• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
सोमबार, असोज १२, २०८३ Mon, Sep 28, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
संगीत

ओस्कर अवार्ड जित्ने पहिलो भारतीय गीत: यस्तो छ नाटु–नाटुको कथा

64x64
नेपाल लाइभ सोमबार, फागुन २९, २०७९  १४:४३
1140x725

तेलुगु फिल्म आरआरआरको चर्चित गीत ‘नाटु–नाटु’ले ९५औं एकेडेमी अवार्ड (ओस्कर)मा ओरिजनल सङ्सको श्रेणीमा अवार्ड जितेको छ। यसअघि नाटु–नाटुले बेस्ट ओरजिनल सङ्सको गोल्डेन ग्लोब अवार्ड जितेको थियो। आरआरआर फिल्मको यो यस्तो गीत हो जसमा बच्चादेखि वुढासम्म झुमेर नाचेका छन्। 

यो गीत सिनेप्रेमीहरुको मन र मस्तिस्कमा आफ्नो छुट्टै स्थान बनाउन सफल भएको छ। नाटु–नाटुको हिन्दी अर्थ नाचो–नाचो हुन्छ। एनटीआर–रामचरणको नृत्य अनि एसएस राजमौलीको निर्देशकीय मिश्रणले गीतलाई झन् जादुमय बनाएको छ। 

यो गीतलाई फिल्मको पर्दामा उतार्ने निर्देशक एसएस राजमौली र म्यूजिक निर्देशक किरावानी तथा गीतकार चन्द्रबोसको दिमागमा ओस्कर सम्मानपछि के चलिरहेको होला भन्ने प्रश्न अहिले देखिन्छ।

एस एस राजामौलीको दिमागमा यो कुरा थियो कि ‘एनटीआर जुनियर र रामचरण दुवै तेलुगु फिल्म उद्योगका कुशल डान्सर हुन्। आ–आफ्नै तरिकाबाट दुवैले कयौंपटक आ–आफ्नो अब्बलता साबित गरिसकेका छन्। यदि दुवैलाई एकसाथ डान्स गरिरहेको देखाउन सकियो भने राम्रो हुने थियो। उनीहरुलाई साथ–साथ पर्फर्म गरिरहेको देखाइँदा दर्शकको आनन्द र अनुभवलाई एक नयाँ लेवलसम्म लैजान सक्छ।’

सुरुमा राजामौलीले यो आइडिया फिल्मका संगीताकार किरावानीसँग सेयर गरेका थिए। किरावानीले बीबीसीसँग कुरा गर्दै भनेका छन्, ‘राजमौलीले मलाई भने बडेभाइ म यस्तो गीत खोजिरहेको छु जसमा दुवै डान्सरहरुले एक अर्कासँग होडबाजी गरेर नाचुन्।’ 

Rajamauli_Kirawani1678697855.jpg
फिल्मका निर्देशक एसएस राजामौली संगीतकार एमएम किरावानीका साथ

त्यसपछि गीत लेख्नका लागि उनले त्यतिबेला चल्तीका तेलुगु फिल्मका गीतकारमध्ये आफूलाई पनि मन पर्ने गीतकार चन्द्रबोसलाई चुने।  किरावानीले बोसलाई भने, ‘गीत यस्तो हुनु पर्‍यो कि दुवै मुख्य अभिनेताले यसमा आफ्नो डान्सबाट एउटा जोस र उत्साह सिर्जना गरुन्। तपाईं जस्तो चाहनुहुन्छ लेख्न सक्नुहुन्छ। तर मात्र यो ध्यानमा राख्नुहोला कि फिल्म १९२० मा हुने घटनाको वरिपरी घुम्छ। यसकारण यो देख्नुहोला कि शब्द त्यही समयको होउन्।’

राजामौली, किरावानी र चन्द्रबोसले यो गीतमा १७ जनवरी २०२० बाट काम गर्न सुरु गरे। हैदराबादको अल्मुनियम उद्योगमा आरआरआरको दफ्तरबाट काम सुरु भएको थियो। 

