• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
शनिबार, असोज ३१, २०८३ Sat, Oct 17, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
प्रवास

आउँदो चुनाव पछि रास्वपालाई सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउने प्रयासमा छौं : डा वाग्ले

64x64
नेपाल लाइभ शुक्रबार, भदौ १३, २०८२  २०:१७
1140x725

अटवा– राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति तथा सांसद डा स्वर्णिम वाग्लेले आउँदो चुनावपछि रास्वपालाई देशकै  सबैभन्दा ठूलो र निर्णायक पार्टी बनाउन आफुहरुले भरमग्दुर प्रयास गरिरहेको जनाएका छन्।

झन्डै एक साता लामो  क्यानडा भ्रमणका क्रममा राजधानी अटवामा नेप्लिज क्यानडियन एसोसियशन अफ अटवाद्वारा आयोजित एक अन्तरक्रियालाई सम्बोधनगर्दै डा वाग्लेले कांग्रेस र एमालेले नियामक निकाय,  अख्तियार र न्यायालयमा समेत दलीय आधारमा भागबण्डा गरेर  'स्टेट क्याप्चर' गरेको आरोप लगाए।  नेपाल अहिले उदार लोकतन्त्रबाट अनुदार लोकतन्त्र हुँदै लुटतन्त्र (क्लेप्टोक्रेसी) मा परिणत भएको उनले बताए।

नेपालमा सहकारीहरुबाट झन्डै ८,८०० करोड रुपियाँ अपचलन भएकोमा गोर्खा मिडियामा ६५ करोड रुपियाँ सहकारीको रकम गएको देखिन्छ।  सांसद सूर्य थापा संयोजक रहेको संसदीय छानबिन समितिले  प्रचलित कानुन अनुसार गर्नु भनेर सिफारिस गरेको छ।  तर सरकारले पाँच जिल्लाका तीन तहका अदालतहरुमा रवि विरुद्ध मुद्दा दायर गरी प्रतिशोध लिइरहेको उनले बताए।  उनले रविलाई अन्यायपूर्वक थुनामा राखिएको भनी झन्डै ३५ लाख नेपालीले हस्ताक्षर गरिसकेको र दशैं-तिहार-छठसम्म ५० लाख नाघ्ने आफूहरुले अपेक्षा गरेको बताए । उनले  जनता जाग्ने हो भने अहिलेको गडबडी धेरै समय नटिक्ने पनि जनाए ।

Ncell 2
Ncell 2
nimb
nimb

सांसद वाग्लेले आफ्नो पार्टी प्रदेशगत संरचना नभई प्रदेश सभा हटाउनु पर्ने पक्षमा रहेको  जानकारी दिए।   "देशभरि ८८४ जना सांसदहरु रहेकोमा प्रदेशहरुमा ५५० जना सांसदहरु छन्।  यत्रो संरचना राज्यले धान्न सक्दैन। छरितो प्रदेश सरकार बनाएर विधायकी जिम्मा गाउँ पालिका तथा नगर पालिकाका जननिर्वाचित प्रतिनिधिहरुलाई दिन सकिन्छ," उनले  भने।

नेपालमा भ्रस्टाचार बढ्नुमा खर्चिलो चुनाव प्रणाली पनि एउटा कारण रहेको बताउँदै अब त चुनावको लागि टिकट पाउन पनि आफ्नै पार्टीका नेतालाई पैसा ख्वाउनु पर्ने स्थिति आएको उनले बताए।  यस्तो स्थितिको अन्त्य गर्न आफ्नो पार्टीले रुपन्देहीको उपचुनावका लागि उम्मेद्वार छनोट गर्न 'प्राइमरी प्रणाली' को अभ्यास गरिरहेको सांसद वाग्लेले बताए।  उनले नेपालको राजनीतिलाई सफा गर्न सही नीति, सफा नियत र क्षमता भएको वर्ग अघि सर्नु पर्ने धारणा व्यक्त गरे। 

max tiger cn
max tiger cn
tvs-dashain-2083
tvs-dashain-2083

'एनआरएनहरुले नेपालमै काम गर्ने  वातावरण बनाउनु पर्ने'
डा वाग्लेले नेपालजस्तो मुलुकका लागि डायस्पोरा एक प्रमुख श्रोतको रुपमा रहेको पनि बताए।  "हाम्रो समाजमा शिफ्ट आएको छ, तर चरम निराशा छ।  मध्यम वर्गमा आफ्ना आकांक्षा पुरा गर्न विदेश नै जानु पर्छ भन्ने धारणा  बन्दै गएको छ।  तर यसलाई  पलायनको रुपमा नहेरी संसारभरि रहेका नेपालीसंग रहेको सीप, श्रोत र अनुभवलाई नेपालको विकासमा उपयोग गर्नु पर्छ," उनले भने।   एनआरएनहरुलाई देशका केही सम्मानित र संवेदनशील पद बाहेक अरु पदमा बसेर काम गर्न पाउने वातावरण बनाउनु पर्ने पनि उनले बताए।  
 
