• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज २८, २०८३ Wed, Oct 14, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सुरक्षा/अपराध

डीएसपी बनेर ठगेका चापागाईं यो पटक बने मन्त्रालयका अधिकृत, बिनापरीक्षा सरकारी जागिर भन्दै ठगे ५० लाख

64x64
नारायण अधिकारी बिहीबार, चैत २३, २०७९  १६:०६
1140x725

काठमाडौं- अर्थ मन्त्रालयको कर्मचारी बनेर ५० लाख रुपैयाँ ठगी गरेको पाइएको छ। मन्त्रालयकै कर्मचारी जस्तो देखिने गरी कर्मचारी पोशाक, परिचयपत्र समेत लगाएर आफू मन्त्रालयको कर्मचारी भएको परिचय दिँदै सर्वसाधारणलाई विश्वासमा पारेर लाखौं ठगी भएको पाइएको हो।

यसरी ठगी गर्ने गिरोहमा पाँच जना संलग्न भएको पाइएको छ। तीमध्ये दुई जनालाई पक्राउ गरेर प्रहरीले मुद्दा चलाएको छ। तीन जना भने फरार छन्।

पक्राउ पर्नेहरुमा काठमाडौंको तारेकेश्वर नगरपालिका–८ घर भएका ५१ वर्षीय रमेश थापा भनिने राजकुमार चापागाईं, रामेछापको मन्थली नगरपालिका–११ घर भई भक्तपुर, थिमी, बोडे बस्ने २९ वर्षीय सागर विश्वकर्मा छन्।

फरार हुनेहरुमा भने नुवाकोटको ककनी गाउँपालिका–२ घर भई मध्यपुर थिमी–९ बस्ने २३ वर्षीया रितिका सुनार, नुवाकोटको पन्चकन्या गाउँपालिका–२ घर भई ललितपुर बस्ने २१ वर्षीया रेजिना सुनार र सप्तरीको राजविराज नगरपालिका–१३ घर भएका ३४ वर्षीय रमेशप्रसाद साह छन्।

अर्थ मन्त्रालयको अधिकृत, विज्ञापन नखुलाई नियुक्ति भन्दै ठगी
पक्राउ परेकामध्ये चापागाईंले आफू अर्थ मन्त्रालयको अधिकृत भन्दै सर्वसाधारणलाई परिचय दिने गरेका थिए। विश्वास दिलाउन उनले मन्त्रालयको परिचयपत्र समेत देखाएको पीडितहरुले बताएका छन्। उनले विभिन्न सरकारी कार्यालयहरुमा करारमा कर्मचारी चाहिएको र त्यसका लागि विज्ञापन नखुलाई आफूले भर्ना गर्न सक्ने भन्दै विश्वासमा पारेका थिए। 

सुरुमा करारमा भर्ना र पछि स्वतः स्थायी हुने भन्दै प्रलोभनमा पारेर त्यसका लागि उनले रकम उठाउने गरेको पाइएको छ। चापागाईंको विश्वासमा परेर केही व्यक्तिहरुले उनलाई ५० लाख रुपैयाँसमेत बुझाएका थिए।

पैसा बुझेपछि परीक्षा तथा अन्तर्वार्ता दिनु नपर्ने गरी च्यानल मिलाउँदैछु भनेर झुलाउने गरेका थिए। पछि च्यानल मिलिसक्यो अब त्यसका लागि थप शुल्क लाग्ने भयो भन्दै रकम असुल्न थालेका थिए। 

यति मात्रै होइन, यो गिरोहले विश्वासमा पार्नका लागि हाल पक्राउ परेका सागर विश्वकर्माले आफ्नै साली रेजिना सुनार अर्थ मन्त्रालयको नासुमा र श्रीमती रितिका सुनार अर्थ मन्त्रालयकै खरिदारमा नियुक्तसमेत भइसकेको भन्दै उनीहरुलाई कर्मचारीको पोशाक लगाउने लगाएर त्यसको फोटो र परिचपपत्र समेत देखाएको पीडितहरुले बताएका छन्।