चन्द्रबोस जसै आफ्नो कारमा बसे, उनको दिमागमा राजमौली र किरावानीको निर्देशन घुम्न थाल्यो। कार अल्मुनियम उद्योगबाट जुबिली हिल्सतिर रफ्तार लिइरहेको थियो। उनको हात गाडीको स्टेरिङमा थियो, तर दिमाग गीतप्रति लागेको थियो। त्यतिबेलै उनको दिमागमा गीतको हुक लाइन ‘नाटु नाटु’ आयो। 

Ncell 2
Ncell 2
nimb
nimb

यस प्रकारको धुन त्यतिबेलासम्म बनेको थिएन। उनले यसलाई ‘६–८ को ताकिता, ताकिता तेस्रो गति’मा बुन्न थाले। 

चन्द्रबोस बीबीसीसँग भन्छन्, ‘किनकि किरावानीका लागि यो मन परेको ढाँचा थियो। यसकारण उनले यसको सहारा लिन सही सम्झे।’

२५ वर्षअघि किरावानीले चन्द्रबोसलाई भनेका थिए, ‘कुनै पनि गीत जसबाट मानिसमा जोस भर्न सकियोस् त्यसलाई उस्तै गतिमा बुन्नू।’  

नाटु–नाटु यस्तो गाना हो, जसमा शीर्ष अभिनेताले आफ्नो नृत्य कौशल प्रस्तुत गर्छन्।  चन्द्रबोसले पनि यही गतिमा गीत बुनेका थिए। उनले आफ्नो मन परेको छन्द अन्तिममा सुनाए। त्यसअघि २ छन्द उनले सुनाएका थिए। 

Xtrem

Xtrem

चन्द्रबोसको यही मनपर्दो छन्द नै किरावानीलाई मन पर्‍यो र यो गीत (नाटु–नाटु) फाइनल भयो। 

गाना केही यस्तो बन्यो: 
पोलमगट्टू धुम्मूलोना पोटलागिट्टा धूकिनट्टू
पोलेरम्मा जातारालो पोथाराजू ओगिनट्टू
किरुसेप्पुलू एसिकोनि कारासामू सेसिनट्टू
मारिसेट्टू निदालोना कुरागुम्पू कोडिनट्टू

९० प्रतिशत गीत २ दिनमा तयार भयो। यद्यपि केही परिवर्तन र इडिटिङपछि यो गीतलाई अन्तिम रुप दिन १९ महिना लागे। चन्द्रबोस र किरावानीले यो गीतलाई यसबीचमा धेरै सर–सल्लाह गरे। 

फिल्ममा भीम (जुनियर एनटीआर)को चरित्र तेलंगानाको हो भने राम(राम चरण)को चरित्र आन्ध्र प्रदेशको हो। त्यसैले गीतमा यी दुवै क्षेत्रको १९२० को दशकका भाषाहरुको सहारा लिइएको थियो। 

मसला ‘मिरापा टोक्कु’ (धुलो पारिएको रातो खुर्सानी)  ‘दुमुकुल्लदतम’ (तल–माथि कुद्नु)। यस्ता शब्दहरु तेलंगानामा आम हुन्। उक्त समयमा तेलंगानामा मुख्य भोजन ‘ज्वार’ हुने गर्दथ्यो। यसलाई पिसेर धुलो बनाइएको रातो खुर्सानीसँग खाइन्थ्यो।  

चन्द्रबोसको नजरमा गीत त्यो हो जहाँ शब्द विलीन होस्। त्यसमा दृश्यको कब्जा होस्। यो गीत उक्त आयाममा बिल्कुल फिट भयो। तेलुगुमा कयौं लोक कथा छन्। ती लोककथाका चरित्रहरुको पनि गीतमा सहारा लिइएको छ। यो गीतमा काल भैरव र राहुल सिपलीगुंगले श्वर दिएका हुन्। 

