• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, असोज ७, २०८३ Wed, Sep 23, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

स्थानीय तहमा बैंकिङ सेवा विस्तार, असुरक्षा र सुविधा अभावले अझै कठिनाइ

64x64
नेपाल लाइभ आइतबार, साउन २७, २०७५  ०४:४४
1140x725

धनगढी- गत आर्थिक वर्ष २०७४/०७५ को असार मसान्तसम्म प्रदेश सातका ५९ वटा स्थानीय तहमा बैकिङ सेवा विस्तार भएको छ। सरकारले गत आर्थिक वर्षमा मुलुकका सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउने लक्ष्य लिएको थियो। प्रदेश ७ मा एक उपमहानगरपालिका, ३३ नगरपालिका र ५४ गाउँपालिकासहित ८८ वटा स्थानीय तह रहेका छन्। 

कैलालीका १३ वटा स्थानीय तहमध्ये मोहन्यालमा मात्रै बैंकिङ सेवा पुगेको छैन। पछिल्लो पटक चुरे गाउँपालिकामा सनराइज बैंकले बैंकिङ सेवा आरम्भ गरेको छ। प्रदेशका बाँकी स्थानीय तहमा पनि बैंकिङ सेवा विस्तार प्रक्रिया जारी रहेको जनाइएको छ।

तर, विकट स्थानीय तहमा बैंकिङ सेवा सञ्चालनमा थुप्रै समस्या र चुनौती रहेको बैंक अधिकारीहरू बताउँछन्। उनीहरूले सुरक्षाको अभाव बैंकिङ सेवा सञ्चालनका लागि सबैभन्दा प्रमुख चुनौती रहेको बताए। चुरे गाउँपालिकास्थित सनराइज बैंकका कर्मचारी धर्म बुढाले भने, 'न इन्टरनेटको सुविधा छ, न सुरक्षाको उचित व्यवस्था। बैंकलाई आवश्यक रकम लिन धनगढी वा अत्तरिया जानुपर्ने बाध्यता छ, बाटोमा चोरी डकैती हुने सधैं खतरा छ।'

उनले स्थानीय तहले बैंक सञ्चालनका लागि आवश्यक सुरक्षा प्रबन्ध गर्नुपर्ने तथा अन्य आवश्यक पुर्वाधार पुर्याउनुपर्ने बताए। 

बैंकर्स एसोसिएसनका अध्यक्ष टेकराज भट्टले पूर्वाधार र सुरक्षा नहुँदा कतिपय स्थानीय तहमा बैंकहरूले थुप्रै समस्या भोग्नुपरेको बताए। भने, 'कतिपय स्थानीय तहमा यिनै कारणले बैंक स्थापना गर्न समेत कठिनाइ भइरहेको छ।' उनले सरकारले बैंक तथा वित्तीय संस्थालाई स्थानीय तहमा पुग्न भने पनि आवश्यक सुरक्षा र पुर्वाधारको व्यवस्था गर्न चासो नदिएको गुनासो गरे।

Ncell 2
Ncell 2
nimb
nimb

बैंक तथा वित्तीय संस्थाका अधिकारीहरू पूर्वाधार अभावका कारण सरकारका सबै निकाय समेत पुग्न नसकेको सन्दर्भमा बैंक तथा वित्तीय संस्था कसरी जाने भन्ने समस्या रहेको बताउछन्। ‘बैंकलाई कुनै समस्या आइलाग्यो भने सरकारले जिम्मेवारी लिँदैन,’ उनीहरू भन्छन्, 'भोलि बैंकमा केही घटना भयो भने डुब्ने भनेको सर्वसाधारणको रकम नै हो। उनीहरू सरकारका निकाय र बैंक तथा वित्तीय संस्थाहरूलाई सँगसँगै स्थापना गरिनुपर्ने सुझाव दिन्छन्। 

नेपाल राष्ट्र बैंक, क्षेत्रीय कार्यालय धनगढीका अनुसार आर्थिक वर्ष २०७४/७५ सम्म प्रदेश ७ का ५९ स्थानीय तहमा बैंकिङ सेवा पुगे पनि ६ वटा नगरपालिका र २३ वटा गाउँपालिकामा अझै सेवा उपलब्ध छैन। 
बझाङ र बाजुराका ६/६ दार्चुलाका ४, बैतडी र अछामका ३/३ कञ्चनपुर, डडेल्धुरा र डोटीका २/२ तथा कैलालीको एक स्थानीय तह अझै बैकिङ सेवाबिहीन रहेका छन्। 