Ncell 2
Ncell 2
nimb
nimb

कर्मचारीको पोशाक, परिचयपत्र र एक महिनाको तलब आएको विवरण समेत देखाएपछि सर्वसाधारणले विश्वास गरेर यो गिरोहलाई पैसा बुझाएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ। 

पैसा असुलेपछि रमेशप्रसाद साहलाई कृषि तथा पशुपंक्षी विकास मन्त्रालयको सहायक पाँचौं पदमा नियुक्त भएको भन्दै परिचयपत्र समेत बनाएर दिएको, पुनिताकुमारी यादव, कृष्णनारायण साहलाई शिक्षा मन्त्रालयमा नियुक्ति भएको भन्दै परिचयपत्र बनाएर दिएको देखिएको छ।

त्यस्तै, प्रकाश कार्कीलाई डोली शिक्षण अस्पतालमा, नानुदेवी रायमाझीलाई सिंहदरबारभित्र कार्यालय सहायोगीमा, अन्जना हुमागाईंलाई नासुमा काम पाउने गरी मिलाएको भन्दै परिचयपत्र समेत बनाएर दिएको खुलेको छ। 

उनीहरुमध्ये रमेशप्रसाद साहलाई तपाईंले काम गर्ने कार्यालय यही हो भन्दै हेटौंडास्थित सरकारी कार्यालयमा लगेर घुमाएको समेत पाइएको छ। त्यसपछि उनीहरुले सागर विश्वकर्माको ग्लोबल आईएमई बैंकको खाता नम्बरमा ४९ लाख ८० हजार रकमसमेत जम्मा गरेको अनुसन्धानबाट खुलेको छ।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

चार पटक जेल जाँदा पनि खुलेन हुमागाईंको चेत
ठगीका मुख्य योजनाकार भनिएका चापागाईं पटकपटक जेल बसेर छुटेका व्यक्ति रहेको खुलेको छ। सुरुमा उनी २०६८ सालमा ठगी मुद्दामा पक्राउ परेका थिए। त्यसपछि ३ वर्षसम्म ठगी मुद्दामा कैद बस्दै उनी २०७१ सालमा कैद मुक्त भएका थिए।

२०७२ सालमा पुन: उनी ज्यान मार्ने उद्योगको आरोपमा पक्राउ परेका व्यक्ति रहेको खुलेको छ। त्यतिबेला उनी ४ वर्ष जेल बस्दै २०७६ माघमा रिहा भएका थिए। त्यसपछि पनि उनी पुनः ठगी मुद्दामा पक्राउ परेर जेल गएको खुलेको छ। मुना पाण्डेले ठगी सम्बन्धीको कसुरमा उजुरी दिएपछि उनी २०७७ सालमा पक्राउ परेका थिए।

२०७७ जेठ २७ गते जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि कारागार पठाउने आदेश दिएपछि उनी कारागार चलान भएका थिए।

उनी कैद भुक्तान गरेर रिहा भएको तीन महिना अहिले फेरि ठगी मुद्दामा पक्राउ परेका हुन्। पटकपटक जेल चालन हुँदा चेत नखुलेका हुमागाईंले ललितपुरमा ओमकृष्ण ज्वेलर्स सुनचाँदी पसलका सञ्चालक सागर विश्वकर्माकोमा सुनको औंठी राखेर रकम निकालेका थिए।

339097287_738343327928546_151081932722460058_n1680771256.jpg
यसअघि पक्राउ पर्दा बरामद भएका डीएसपीका परिचयपत्र सहितका कागजात ।

त्यसपछि उनीहरुबीच चिनजान भएको थियो। पछि उनैलाई प्रयोग गरेर ठगी गरेको देखिएको छ। उनी यसअघि सशस्त्रको डीएसपी भन्दै ठगी गरेको पाइएपछि पक्राउ परेका थिए। उनीबाट डीएसपीको परिचयपत्र समेत प्रहरीले बरामद गरेको थियो।