युक्रेनमा छायांकन
नाटु–नाटु गीतले एनटीआर र रामचरण दुवैको नृत्य क्षमताको परीक्षा लिएको हो। कोरियोग्राफर प्रेम रक्षितले यो गीतका लागि करिब ९५ स्टेप कम्पोज गरेका थिए। सिग्नेचर स्टेपका लागि उनले ३० भर्जन तयार गरेका थिए। खास गरेर उस दृश्यमा जसमा एनटीआर र रामचरण हात समातेर डान्स गरेको देखिन्छन्। 

यो फिल्मका युनिटले एक अन्तर्वार्तामा भनेका छन् कि यो खास स्टेपका लागि १८ टेक लिनु परेको थियो। यद्यपपि युनिटको भनाइ थियो कि एडिटिङका दौरान अर्कै टेकको फाइनल गरिएको थियो। 

यो गीत युक्रेनको राष्ट्रपति भवनलाई पृष्ठभूमिमा राखेर खिचिएको थियो। बीबीसी हिन्दीबाट
 

प्रकाशित मिति: सोमबार, फागुन २९, २०७९  १४:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र
सम्बन्धित सामग्री
‘जलाकी’को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक ‘खुस्मा’ फेम्ड निर्देशक अशोक थापा मगर निर्देशित सिनेमा ‘जलाकी’ को दोस्रो गीत ‘जाले रुमाल मायालाई’ सार्वजनिक भएको छ। शनिबार, असोज १०, २०८३
लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा र देवी घर्तीको ‘जुनतारा’ सार्वजनिक (भिडियो) भिडियोमा प्रकाश सपुत र रेवा गिरीको आकर्षक नृत्य देख्न सकिन्छ। गीतको छायांकन दिनेश पराजुलीले गरेका हुन् भने उत्पादन व्यवस्थापन दिनेश... आइतबार, असोज ४, २०८३
बिछोडिएकी आमाप्रति समर्पित निर\मला घिमिरेको ‘माइतीको आँगन’मा सार्वजनिक गीतमा शब्द तथा संगीत सुमन पण्डितको रहेको छ भने अशेष अधिकारीले संगीत निर्माताको जिम्मेवारी सम्हालेका छन्। गीतका संगीत संयोजक रमेश सेन... शनिबार, भदौ २०, २०८३
ताजा समाचारसबै
नेपालमा पुनर्निर्माण र पूर्वाधारमा लगानी बढाउन एआईआईबीलाई अर्थमन्त्रीको आग्रह सोमबार, असोज १२, २०८३
शाखा अधिकृत सरुवामा नयाँ अभ्यास, दुई जनालाई फेरि प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी सोमबार, असोज १२, २०८३
पृथ्वी राजमार्गका विभिन्न स्थानको पहिरो हटाउने काम तीव्र सोमबार, असोज १२, २०८३
हवाई फायर गरी धनुषामा लागु औषध कारोबारी युवक पक्राउ सोमबार, असोज १२, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
मर्स्याङ्दी नदी थुनिएपछि चामे बजार खाली गराइयो आइतबार, असोज ११, २०८३
देउवा समूहले महाधिवेशनमा उम्मेदवार बन्न तोक्यो शुल्क आइतबार, असोज ११, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
चोलेन्द्र पक्राउसँगै बालेनले ताकेका तीन तीर आइतबार, असोज ११, २०८३
निजामती सेवामा ३०–५५ वर्ष लागू गर्ने बालेनको योजनामा लोकसेवाको ब्रेक, रामेश्वर खनाल भन्छन्– ‘पजनी विधि कदापि उपयुक्त होइन’ शनिबार, असोज १०, २०८३
५५–३० प्रावधानमा लोकसेवाको राय सरकारलाई, १३ हजार कर्मचारीको अवकाशको बाटो खुल्ला? शुक्रबार, असोज ९, २०८३
कुटपिट र घर निकालाको दाबी गर्दै हर्क साम्पाङकी जेठी पत्नी अदालतमा: यस्तो छ वास्तविकता आइतबार, असोज ११, २०८३
तीन जिल्लाका ६ पालिकामा भारी वर्षाको पूर्वानुमान शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्