न्युयोर्क– अमेरिकाका चर्चित बास्केटबल खेलाडी माइकल जोर्डनको जुत्ता कीर्तिमानी २८ करोड ८ लाख रुपैयाँमा लिलाम भएको छ।
सन् १९९८ मा एनबीए च्याम्पियनसिपको फाइनलमा जोर्डनले यो जुत्ता लगाएका थिए।
यो जुत्ता यसअघि सन् २०२१ को सेप्टेम्बरमा १९ दशमलव २ करोडमा लिलामी भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।