ठगी र लिखतसम्बन्धी कसुरको मुद्दा
पक्राउ परेकाहरुलाई ठगी र लिखतसम्बन्धी कसुरको मुद्दा चलाइएको छ। उनीहरुले ठग्नका लागि विश्वासमा पार्न विभिन्न मन्त्रालयका नक्कली कागजात बनाउने, स्ट्याम्प तयार पार्ने, परिचयपत्र समेत बनाउने गरेको पाइएकाले लिखतसम्बन्धीको कसुरमा मुद्दा चलाउनुपर्ने भन्दै चैत २१ गते जिल्ला अदालत काठमाडौंमा मुद्दा दर्ता गरिएको छ। 

त्यस्तै ५० लाख ठगी गरेकाले ठगीको कसुरमा पनि मुद्दा चलाइएको छ। यस मुद्दामा प्रतिवादी बनाइएकी रितिका सुनारसमेत यही गिरोहबाट पीडित भएकोसमेत अनुसन्धानबाट खुलेको छ। विश्वासमा पार्न रितिकालाई कर्मचारीको पोशाक लगाउन लगाउनेदेखि परिचयपत्र समेत भिर्न लगाएर यो गिरोहले फोटो खिचाएको थियो। त्यही फोटो अन्य व्यक्तिलाई देखाएर विश्वासमा पार्ने काम भएको भन्दै उनीविरुद्ध पनि मुद्दा चलाइएको छ। 

तर, उनी स्वयं यो गिरोहबाट ठगिएकी छिन्। उनले पनि जागिरका लागि भनेर १२ लाख रुपैयाँ बुझाइएको पाइएको छ।

प्रकाशित मिति: बिहीबार, चैत २३, २०७९  १६:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नारायण अधिकारी
नेपाल लाइभका वरिष्ठ संवाददाता अधिकारी सुरक्षा तथा अपराध बिटमा रिपोर्टिङ गर्छन्।
लेखकबाट थप
भिजिट भिसामा सेटिङ : फरार ६ अध्यागमन अधिकृत सुटुक्क अदालत उपस्थित हुँदै धरौटीमा छुटे
सुन तस्करी प्रकरण : जाँचबुझ आयोगले कृष्णबहादुर महराको मोबाइल डीएफएलमा पठायो
जीबी-रवि जोडिएको सूर्यदर्शन सहकारी प्रकरण : सीआईबीको टोलीले पोखरा पुगेर सुरु गर्‍यो अनुसन्धान
सम्बन्धित सामग्री
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? अडियोबारे प्रहरी प्रधान कार्यालयले पनि बुझ्न थालेको छ । मंगलबार, असोज २७, २०८३
दश किलो गाँजासहित एक जना पक्राउ जिल्ला प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपककुमार कार्कीका अनुसार बा.प्र.०८–००१ ज ०१४२ नम्बरको टाटा सुमोबाट उक्त परिमाणको... सोमबार, असोज २६, २०८३
१ हजार ४० किलो गाँजासहित एक युवक पक्राउ चौदण्डीगढी नगरपालिका–१ चारघरेस्थित रानीटार–बेल्टार भित्री सडकखण्डबाट ९४० किलो ४४० ग्राम गाँजा बरामद गरिएको जिल्ला प्रहरी कार्यालयले... सोमबार, असोज २६, २०८३
ताजा समाचारसबै
भियतनाममा युद्धमा मारिएका ७३१ सैनिकको सम्मानमा अन्त्येष्टि बुधबार, असोज २८, २०८३
उच्चस्तरीय भ्रमण र कन्सुलर सेवा सुधार मेरो मुख्य प्राथमिकता बुधबार, असोज २८, २०८३
भोटेकोशी बाढी अपडेट : १ हजार ४ सय ५८ जनाको शव फेला बुधबार, असोज २८, २०८३
‘म आरक्षणको विरोधी हो, योग्यताका आधारमा सिफारिस भएकी हुँ’: मञ्चलाकुमारी झा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
कांग्रेसको निर्वाचित महिला खुला सदस्य विरुद्ध अदालतमा मुद्धा परेपछि... मंगलबार, असोज २७, २०८३
राष्ट्रपतिबाट दुई अध्यादेश जारी मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
खगेन्द्र सुनारलाई प्रहरीले पक्राउ गर्छ ? मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्