• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
मंगलबार, असोज ६, २०८३ Tue, Sep 22, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
जीवनशैली

नयाँ वर्षमा केही ‘नयाँ’: स्वस्थ जीवनका लागि २० संकल्प

64x64
नेपाल लाइभ शुक्रबार, वैशाख १, २०८०  ०९:२६
1140x725
प्रतिकात्मक तस्बिर

काठमाडौं– आज (शुक्रबार)देखि नयाँ वर्ष २०८० साल सुरु भएको छ। नयाँ वर्षमा केही ‘नयाँ’ गर्ने सोच छ भने सर्वप्रथम त्यो आफ्नै स्वास्थ्यका लागि हुनु जरुरी हुन्छ। 

स्वास्थ्यका लागि हामीले केही नयाँ सोच्न र गर्न सक्यौं भने त्यसको सकारात्मक असर हाम्रो दैनिक जीवनमा पनि देखिन्छ। 

नयाँ सोच र संकल्पले हामीले हाम्रो जीवनलाई स्वस्थ बनाउन सक्छौं। हाम्रो दैनिक जीवनसँग सम्बन्धित केही सकारात्मक प्रयास र अभ्यासलाई यहाँ उल्लेख गरिएको छ, जसलाई संकल्प बनाउँदा स्वस्थ जीवन यापन गर्न सकिन्छ।

१. बिहान छिटो उठ्ने
बिहान छिटो उठ्नु स्वास्थ्यका निम्ति फाइदाजनक छ। तर, धेरैजसोलाई बिहान उठ्न गाह्रो हुन्छ।विज्ञहरूका अनुसार सूर्योदयभन्दा अघि उठ्नु लाभदायक मानिन्छ।त्यसैले बिहान छिटो उठ्ने संकल्प गर्नु आवश्यक छ।

२. दैनिक व्यायाम गर्ने
दैनिक कम्तीमा ३० मिनेटसम्म व्यायाम गर्न चिकित्सकहरू सुझाउँछन्। दैनिक गरिने व्यायामले शरीरलाई स्वस्थ राख्नुका साथै अनावश्यक तौल बढ्न दिँदैन।आफूलाई पायक पर्ने कुनै पनि किसिमको क्रियाकलाप गरी शरीरलाई सक्रिय राख्नुपर्दछ।

३ स्वस्थकर खानपान गर्ने
स्वस्थ शरीरका लागि स्वस्थकर खानपान अति नै जरुरी छ। तयारी र प्रशोधित खानपानले विभिन्न रोगहरू निम्त्याउँछ।त्यसैले सधैँ स्वस्थकर खापान गर्ने संकल्प हाम्रो लागि आवश्यक छ।

४. समयमै सुत्ने
बिहान छिटो उठ्नु जति जरुरी छ, राति समयमै सुत्नु पनि उत्तिकै महत्वपूर्ण छ।कम्तीमा पनि ७/८ घण्टाको निन्द्रा पूरा गर्नुपर्दछ।ढिला सुत्ने बानीले शरीरमा विभिन्न रोगहरू निम्त्याउनसक्छ।त्यसैले राति समयमै सुतेमात्र बिहान पनि छिटो उठ्न सकिन्छ।

५. मोबाइललगायत डिजिटल उपकरणहरू कम चलाउने
मोबाइल लगायत विभिन्न डिजिटल उपकरणहरू अहिले हाम्रो लागि अत्यावश्यक बनिसकेको छ। यसको आफ्नै महत्व र फाइदाहरू छन्। यद्यपि, यी उपकरणहरूलाई आवश्यक मात्रामा मात्र चलाउन पनि उत्तिकै जरुरी छ।

Ncell 2
Ncell 2
nimb
nimb

६. शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्ने
मानसिक स्वास्थ्य हाम्रो लागि महत्वपूर्ण विषय हो। शरीरमात्र स्वस्थ भएर हुँदैन। मानसिकरूपमा पनि स्वस्थ हुनुपर्दछ।धेरै तनाव लिने, अनावश्यक कुरा सोच्नेलगायत कुराले मानिसहरूलाई मानसिक स्वास्थ्य समस्या सिर्जना गर्दछ। त्यसैले शारीरिकसँगै मानसिक स्वास्थ्यको ख्याल गर्ने संकल्प गर्नुपर्छ।

७. जे गर्छु निरन्तरता दिन्छु भन्ने अठोट गर्ने
हामी दैनिक विभिन्न योजना बनाउँछौ। कतिपय योजना पूरा हुन्छन् त कति अधुरै रहन्छ।सुरू गरेका कामलाई पनि हामी निरन्तरता दिन सकिरहेका हुँदैनौ। त्यसैले यस वर्ष जे गर्छु निरन्तरता दिन्छु भन्ने अठोटका साथ संकल्प गर्नुपर्दछ।

