको आकर्षण बढ्दै, पूर्वाधार निर्माणमा सुस्तता कर्णाली प्रदेशका पर्यटकीय गन्तव्यमा आन्तरिक तथा बाह्य पर्यटकको आकर्षण बढ्दै गए पनि आवश्यक पूर्वाधार निर्माणमा भइरहेको ढिलाइले पर्यटन... बुधबार, असोज २८, २०८३
ताजा समाचारसबै
लगानी बाेर्डका पुर्व सिईओ भट्ट पक्राउ शनिबार, असोज ३१, २०८३
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्