• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
आइतबार, कात्तिक १, २०८३ Sun, Oct 18, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
पूर्वाधार

महाभूकम्पको ८ वर्ष:  ११.४ प्रतिशत संरचनाको पुन:निर्माण अझै बाँकी

64x64
कल्पना घिमिरे मंगलबार, वैशाख १२, २०८०  ११:१२
1140x725
फाइल तस्बिर

काठमाडौं– २०७२ वैशाख १२ गते गोरखाको बारपाक केन्द्रविन्दु बनाएर ७.६ रेक्टरस्केलको भुकम्प गयो। उक्त भूकम्पमा परी ८ हजार ७०२ जनाको ज्यान गएको थियो भने २२ हजार ४९३ जना घाइते भएका थिए।

विभिन्न ऐतिहासिक तथा सांस्कृतिक सम्पदा भत्किए। काठमाडौंको केन्द्रमा रहेको धरहरा फेदैबाट भाँचियो। थुप्रै घरहरु तहसनहस भए। हजारौँले आफन्त गुमाए। विज्ञहरुले उक्त भुकम्पलाई  १९९० सालको महाभूकम्प पछिको सबैभन्दा ठुलो भूकम्प समेत भने।

नेपाली जनधनको ठूलो क्षति हुने गरी भूकम्प गएको आज (मंगलबार) ८ वर्ष पुरा भएको छ। ८ वर्ष वितिसक्दा पनि भूकम्पले तहसनहस भएका संरचनामध्ये अझै ११.४ प्रतिशत संरचनाको पुन:निर्माण हुन सकेको छैन। केन्द्रीय आयोजना कार्यान्वय इकाइका निर्देशक कोशनाथ अधिकारीले भूकम्पले भत्किएकामध्ये अहिलेसम्म ८८.६ प्रतिशत संरचनाको पुन:निर्माण भएको जानकारी दिए। बाँकी संरचनाहरु निर्माणाधीन रहेको अधिकारीको भनाइ छ। 

‘हामीले रकम भुक्तानी गरिसकेपछि त्यसलाई निर्माणसम्पन्नमा गणना गर्छौँ। निर्माणाधीन अवस्थमा रहेको भए पनि निर्माण हुन बाँकी रहे पनि अहिलेसम्म ८८.८६ प्रतिशत निर्माण कार्य सम्पन्न भएको छ। ११.४ प्रतिशत बाँकी छ,’ उनले भने।

१२ वैशाख २०७२ र त्यसपछि भूकम्प तथा परकम्पले भत्किएका भौतिक संरचना (सरकारी, सामुदायिक तथा निजी)को तथ्याङ्क संकलन गरी पुन:निर्माणका लागि राष्ट्रिय पुन:निर्माण प्राधिकरण गठन गरिएको थियो। प्राधिकरणको स्थापना हुनासाथ केन्द्रीय तथ्याङ्क विभाग समेतको सहकार्यमा भूकम्पबाट प्रभावित घरहरूका क्षतिको वर्गीकरण गरी तथ्याङ्क सङ्कलन गरियो। भत्केका घरहरुलाई गणनाका क्रममा क्षति नभएका, निकै कम क्षति भएका, कम क्षति भएका, धेरै क्षति भएका र एकदमै धेरै क्षति भएका गरी क्रमशः ग्रेड – १, २, ३, ४ र ५ मा वर्गीकरण गरियो। ग्रेड १ का आवास इकाइहरू केही गर्नु नपर्ने, ग्रेड २ र ३ का घर तथा भवनहरु प्रबलीकरण गर्नुपर्ने र ग्रेड ४ र ५ का घर तथा भवनहरु पुन:निर्माण गर्नुपर्ने गरी वर्गीकरण गरियो। 

सुरुमा निजी आवास पुन:निर्माणका लागि प्रतिलाभग्राही अनुदान रकम २ लाख रूपैयाँ दिने प्रावधान थियो। पछि गएर १ लाख रूपैयाँ वृद्धि गरी अनुदान रकम ३ लाख रूपैयाँ पुर्‍याइयो।

२०७२ को फागुन ३० गतेदेखि निजी आवास पुन:निर्माणका तथा प्रबलीकरणका लागि अनुदान सम्झौता गरी पहिलो किस्ता बापतको रकम ५० हजार रूपैयाँ लाभग्राहीहरुलाई वितरण गर्न थालियो। 

पुन:निर्माण प्राधिकरणले १० लाख ३७ हजार २९१ घरधुरी कुल सर्वेक्षण गर्‍यो। त्यसमध्ये अति प्रभावित १४ जिल्लामा ८ लाख ६६ हजार ६० घरधुरी रहेका थिए। यस्तै कम प्रभावित १८ जिल्लामा १ लाख ७१ हजार २३१ ओटा घरधुरी रहेका थिए। जसमध्ये ८ लाख ६६ हजार २०७ घरधुरी लाभग्राहीको सूचीमा परेका थिए। यस्तै ४७ हजार ७४५ प्रवलीकरण सुचीमा परेका थिए। 

Ncell 2
Ncell 2
nimb
nimb

अहिलेसम्म पहिलो किस्ता ८ लाख ३२ हजार ४७० लाभग्राहीले पाएका छन्। यो भनेको लाभग्राहीको ९९.९९ प्रतिशत हो। दोस्रो किस्ता पाउने लाभग्राही  ७ लाख ६५ हजार ८६१ जना अर्थात् ९१.९९ प्रतिशत छन्। पहिलो किस्ताको तुलनामा दोस्रो किस्ता पाउने लाभग्राही ८ प्रतिशतले घटेका छन्। तेस्रो किस्ता पाउने लाभग्राहीको संख्या ७ लाख ३३ हजार २१४ छ, यो ८८.०८ प्रतिशत  हुन्छ। यसअनुसार दोस्रो किस्ता लिएकामध्येबाट तेस्रो किस्ता लिने ३.९१ प्रतिशत घटे।

