• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज ५, २०८३ Mon, Sep 21, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
सिनेमा

सलमानलाई धम्की दिने अपराधी पक्राउ गर्न बेलायत सरकारसँग अनुरोध

64x64
नेपाल लाइभ बिहीबार, चैत १६, २०७९  ०७:५५
1140x725

मुम्बई– बलिउडका ‘भाइजान’ सलमान खानलाई ज्यान मार्ने धम्की प्राप्त भएपछि उनको सुरक्षा व्यवस्थालाई चुस्त बनाइएको छ। मुम्बई प्रहरीले सलमानको मुद्धाको छानबिन गर्ने क्रममा गोल्डी बराड नाम गरेका एक अपराधीले धम्की दिएको खुलासा गरेको छ। 

मुम्बई प्रहरीले इन्टरपोलको सहयोगले यो जानकारी हात पारेको हो। भारतीय सिने जगतका सुपरस्टार सलमान खानलाई धम्की दिने गोल्डी बराड यतिबेला बेलायतमा बसिरहेको प्रहरीको प्रारम्भिक रिपोर्टमा स्पष्ट पारिएको छ।   

मुम्बई प्रहरीका अनुसार गोल्डी तिनै अपराधी हुन्, जसले पञ्जाबी गायक सिद्धु मुसेवालाको हत्या गराएका थिए। गोल्डी बेलायतमा बसोबास गर्छन्। उनी त्यही बसेर भारतमा अपराधिक क्रियाकलाप सञ्चालन गरिरहेका छन्। 

मुम्बई प्रहरीले सलमानको मुद्धालाई लिएर बेलायती सरकारलाई पनि पत्राचार गरिसकेको छ। उसले गोल्डीको विषयमा थप अनुसन्धान गर्न र भारत सरकारसमक्ष सुपुदर्गीका लागि सहयोग गर्न आह्वान गरेको छ। 

सलमानका मेनेजर जोर्डी पटेललाई १९ मार्चमा एउटा म्यासेज प्राप्त भएको थियो, जसमा उल्लेख थियो–‘तेरो बोस सलमानसँग गोल्डी बराड कुराकानी गर्न चाहन्छ। लोरेन्स बिश्नोइको अन्तर्वार्ता सलमानले हेरिसकेको होला। यदी हेरेको छैन भने पनि उसलाई भनिदिनु, त्यो अन्तर्वार्ता अवश्य हेर्नू। विवाद समाधान गर्ने हो भने कुरा गराउने वातावरण तयार पार्नू। फेस–टु–फेस कुरा गर्नुछ, यो पनि भनिदिनु। समयमै यो सबै बताइदिएको छु। यसपछि झट्का हेर्ने मौका मात्र जुर्नेछ।’

Ncell 2
Ncell 2
nimb
nimb

जेलमा रहेका ग्याङस्टर लोरेन्स बिश्नोईले केही दिनअघि सलमान खानलाई धम्की दिएका थिए। यो घटनाभन्दा एक दिनअघि मात्र सलमानका मेनेजरले धम्कीयुक्त इमेल प्राप्त गरेका थिए। 

सलमानसँग नजिक रहेका प्रशान्त गुन्जालकरले यो मुद्धामा बान्द्राको प्रहरी थानामा उजुरी दर्ता गराएका थिए। यसपछि मुम्बई प्रहरी हर्कतमा आएको हो। 

धम्कीपछि सलमानको घर बाहिर सुरक्षाको लागि प्रहरीको एउटा दस्ता खडा गरिएको छ। यो मुद्धामा सलमान निकै चिन्तित छन्। प्रहरीले पनि सलमान र उनको टिमलाई केही दिन बाहिर ननिस्कन आग्रह गरेको छ। 

सलमानको नयाँ चलचित्र ‘किसीका भाई, किसीकी जान’ आउँदो अप्रिलमा रिलिज हुँदैछ। उनी यसको प्रमोशनमा जुट्ने बेला धम्कीपूर्ण पत्र प्राप्त भएको हो। प्रहरीले उनलाई पुरानो सेड्युल सबै परिवर्तन गर्न आग्रह गरेको छ। 