८. धुम्रपान तथा मद्यपान त्याग्ने
धुम्रपान तथा मद्यपान स्वास्थ्यका निम्ति हानिकारक चिज हुन्। तर पनि अधिकांश यसको अम्मली छन्। छोड्न चाहन्छन्, तर सकिरहेका हुँदैनन्।तर, प्रयास भने गर्न आवश्यक छ।धुमपान तथा मद्यपानले साना रोगदेखि प्राणघातक क्यान्सरसम्म गराउँछ।यो नयाँ वर्षमा चुरोट, रक्सी, सूर्तिजन्य पदार्थ आजैदेखि त्याग्छु भन्ने संकल्प गरौँ।

९. घुमफिर गर्ने
घुमफिर र रमाइलो गर्न जो कोहीलाई मन लाग्छ।घुमफिरले मानिसलाई ताजा बनाउँछ।खुसी बनाउँछ।तर, भागदौडको जीवनमा घुमफिरका लागि चाहेर पनि समय निकाल्न सक्दैनन्। त्यसैले समय समयमा घुमफिर गर्ने संकल्प गर्न आवश्यक छ।

१०. प्रशस्त मात्रामा फलफूल तथा सागसब्जी खाने
फलफूल तथा सागसब्जी स्वास्थ्यका निम्ति अति नै आवश्यक छ। शरीरलाई चाहिने फाइबरदेखि विभिन्न भिटामिनजन्य तत्वहरू हामीले फलफूल तथा सागसब्जीबाट प्राप्त गर्न सक्छौँ।खानामा बाहिरी कुराभन्दा पनि फलफूल तथा सागसब्जीको मात्रा बढाउनुपर्छ।

११ . अनिवार्य रूपमा मास्क लगाउने, साबुन पानीले हात धुने
कोभिड–१९ को महामारीपछि मास्क लगाउने, साबुन पानीले हात धुने व्यवहार अनिवार्यजस्तै बनेको छ।यो व्यवहारले कोरोनाबाट मात्र नभई विभिन्न सरुवा रोगहरूबाटसमेत बचाउँछ।त्यसैले अनिवार्यरूपमा मास्क लगाउने र साबुन पानीले हात धुने बानीलाई सधैँ निरन्तरता दिनुपर्छ।

१२. असुरक्षित यौनसम्पर्क नगर्ने
असुरक्षित यौनसम्पर्क विभिन्न रोगको कारक हुन्। एचआईभी एड्सलगायत विभिन्न रोगहरू असुरक्षित यौनसम्पर्कका कारण सर्ने गर्दछ।त्यसैले यौनसम्पर्कलाई सुरक्षित बनाउने संकल्प गर्नुपर्दछ।

१३. तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्ने
तनाव व्यवस्थापनका लागि अहिले मेडिटेसन अर्थात् ध्यान उपयुक्त हुने विज्ञहरू बताउँछन्।योग तथा मेडिटेसनले शरीरलाई स्वस्थमात्र बनाउँदैन, तनाव व्यवस्थापनमा पनि ठूलो भूमिका खेल्दछ।आफ्नो लागि थोरै समय निकालेर भएपनि तनाव व्यवस्थापनका लागि योग तथा मेडिटेसन गर्नुपर्दछ।

१४. नियमितरूपमा आवश्यक स्वास्थ्य परीक्षण गर्ने
कुनै रोग लागेपछि मात्र अस्पताल धाउने अधिकांशको बानी छ।तर, नियमितरूपमा आवश्यक स्वास्थ्य परीक्षण गरे भविष्यमा लाग्ने रोगबाट बच्न सकिन्छ।त्यसैले समय–समयमा स्वास्थ्य परीक्षण गर्ने संकल्प गर्नुपर्छ।

१५. तौल नियन्त्रण गर्ने
स्वस्थकर जीवनशैली र खानपानका कारण शरीरको तौल बढ्ने समस्या अहिले धेरैको छ। विभिन्न रोगको कारकको रूपमा मोटोपनलाई लिन सकिन्छ।त्यसैले नियमित व्यायाम गर्छु, स्वस्थकर खानपान गर्छु र शरीरको तौल नियन्त्रण गर्छु भन्ने संकल्प आजैदेखि गरौँ।

१६. छालाको स्याहार गर्ने
छालाको स्याहार अर्को महत्वपूर्ण विषय हो।हामी बाहिरी सुन्दरतालाई मात्र ध्यान दिने गर्छौं। तर, छालाको हेरविचारमा त्यति ध्यान दिँदैनौ।आफूखुसी विभिन्न कस्मेटिक उत्पादनहरू प्रयोग गर्छौं। प्रशस्त मात्रामा पानी पिउँदैनौ। जसका कारण छालामा विभिन्न समयस्या देखिन्छ।त्यसैले छालाको स्याहारमा ध्यान दिनुपर्छ।

