काठमाडौं- गीतकार शिव सुवेदीको नयाँ गीत दु:ख टर्या छैन' सार्वजनिक भएको छ।
सुवेदीकै संगीत रहेको गीतमा खेम सेन्चुरी र सुनिता बुढा क्षेत्रीको स्वर रहेको छ।
विनोद बाजुरालीको संगीत संयोजन रहेको गीतको म्युजिक भिडियो समेत बनेको छ। विनोद भण्डारीले निर्देशन गरेको भिडियोमा भण्डारीसँग रिना गुरुङले अभिनय गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।