१५ मार्चमा एबीपी न्युजमा बिश्नोईको अन्तर्वार्ता सार्वजनिक भएको थियो, जसमा उनले सलमानलाई मार्ने धम्की दिएका थिए। उनले ‘जुनदिन सलमानको सुरक्षा हट्छ, त्यो दिन उनको अन्तिम दिन हुने’ भन्दै धम्की दिएका थिए। 

उनले सलमानको अहंकार रावणभन्दा धेरै भएको आरोप लगाउँदै, सिद्धु मुसेवाल पनि यस्तै अहंकारी भएको बताएका थिए। 

सलमानलाई अहिले राज्य सरकारले ‘वाइ प्लस’ सुरक्षा प्रदान गरेको छ। उनको सुरक्षाका लागि ११ जवान तैनाथ छन्, जसमा २ कमाण्डो र २ जना पीएसओ छन्। उनलाई सुरक्षा दिन घर बाहिर दुई वटा गाडी उपलब्ध गराइएको छ। सलमानको गाडी बुलेटपप्रुफ छ।

प्रकाशित मिति: बिहीबार, चैत १६, २०७९  ०७:५५

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ?
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या !
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै
सम्बन्धित सामग्री
‘झिंगेदाउ २’ लाई तेस्रो दिन पनि दर्शकको उत्साहजनक साथ शुक्रबारदेखि प्रदर्शनमा आएको चलचित्र ‘झिंगेदाउ २’ले प्रदर्शनको तेस्रो दिन आइतबार पनि दर्शकको उत्साहजनक साथ पाएको छ। सोमबार, असोज ५, २०८३
पात्रसँगै परिपक्व हुँदै गएको आँचलको अभिनय यात्रा नेपाली चलचित्र ‘झिङ्गेदाउ २’ प्रदर्शनको तयारीमा छ। पहिलो श्रृंखलाले दर्शकको राम्रो साथ पाएपछि दोस्रो भागलाई लिएर कलाकार र वििनर्माण... आइतबार, भदौ २८, २०८३
विवाहअघि नै भावी श्रीमतीलाई कुशलको सर्त : ‘पहिला झिँगेदाउ २ हेर्न भन्छु’ चलचित्र ‘झिँगेदाउ २’ असोज २ गतेदेखि प्रदर्शनमा आउने तयारीमा छ । चलचित्रको प्रचारप्रसारमा व्यस्त अभिनेता कुशल बिष्टले ‘झिँगेदाउ २’ पह... शनिबार, भदौ २७, २०८३
ताजा समाचारसबै
अर्थमन्त्रीको भारत भ्रमणबारे विष्णु रिजालको प्रश्न : सरकारी हो कि निजी ? सोमबार, असोज ५, २०८३
२७ औं दिनसम्म पनि घटेन भोटेकोशी बाढीका बेपत्ताको संख्या ! सोमबार, असोज ५, २०८३
एमालेको केन्द्रीय कमिटीको बैठक बस्दै सोमबार, असोज ५, २०८३
पुवा खोलामा बेलिब्रिज जडान सम्पन्न, आइतबार साँझदेखि यातायात सञ्चालनमा सोमबार, असोज ५, २०८३
तीन वटा संसदीय समितिको बैठक बस्दै सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
राजनीतिक विश्लेषक भरत दाहाल पक्राउ आइतबार, असोज ४, २०८३
चक्कु प्रहारबाट एक युवकको मृत्यु, तीन जना पक्राउ आइतबार, असोज ४, २०८३
बालकृष्ण खाणसहित २३ जना क्षेत्रीय प्रतिनिधि निर्विरोध आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
‘इजोत’को ज्योति प्रज्वलित गर्ने ॐको स्मृति धर्मेन्द्र विह्वल
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
प्रधानमन्त्रीसँग बैठक बसेलगत्तै सिंहदरबारबाट किन पक्राउ परे किस्माङ गाउँपालिका अध्यक्ष ? सोमबार, भदौ २९, २०८३
गौरीघाटमा बागमती नदीले सतर्कता तह पार गर्‍यो सोमबार, भदौ २९, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्