विद्यलयको पुन:निर्माण पनि अधुरै
भूकम्पले क्षति पुर्‍याएकामध्ये पुन:निर्माण गर्नु पर्ने सार्वजनिक विद्यालयको संख्या ७ हजार ९२३ रहेको भनेर वर्गिकरण गरिएको थियो। जसमध्ये ७ हजार १९० विद्यालयको पुन:निर्माण सम्पन्न भएको सरकारी तथ्याङ्क छ। 

३९१ विद्यालय निर्माणधीन रहेका छन् भने ३४२ निर्माण हुन बाँकी रहेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गतको केन्द्रीय आयोजना कार्यन्वायन इकाइको तथ्यांक छ। सार्वजनिक विद्यालयका ४९ हजार ६८१ वटा कक्षाकोठा पुन:निर्माण गरिनुपर्ने थियो। 

भूकम्पको धक्काले १ हजार १९७ स्वास्थ्य संस्थाका भवनहरु भत्किएका थिए। पुरातात्विक सम्पदा ९२० भत्किएको थिए। सरकारी भवनहरु ४१५ र सुरक्षाका निकायका २१६ भवन भत्किएका थिए।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

भूकम्पका कारण क्षतिग्रस्त तथा भत्किएका सबै भवन तथा संरचनाहरुमध्ये ८८.६ प्रतिशतको पुन:निर्माण भएको केन्द्रीय आयोजना कार्यन्वायन इकाइका निर्देशक कोशनाथ अधिकारीले जानकारी दिए। बाँकी निर्माणाधिन रहेको उनको भनाइ छ। 

अधिकारीका अनुसार मन्त्रिपरिषदबाट हुनुपर्ने निर्णय नभएको हुँदा १४ हजार भन्दा बढी लाभग्राहीलाई भुक्तानी दिन सकिएको छैन। ‍ ‘किनभने अघिल्लोपटक म्याद थप हुँदा पनि असार १५ गतेसम्म फाइल पेस गर्ने अनि असार २० गतेसम्म भुक्तानी गरेर फाइनल गर्ने गनेर मन्त्रिपरिषद्‌को निर्णय भएको थियो। तर, हामीलाई चाहिने पैसा प्राप्त भएन,’ अधिकारीले भने, ‘ १ लाख ८२ हजार रुपैयाँ थप र त्यो भुक्तानी प्रयोजनका लागि म्याद थप गर्न पर्‍यो भनेर हामीले मन्त्रिपरिषद्‌मा फाइल पेस गरेका छौँ। मन्त्रिपरिषद्‌बाट निर्णय भएर आएपछि हामी त्यो भुक्तानी दिन तयार छौँ।’ 
 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ११:१२

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
कल्पना घिमिरे
लेखकबाट थप
२८ करोडको सरकारी गाडी यसरी बन्यो कवाडी
आर्थिक सहायता र राजस्व संकलनको लक्ष्य नभेट्दा कूल बजेट खर्च २० प्रतिशत कमी
६ वर्षमा २२ सहकारी समस्याग्रस्तः चालू वर्ष थपियो बानेश्वरको नेपाल सहकारी वित्तीय संस्था लिमिटेड
सम्बन्धित सामग्री
साँगा–धुलिखेल सडक विस्तारले गति लियो, साँगादेखि महादेवखोलासम्म कालोपत्रे हुँदै आयोजनाअन्तर्गत अहिले साँगादेखि महादेवखोलासम्मको सडकमा कालोपत्रे गर्ने काम भइरहेको पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले जानकारी दिएक... बिहीबार, असोज ८, २०८३
भारी वर्षाअघि सरकारको तयारी, जोखिमयुक्त क्षेत्रमा सवारी रोक्नेसम्मको छलफल गृह सचिव केदारनाथ शर्माको आतिथ्यतामा भएको छलफलमा भारी वर्षाको सम्भावित अवस्था, जोखिममा रहेका जिल्लामा अपनाउनुपर्ने सतर्कता तथा विपद्... बुधबार, असोज ७, २०८३
अब जलविद्युत् आयोजनामा सुरक्षाकर्मीको पनि हिस्सा, २ प्रतिशत सेयर छुट्याउने तयारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले संसद्मा बोल्दै तीनवटै सुरक्षा निकायका लागि जलविद्युत् आयोजनामा २ प्रतिशत हिस्सा... बुधबार, असोज ७, २०८३
ताजा समाचारसबै
बलिउड अभिनेता टाइगर श्रफलाई ज्यान लिने गरी हमला आइतबार, कात्तिक १, २०८३
भारतकाे प्रियागोल्डका बिस्कुट नेपालमा प्रतिबन्ध, बजारबाट फिर्ता गर्न निर्देशन आइतबार, कात्तिक १, २०८३
मुटुसम्बन्धी समस्या देखिएपछि पूर्वप्रधानमन्त्री झलनाथ खनाल अस्पताल भर्ना आइतबार, कात्तिक १, २०८३
सुनसरीमा झन्डै एक टन गाँजा बरामद, चार जना पक्राउ आइतबार, कात्तिक १, २०८३
प्युठान कारागारको वाथरुममा कैदी मृत फेला आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
पत्रकार किशोर श्रेष्ठ प्रकरणमा प्रेस काउन्सिल अध्यक्षले भने- प्रहरीको कामकारबाहीको जवाफ काउन्सिलले दिने होइन आइतबार, कात्तिक १, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्