१७. रक्तदान गर्ने
रक्तदान जीवनदान हो। तर, हामी रक्तदान गर्न अझै पनि हिचकिचाहट गर्दछौं। आफ्नो स्वास्थ्य अवस्थाअनुसार रक्तदान गर्ने संकल्प गर्नु पनि आवश्यक छ।

१८. बोसोयुक्त, चिल्लो खानेकुरा तथा प्रशोधित खानेकुरा नखाने
यी खोनकुराले जिब्रोलाई अवश्य नै लोभाउँछ। तर,स्वास्थ्यका निम्ति भने निकै हानिकारक हो।बोसोयुक्त, चिल्लो अनि प्रशोधित खानेकुराले शरीरमा रोग बढाउनेमात्र काम गर्दछ।त्यसैले यस्ता खानेकुरा सकेसम्म त्याग्ने नसके कम गर्ने संकल्प गर्नुपर्छ।

१९. प्रशस्त मात्रामा पानी पिउने
पानी शरीरका लागि नभई नहुने कुरा हो। दिनमा कम्तीमा पनि आठ गिलास पानी पिउन चिकित्सक सुझाउँछन्।प्रशस्त मात्रामा पानी पिएमात्र शरीरलाई स्वस्थ राख्न सकिन्छ। पानीको अभावमा मिर्गौला, मुटुदेखि पूरा शरीरमै असर पुग्छ।

२०. गुलियो खानेकुरा कम खाने
गुलियो खानेकुरा धेरैको रोजाइमा पर्छ।स्वादमा गुलियो मिठो लागे पनि स्वास्थ्यका निम्ति ठीक छैन।गुलियो खानेकुराले मधुमेह रोग लाग्नुका साथै शरीरमा अनावश्यक तौल बढाउँछ।त्यसैले बाहिरी प्रशोधित गुलियोभन्दा पनि प्राकृतिकरूपमा उपलब्ध गुलियो खानेकुरा खानुपर्छ।

प्रकाशित मिति: शुक्रबार, वैशाख १, २०८०  ०९:२६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित]
सम्बन्धित सामग्री
मिर्गौला बिग्रनु अगाडि नै कसरी थाहा पाउने ? खासगरि युरिया र क्रियाटिनिनलाई मिर्गौलाले फिल्टर गर्छ। शरीरमा भएको सबै रगत मिर्गौलाले नै फिल्टर गर्छ। ९८ प्रतिशत रगत शरीरले नै पुनः... शुक्रबार, असोज २, २०८३
डिम्ब निस्कँदा हुने पीडा :महिनावारी चक्रको बीचमा पेट दुख्नु कहिले सामान्य, कहिले चिन्ताको विषय? यसले मुख्यतः दुई प्रश्न उठाउँछ—ओभुलेशनका बेला दुखाइ किन हुन्छ? र यस्तो दुखाइ कहिलेसम्म सामान्य मानिन्छ?ओभुलेशनको समयमा हुने पेट वा श... शुक्रबार, असोज २, २०८३
३–६ वर्षका बालबालिकामा बारम्बार पेट दुख्ने ४ सामान्य कारण केही बालबालिकामा दूध वा अन्य खानेकुरासँग सम्बन्धित व्यक्तिगत संवेदनशीलता हुन सक्छ। त्यसैले बच्चालाई केवल दूधमा निर्भर नराखी उमेरअनुस... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
बालेनलाई रविको शुभकामना : ‘राष्ट्रिय हितका विषय अन्तर्राष्ट्रिय मञ्चमा सशक्त रूपमा राख्नुहोस्’ मंगलबार, असोज ६, २०८३
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
आफूलाई प्रहरी बताउँदै धम्की दिएर स्वास्थ्य क्लिनिकबाट रकम असुल्ने दुई जना पक्राउ मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
अर्थ मन्त्रालयमा व्यापक जिम्मेवारी हेरफेर, ठूला करदाता कार्यालयदेखि भन्सारसम्म नयाँ नेतृत्व सोमबार, असोज ५, २०८३
चिनी बिनाकाे कालो कफी सेवनका फाइदाहरु मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वर बस आगलागी : मृतकको लाइसेन्समा अर्कैको नाम, पहिचान खोज्दै प्रहरी मंगलबार, असोज ६, २०८३
त्रिपुरेश्वरमा बस जल्नुअघि चालक र ट्राफिक प्रहरीबीच विवाद सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्