यस अघि सांसद वाग्लेले क्यानडाको क्यालगरीमा आयोजित एसोसियसन अफ नेप्लिज इन अमेरिकाज (एएनए) को अन्तरराष्ट्रिय सम्मेलनलाई  प्रमुख अतिथिको रुपमा सम्बोधन गरेका थिए।  त्यस्तै उनले बुधबार फेडरेशन अफ क्यानडा-नेपाल च्याम्बर अफ कमर्शद्वारा  मिसिसागामा आयोजित एक अन्तरक्रियामा नेपाल तथा क्यानडाबीच व्यापार, पर्यटन तथा लगानी अभिवृद्धि गर्न जोड दिएका थिए। उक्त अन्तरक्रियामा  ग्रेटर टोरन्टो क्षेत्रका क्यानाडाली सांसदहरु काइल सीव्याक, ड्यान मिज तथा अमरजीत गिल पनि सहभागी थिए l  डा वाग्लेले  अटवामा तनहुँ समाज क्यानडाका  सदस्य तथा पदाधिकारीहरुलाई भेट्नुका साथै  अन्य संघसंस्थाका कार्यक्रममा पनि सहभागी भएका थिए।

प्रकाशित मिति: शुक्रबार, भदौ १३, २०८२  २०:१७

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ?
सम्बन्धित सामग्री
नरेन्द्र मोदी२५ वर्षे राजनीतिक यात्रामा सङ्कटको ठूलो तूफान पर्खदै छन् ? हालको सिजन नरेन्द्र मोदीको सत्ताका २५ वर्ष र त्यसपछिको समयका बारेमा छलफल गर्ने चलिरहेको छ। उनका समर्थकहरू उत्सव मनाइरहेका छन्। उनको... आइतबार, असोज २५, २०८३
महासभाको मञ्चमा नेपाल : परराष्ट्रमन्त्री खनाल उच्चस्तरीय सत्रमा सहभागी मन्त्री खनालसँगै परराष्ट्र सचिव अमृतबहादुर राई, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा, सहसचिव कृष्णप्रसा... मंगलबार, असोज ६, २०८३
नेपाल–युगान्डाबीच नामको मन्त्रीस्तरीय बैठकबारे छलफल महासभाको उच्चस्तरीय छलफलका क्रममा दुवै मन्त्रीबीच साइडलाइनमा भएको भेटमा असंलग्न आन्दोलन (नाम) का गतिविधि तथा आगामी मन्त्रीस्तरीय बैठ... मंगलबार, असोज ६, २०८३
ताजा समाचारसबै
बाढी प्रभावित ६७ बालबालिकाका लागि ललितपुरमा आवासीय विद्यालय सञ्चालनमा ल्याउँदै महिला बालबालिका मन्त्रालय शनिबार, असोज ३१, २०८३
क्यानडासँग पराजित भएपछि संकटमा नेपाल, शीर्ष ६ मा अटाउन ओमानलाई हराउनैपर्ने दवाव शनिबार, असोज ३१, २०८३
लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त शनिबार, असोज ३१, २०८३
कांग्रेस महाधिवेशनमा गगन थापालाई सर्वाधिक मत, टप टेनमा को–को परे ? शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
छुटे किशोर श्रेष्ठ, पन्तसँग तीनबुँदे सहमति शनिबार, असोज ३१, २०८३
राष्ट्रपतिद्वारा दुई अध्यादेश जारी शुक्रबार, असोज ३०, २०८३
‘ग्यालेक्सी टीभी मेरो हो, सहकारीको रकमको जिम्मेवारी पनि मेरै हो’ : जीबी राई शनिबार, असोज ३१, २०८३
कलाकार पन्तको जाहेरीमा पत्रकार किशोरलाई पक्राउ गर्न प्रहरी घरमा, किशोरको उजुरी भने सुनिएन शनिबार, असोज ३१, २०८३
साइबर ब्युरोबाट छुटेपछि किशाेर श्रेष्ठले के भने? शनिबार, असोज ३१, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सम्पदा हेर्न मात्रै होइन, नेपाली चाडपर्वमा रमाउन आउँछन् पर्यटक : विनायक शाह नेपाल लाइभ
आर्थिक संकट र सरकारसँग निजी क्षेत्रको अपेक्षा अञ्जन श्रेष्ठ
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा झुठा उजुरी दिएपछि... बिहीबार, असोज २९, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्