Honda Honda
Skip This
  • गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २२, २०८३ Thu, Oct 8, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

एनआरएनहरूको सम्पत्ति सुरक्षा गर्न नेपाल बारले सघाउने

64x64
नेपाल लाइभ मंगलबार, माघ २४, २०७९  १६:४६
1140x725

लण्डन- एनआरएनए यूके र नेपाल बार एसोसिएसनबीच एउटा समझदारीपत्र (एमओयू)मा हस्ताक्षर भएको छ। जसअनुसार यूकेमा बस्ने नेपालीहरूलाई पर्ने सम्पत्ति सम्बन्धी कानुनी समस्याको प्रारम्भिक समाधान गर्न एसोसिएसनले सघाउने भएको छ। 

सोमबार बेलायतको नटिंघममा आयोजित एक समारोहमा नेपाल बार एसोसिएसनका अध्यक्ष गोपालकृष्ण घिमिरे तथा एनआरएनए यूकेका अध्यक्ष सुनिल खड्काले उक्त समझदारीपत्र हस्ताक्षर गरेका थिए। गैरआवासीय नेपाली संघ आईसीसीका अध्यक्ष कुल आचार्यको उपस्थितिमा हस्ताक्षर गरिएको उक्त समझदारीपत्रको प्रस्तावकमा प्रा. सूर्य सुवेदी रहेका छन्। उक्त समझदारीपत्रमा साक्षीको रुपमा वरिष्ठ अधिवक्ता सुनिलकुमार पोख्रेल र डा नारायण कँडेलले हस्ताक्षर गरेका छन्।  

एनआरएनए यूकेद्वारा आयोजित ‘गैरआवासीय नेपालीहरूको सम्पत्तिको स्वामित्व, उपभोग तथा अधिकार’ विषयक एक अन्तरक्रियालाई सम्बोधन गर्दै  नेपाल बार एसोसिएसनका अध्यक्ष घिमिरेले गैरआवासीय नेपालीलाई दोहोरो नागरिकता नेपालको संविधानले नै स्वीकार गरेकाले विभिन्न कारणले  पीआर वा विदेशी नागरिकता लिएका आफ्नै नागरिकप्रति सरकार कठोर हुन नमिल्ने बताए। 

‘गैरआवासीय नेपाली  नागरिकता अब रोकिनु हुँदैन, तुरुन्तै दिनु पर्छ।  वंशजको आधारमा रहेका नेपाली नागरिकप्रति सरकार उदार हुनु पर्छ’, उनले भने।

अध्यक्ष घिमिरेले बेलायतमा बसोबास गर्ने नेपालीहरूको सम्पत्ति तथा अन्य मौलिक हक सम्बन्धमा नि:शुल्क कानुनी परामर्श दिन नेपाल बार एसोसिएसनले देशभरि आफ्ना शाखामा लिगल डेस्क गठन गरिने जनाए। उनले धरान र पोखरामा छिट्टै सचिवालय खोलेपछि यो सेवा देशभरि उपलब्ध हुने साथै नेपाल बारले एनआरएनहरूको कानुनी हकबारे प्रारम्भिक रुपमा नि:शुल्क परामर्श दिन वरिष्ठ कानुन व्यवसायीहरूको एक रोस्टर तयार गर्ने पनि जनाए।

Ncell 2
Ncell 2
nimb
nimb

एनआरएनए यूकेका उपाध्यक्ष डा नारायण कँडेलले भूतपूर्व गोर्खा लगायत विदेशमा बसोबास गरिरहेका नेपालीहरूको  सम्पत्तिको सुरक्षा गर्न  यो समझदारी  महत्त्वपूर्ण हुने बताए। प्रारम्भिक सल्लाह नि:शुल्क रुपमा पाउने र  त्यहाँ उपलब्ध गराइएका जानकारीहरू गोप्य रहने उनले बताए। 

‘रवि लामिछानेको नागरिकता सम्बन्धी विवादले संसारभरि रहेका प्रवासी नेपालीहरूलाई चिन्तित तुल्याएको छ। यो हाम्रा लागि चुनौतीको ठूलो घण्टी हो, त्यसैले यो समझदारी गरिएको हो।  उहाँहरूको चिन्ता हामी थोरै भए पनि कम गर्न चाहन्छौं’, कँडेलले भने।  
उक्त अन्तरक्रियालाई सम्बोधन गर्दै बेलायतको लिड्स विश्व विद्यालयमा अन्तर्राष्ट्रिय कानुनका प्राध्यापक डा सूर्य सुवेदीले नेपाल कानुन निर्माणको प्रक्रियामा अझै संक्रमणकालमै रहेको बताए। ‘एनआरएनहरूसँग रहेको सीप र श्रोत नेपालको विकासमा लगाउन एनआरएनएसँग हातेमालो गर्दै नेपाल सरकारले ठोस कानु ल्याउनु पर्छ। नागरिकता सम्बन्धी कानुन मात्रै हैन समयानुकूल अन्य धेरै कानुनहरू संशोधन गर्नु पर्छ  र यसका लागि  एनआरएनएले ठोस प्रस्ताव लग्नु पर्छ’, उनले भने।

