फाइल तस्बिर पोखरा– पोखराको सेती नदीको खोँचमा खसेर एक जना बालिका बेपत्ता भएकी छिन्।
पोखरा महागनरपालिका वडा नम्बर १५ स्थित सेती नदीको खोँचमा खसेर १२ वर्षीया बालिका स्मृति पराजुली बेपत्ता भएकी हुन्।
खेल्ने क्रममा उनी खोँचमा खसेको प्रहरीले जनाएको छ। नेपाल प्रहरीको टोली उनको उद्धारमा खटिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।