• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति
रविलाई राहत 

मुद्दा र उजुरीमा एकसाथ ‘क्लिनचिट’ पाएपछि उम्मेदवार हुने बाटो खुला

64x64
नेपाल लाइभ बुधबार, चैत २२, २०७९  १८:०६
1140x725

काठमाडौं– सबैले चासोका साथ हेरेको सर्वोच्च अदालतमा परेको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको पक्षमा हुने गरि आदेश जारी भयो। बुधबार न्यायाधीश हरिप्रसाद फुयाँलको एकल इजलासमा रहेको पेसीमा सर्वोच्चले लिखित जवाफ माग गर्दै कारण देखाऊ आदेश जारी गर्‍यो। 

युवराज पौडेल सफलले दायर गरेको रिटमा न्यायाधीश फुयाँलको एकल इजलासले अन्तरिम आदेश जारी गर्न अस्वीकार गर्‍यो। आउँदो वैशाख १० गते हुन गइरहेको उपनिर्वाचनका लागि मनोनयन दर्ता गराइसकेका लामिछानेलाई सर्वोच्चको यो आदेशले राहत भएको छ। उनले निर्वाचन अघि अब ‘क्लिनचिट’ पाएका छन्। 

त्यस्तै, वुधबार नै मुख्य निर्वाचन अधिकृतको कार्यालयले पनि उनीविरुद्ध दर्ता भएका तीन उजुरीमा समेत दाबी नपुग्ने भन्दै खारेज गरिदिएको छ। मुख्य निर्वाचन अधिकृतको कार्यालय चितवनले उनीविरुद्धको चारमध्ये ३ वटालाई खारेज गरेको छ भने एउटा उजुरीलाई निर्वाचन आयोगमा पठाएको छ। चितवन–२ मा वैशाख १० मा हुन गइरहेको उपनिर्वाचनमा उम्मेदवार भएका लामिछानेको उम्मेदवारी अवैधानिक भएको भन्दै उजुरी परेको थियो। उनीविरुद्धको उजुरी खारेज भएसँगै लामिछानेको उम्मेदवारी पनि कायम भएको छ। 

लामिछानेको उम्मेदवारीविरुद्ध इमेलबाट उजुरी गरेका युवराज पौडेल सफलको उजुरीमाथि निर्णय गर्न आयोगको केन्द्रीय कार्यालयमा पठाइएको चितवनका मुख्य निर्वाचन अधिकृत बासुदेव शर्माले जानकारी दिए। अन्य प्रतिस्पर्धीका प्रतिनिधिहरूले दिएको उजुरीमा दाबी नपुग्ने भन्दै खारेज गरेको हो।  

लामिछानेविरुद्ध राष्ट्रिय जनमोर्चा र दुई स्वतन्त्र उम्मेदवारले उजुरी दिएका थिए। लामिछानेको उपनिर्वाचनमा उम्मेदवार हुन योग्यता नपुग्ने दाबी गरिएको थियो। संविधानको धारा २९१ अनुसार उनले नेपाली नागरिकता प्राप्त गरेको ३ महिना हुनुपर्ने भएकाले अयोग्य हुने दाबी गरेका थिए। संविधानमा विदेशी नागरिकता त्यागेको ३ महिना भनेकाले लामिछानेको हकमा उक्त दाबी नपुगेको निर्वाचन कार्यालयको जिकिर छ।  

nimb
nimb
Ncell 2
Ncell 2

अदालतमा  विचाराधीन मुद्दा के हुन्छ? 
बुधबार उनीविरुद्धको उजुरीमा निर्णयसँगै अदालतले पनि उनलाई सहज हुने गरि आदेश जारी गरेपछि प्रचारमा ढुक्कले लाग्न पाउने भएका छन्। सर्वोच्चले १५ दिनभित्र बाटोको म्यादसहित लिखित जवाफ माग गरेको छ। सर्वोच्चमा विपक्षीहरूले थप १५ दिन लगाएर लिखित जवाफ पठाउन पाउने छन्। यसरी हेर्दा ३० दिनको समय उपल्बध हुनेछ। 

वैशाख १० गते हुने निर्वाचनबाट केही दिनमै नतिजा आउने छ। अदालतलाई उनले लिखित जवाफ पेस गरेपछि दुई पक्षीय बहस हुने छ। सरकारी पक्षले गरेको निर्णयविरुद्ध रिट भएकाले महान्यायाधिवक्ता कार्यालयले पनि लामिछानेकै पक्षमा बहस गर्ने छ। त्यस्तै, लामिछानेका निवेदकहरूले पनि बहस गर्न पाउनेछन्।

दुवै पक्षको बहसपछि अन्तरिम आदेशका बारेमा निर्णय हुनेछ। कुनै अप्रत्यासित घटना नभएको खण्डमा यो सबै प्रक्रिया पूरा नहुँदै निर्वाचन सम्पन भएर पनि नतिजा आइसकेको हुनेछ।  सर्वोच्चले यसलाई एकै पटक अन्तिम सुनुवाइमा लैजानेछ। फैसला भएर महान्यायाधिवक्ता दिनमणी पोखरेलको निर्णय बदर भएमा मात्र रविमाथि राहदानी कीर्तेको मुद्दा दायर हुन्छ। फैसला हुँदा महान्यायाधिवक्ताको निर्णय सदर गरेमा उनीविरुद्ध कुनै मुद्दा चल्ने छैन। योसँगै उनले मुद्दाबाट सदाका लागि उन्मुक्ति पाउनेछन्।

 महान्यायाधिवक्ताले गरेको निर्णय उल्टेका कम नजिर छन्। हालसम्म २ वटा निर्णय मात्र उल्टेको न्यायिक इतिहास छ। सुन्तली धामी र अफताव आलमको मुद्दामा मात्र महान्यायाधिवक्ताको निर्णय उल्टिएको थियो। अन्य मुद्दाहरू सदर नै भएका छन्।  यही कारण लामिछानको मुद्दा पनि उल्टिने सम्भावना कम रहेको सरकारी वकिलहरू बताउँछन्।

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  १८:०६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्