गैरआवासीय नेपाली  संघका केन्द्रीय अध्यक्ष कुल आचार्यले एनआरएनहरूलाई  गैरआवासीय नेपाली नागरिकता दिलाउने गरी नेपालको संसद्‌बाट दुई/दुई पटक पारित भएको विधेयक राष्ट्रपतिले जारि नगर्दा दु:ख लागेको बताए। नेपाली डायसपोरा बिना नेपालको विकास सम्भव नहुने उनले बताए। उनले नेपालमा जुनसुकै पार्टीको सरकार बने पनि  गैरआवासीय नेपाली नागरिकता तथा सम्पत्तिको सुरक्षा गर्न संघले लबी गरिरहेको जनाए। 

Xtrem
Xtrem

नेपाल बार एसोसिएसनका पूर्वमहासचिव तथा वरिष्ठ अधिवक्ता सुनिल पोखरेलले जुन देशको नागरिकता छ, त्यो देशको कानुन लागू हुने बताए। ‘विदेशी नागरिकता त्याग गर्नेले नेपालको कानुन फलो गर्नु पर्छ तर नागरिकता कायम नरहनेहरूले फलो गर्नु पर्दैन।  रवि लामिछानेको केस त्यही हो।  नेपालमा नागरिकता पुनर्प्राप्ति गर्न विदेशी नागरिकता छोडेको प्रमाण पेस गर्नु पर्छ’, पोखरेलले भने। 

भारतसँगको खुला सिमानाको कारणले नागरिकताको विषय अलि जटिल बनेको बताउँदै वरिष्ठ अधिवक्ता पोखरेलले सार्क बाहेकका मुलुकमा बस्ने नेपालीहरूलाई नागरिकता दिने प्रावधान संविधानमै रहेको स्मरण गरे। ‘गैरआवासीय नेपाली नागरिकता ऐनबारे नेपालमा कुनै विवाद छैन। सक्नु हुन्छ भने छुट्टै पारित गराउनोस्’, उनले भने।

नेपालमा गैरआवासीय नेपाली  नागरिकता ऐन ल्याउँदा  संक्रमणकालीन अवधि उल्लेख गर्न उनले सुझाव दिए।  ‘त्यसमा भूतदर्शी प्रावधान पनि राख्न मिल्छ,’ उनले भने।  

नेपालभरि झन्डै २१,००० कानुन व्यवसायीहरू नेपाल बारका सदस्य छन्। कार्यक्रममा ब्रिटेन नेपाल लयर्स एसोसिएसनका अध्यक्ष सोलिसिटर दीपक भट्टराई लगायतले मन्तव्य राखेका थिए। सहभागीहरूका जिज्ञासाको नेपाल बारका अध्यक्ष घिमिरे तथा वरिष्ठ अधिवक्ता पोखरेलले जवाफ दिएका थिए।  

प्रकाशित मिति: मंगलबार, माघ २४, २०७९  १६:४६

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च
नेपालको फिफा वरीयता एक स्थान खस्कियो
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन
सम्बन्धित सामग्री
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
नेपालका बाढीपहिरो प्रभावितको उद्धार र पुनर्निर्माणका लागि अमेरिकासँग सहयोग माग गैरआवासीय नेपाली संघ (एनआरएनए) राष्ट्रिय समन्वय परिषद् अमेरिकाले नेपालमा आएको विनाशकारी बाढी तथा पहिरोबाट प्रभावितको उद्धार, राहत र... मंगलबार, भदौ ३०, २०८३
ताजा समाचारसबै
बिजुलीको बिल तिर्ने काउन्टरमै वार्षिक करीब ६० करोड खर्च बिहीबार, असोज २२, २०८३
नेपालको फिफा वरीयता एक स्थान खस्कियो बिहीबार, असोज २२, २०८३
विजय बराल भन्छन्– पाटेकरलाई एकपटक भेट्ने चाहना पूरा हुन पाएन बिहीबार, असोज २२, २०८३
बलिउडमा एक युगको अन्त्य : पाटेकरको निधनमा सहकलाकार शोकमा बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
गगन बने कांग्रेसकाे सर्वसम्मत सभापति, घोषणा बाँकी बुधबार, असोज २१, २०८३
तीनकुने झडप प्रकरण : दुर्गा प्रसाईंलगायतलाई कारबाही गर्न सिफारिस बुधबार, असोज २१, २०८३
यस्ता छन् मन्त्रिपरिषद्का ६ निर्णय बुधबार, असोज २१, २०८३
गगनलाई सर्वसम्मत हुन कसले रोक्यो ?, सहमत भएका खड्गी किन बिच्किए ? बिहीबार, असोज २२, २०८३
३० जनालाई उम्मेदवारी फिर्ता लिन आग्रह गर्दै थापाले भने– समय अझै बाँकी छ बिहीबार, असोज २२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
विकास चाहिन्छ, विनाश होइन : सीतापाइला–रामकोट–भीमढुंगा सडकको विकल्प खोजौं थुमराज केसी
सबै हेर्नुहोस
ब्लग
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
२८ वर्षपछि चीनलाई एसियाली खेलकुद फुटबलमा पदक, प्रशिक्षक भन्छन्– ‘भविष्य उज्ज्वल छ’ शनिबार, असोज १७, २०८३
निम्तो दिने शैलीप्रति असन्तुष्ट देउवा, महाधिवेशनमा नजाने आइतबार, असोज १८, २०८३
चोलेन्द्रसँग सम्पर्क देखिएपछि दीपक भट्टको जेल सरुवा शनिबार, असोज १७, २०८३
फ्लाई दुबई घटनामा नयाँ अपडेट : घाइते क्याप्टेन स्थिर, यूएईले खोज्दैछ घटनाको उद्देश्य बिहीबार, असोज १५, २०८३
यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्