• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

तत्काल मन्त्रिपरिषद्ले पूर्णता पाउने सम्भावना न्यून

64x64
नेपाल लाइभ बुधबार, चैत २२, २०७९  २०:५९
1140x725
वर्तमान मन्त्रिपरिषद्का सदस्यहरू।

काठमाडौं- ६ वटा मन्त्रालय आफैंसँग राखेर सरकारको नेतृत्व गरिरहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले एक/दुई दिनभित्रै मन्त्रिपरिषदलाई पूर्णता दिने बताएको धेरै भइसक्यो। हरेकजसो सार्वजनिक कार्यक्रममा प्रचण्डको यो अभिव्यक्ति सुन्न पाइन्छ।

प्रधानमन्त्री प्रचण्डले बुधबार पनि एक कार्यक्रमलाई सम्बोधन गर्दै अपूर्ण रहेको मन्त्रिपरिषदलाई एक/दुई दिनमै पूर्ण आकार दिने दाबी गरे। तर राजनीतिक घटनाक्रम हेर्दा तत्काल मन्त्रिपरिषदले पूर्णता पाउने सम्भावना भने कमै देखिन्छ।

मन्त्रिपरिषद् विस्तारका लागि नेपाली कांग्रेसले चार र जसपाले एक मन्त्रीको नाम सिफारिस गर्नुपर्ने हुन्छ। यी दुवै पार्टीमा मन्त्रीको नाम सिफारिस गर्ने तत्कालै कुनै सम्भावना छैन। 

जसपा अध्यक्ष उपेन्द्र यादव आफैं बारा- २ को उपनिर्वाचनमा सत्ता-गठबन्धनबाट उम्मेदवार बनेका कारण यो पार्टीले १० वैशाखको उपनिर्वाचनसम्म मन्त्री सिफारिस गर्ने सम्भावना नरहेको जसपा स्रोतको भनाइ छ।

जसपाले पार्टीको तर्फबाट नेता अशोक राईलाई शिक्षा मन्त्री बनाएको छ। राईले गत शुक्रबार नै सपथ ग्रहण गरी पदभार सम्हालिसकेका छन्।

जसपाले भागबण्डामा दुई वटा मन्त्रालय पाएको छ। एकथरीले जसपा अध्यक्ष यादव आफैं उपनिर्वाचनमा निर्वाचित भएपछि मन्त्रिपरिषदमा सहभागी हुने गरी एक मात्र मन्त्रालय सिफारिस गरेको आकलन समेत गरेका छन्। 

यता, चार मन्त्री सिफारिस गर्न नेपाली कांग्रेसभित्र पनि कुनै तयारी देखिएको छैन। गत शुक्रबार मन्त्रिपरिषद् विस्तार हुने क्रममा पार्टीभित्र भागबण्डामा सहमति नहुँदा सभापति शेरबहादुर देउवाले आफू निकट चार नेतालाई मात्र मन्त्रिपरिषदमा पठाएका थिए।

देउवाले उपसभापति पूर्णबहादुर खड्काको नेतृत्वमा प्रकाशशरण महत, रमेश रिजाल र सीता गुरुङलाई सरकारमा पठाएका थिए। कांग्रेसको भागमा ८ मन्त्रालय परेको छ।

nimb
nimb
Ncell 2
Ncell 2

देउवाले इतर समूहलाई दुई मन्त्री मात्र दिने तयारी गरेपछि सो समूहले सरकारमा सहभागी नहुने अडान राखेको छ। नेता शेखर कोइराला र महामन्त्री गगन थापाले आफ्नो समूहलाई तीन मन्त्री दिए मात्रै सरकारमा सहभागी हुने अडान राखेका हुन्। तर शुक्रबारपछि देउवाले मन्त्रिपरिषद् विस्तारका बारेमा कोइराला र थापासँग छलफल नै गरेका छैनन्। 

बुधबार बिहान कांग्रेस सभापति देउवाले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित पार्टी प्रवक्ता प्रकाशशरण महतसँग उपनिर्वाचनका बारेमा छलफल गरे पनि मन्त्रिपरिषद् विस्तारबारे कुनै छलफल गरेनन्।

देउवाले रक्षा, अर्थ, उद्योग र सहरी विकास मन्त्री बनाइसकेका छन् भने परराष्ट्र, स्वास्थ्य, कानुन र युवा तथा खेलकुद मन्त्री बनाउन बाँकी राखेका छन्।

गत शुक्रबार देउवाले शेखर-गगन पक्षलाई कानुन र युवा तथा खेलकुद मन्त्रालयमा नाम सिफारिस गर्न भनेका थिए। जसप्रति उक्त समूह असन्तुष्ट रहँदै सरकारमा सहभागी नहुने अडान राखेका हुन्।

बुधबार नै बसेको माओवादी केन्द्रको पदाधिकारी बैठकमा समेत प्रधानमन्त्री प्रचण्डले बिहीबारसम्म मन्त्रिपरिषद्‌लाई पूर्णता दिने आफ्नो प्रयास रहेको सुनाएका छन्। तर, उपनिर्वाचनअघि कांग्रेस र जसपाबाट मन्त्री सिफारिस हुने सम्भावना न्यून छ। 

प्रकाशित मिति: बुधबार, चैत २२, २०७९  २०:५९

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन
सम्बन्धित सामग्री
हर्क साम्पाङले भने-‘प्रधानमन्त्रीलाई संसदमा ल्याउन सक्नु हुन्न भने मलाई निष्कासन गर्नुस्’ प्रतिनिधि सभाको बुधवारको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा नियमावलीको नियम १५ को उपनियम ९२० अनुसार प्रधानमन्त्रीलाई सदनमा ल्याउन सभामु... बुधबार, जेठ १३, २०८३
प्रतिनिधि सभा र राष्ट्रिय सभाको बैठक बस्दै प्रतिनिधि सभाको बैठकमा राष्ट्रियसभामा उत्पत्ति भएको अभौतिक सांस्कृतिक सम्पदा (संरक्षण) विधेयक, २०८१ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्... बुधबार, जेठ १३, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप बैठकमा बोल्दै उनले संसद् सञ्चालन सहमति र सहकार्यका आधारमा अघि बढ्नुपर्ने भए पनि व्यवहारमा त्यसको पालना नभएको टिप्पणी गरिन्। मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
उद्योगको संख्या ११ हजार नाघ्यो, यसै वर्ष ४ खर्ब ९२ अर्ब स्वीकृत बुधबार, जेठ १३, २०८३
यस वर्ष आर्थिक वृद्धि ३.८५ प्रतिशतले रहने अनुमान छ बुधबार, जेठ १३, २०८३
सहकारीका सदस्य १ करोडमाथि, १० खर्ब २९ अर्ब निक्षेप परिचालन बुधबार, जेठ १३, २०८३
कृषि क्षेत्रमा आर्थिक वृद्धिदर घट्ने बुधबार, जेठ १३, २०८३
तारेख बुझ्न काठमाडौँ जिल्ला अदालत पुगे रास्वपा सभापति लामिछाने बुधबार, जेठ १३, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
रेश्मिका हत्या प्रकरण : थप तीन युवा पक्राउ बुधबार, जेठ १३, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
यी हुन् प्रधानमन्त्री कार्यालयले कालो सूचीमा राखेका ११ निर्माण कम्पनी बुधबार, जेठ १३, २०८३
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
भारत भ्रमणमा जान लागेका रविलाई हर्कले भने– लिपुलेक–लिम्पियाधुरा फर्काउन बोल्नु है मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्