गत जेठ महिनासम्म प्रदेशका ५९ वटा स्थानीय तह बैंकबिहीन रहेका थिए। नेपाल राष्ट्र बैंकका अनुसार तीमध्ये ४१ स्थानीय तहमा बैंक तथा वित्तीय संस्थाले सेवा विस्तार गर्ने प्रतिबद्धता जनाए पनि १८ वटा स्थानीय तहमा कुनै पनि बैंक तथा वित्तीय संस्था जान मानेका थिएनन्।

नेपाल राष्ट्र बैंक धनगढीका क्षेत्रीय निर्देशक किरण पण्डितले सबै स्थानीय तहमा बैंकिङ सेवा पुर्याउन पहल भइरहेको बताए। उनका अनुसार बैंकहरुले गाउँपालिकामा आवश्यक पूर्वाधार नभएकाले शाखा विस्तार गर्न समस्या भइरहेको जानकारी दिएका छन्। 

प्रकाशित मिति: आइतबार, साउन २७, २०७५  ०४:४४

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति
सम्बन्धित सामग्री
सामसङले ल्यायो दसैं–तिहार विशेष अफर, दैनिक र साप्ताहिक लक्की ड्रमार्फत उपहार जित्ने मौका त्यसपछि सामानको पछाडि टाँसिएको स्टिकरमा रहेको १४ अंकको सिरियल नम्बर प्रयोग गरी 'सामसङ स्पेस १४ अंकको सिरियल नम्बर' लेखेर ३७२७३ मा एस... मंगलबार, असोज ६, २०८३
भाटभटेनीको ब्राण्ड एम्बासडरमा मिरुना भाटभटेनीले सामाजिक सञ्जालमा लेखेको छ, ‘भाटभटेनी परिवारमा मिरुना मगरलाई हार्दिक स्वागत गर्दछौं ।’ आइतबार, असोज ४, २०८३
२०२६ को पहिलो ६ महिनामा हुवावे विश्वकै नम्बर १ स्मार्टवाच ब्रान्ड कम्पनीका अनुसार यस उपलब्धिले विश्वव्यापी पहिरनयोग्य प्रविधिको बजारमा हुवावेको स्थान थप बलियो बनाएको छ। नयाँ प्रविधिको विकास र विभिन्... आइतबार, असोज ४, २०८३
ताजा समाचारसबै
बाढीले घरबार खोस्यो, सरकारले राहतसमेत दिएन : सांसद पराजुली बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेलसमक्ष राष्ट्रिय महिला आयोगको वार्षिक प्रतिवेदन पेस बुधबार, असोज ७, २०८३
जलविद्युत् आयोजना बन्द भएपछि हिउँदको विद्युत् आपूर्तिमा चासो, प्राधिकरणले बनायो समिति बुधबार, असोज ७, २०८३
राष्ट्रपति पौडेल र कार्यवाहक प्रधानमन्त्री वाग्लेबिच भेटवार्ता बुधबार, असोज ७, २०८३
‘वन्यजन्तु संरक्षणलाई प्रशासनिक सीमाभन्दा बाहिर लैजानुपर्छ’: मन्त्री चौधरी बुधबार, असोज ७, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रतिनिधि सभामा रास्वपा सांसदको बोली बन्द!, किन रोके सभामुखले? [भिडियोसहित] मंगलबार, असोज ६, २०८३
रेशम चौधरीको कैद मिनाहा सदर, राष्ट्रपतिको निर्णयविरुद्धको रिट खारेज मंगलबार, असोज ६, २०८३
प्रधानमन्त्री शाहको अमेरिका भ्रमण, के–के छ तालिका? मंगलबार, असोज ६, २०८३
महासभाको यात्रामा बालेनलाई स्वर्णिमले किन दिए ‘द राइज एन्ड फल अफ द ग्रेट पावर्स’? मंगलबार, असोज ६, २०८३
राष्ट्रसंघको महासभामै इरानलाई ट्रम्पले दिए धम्की : सम्झौतामा नआए सर्वनास गरिदिने चेतावनी मंगलबार, असोज ६, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
सडक दुर्घटना कहिलेसम्म समाचार मात्रै बन्ने? कमल सापकोटा
भोटेकोशी बाढीः चीन र भारतबाट लिनुपर्छ क्षतिपूर्ति रेनुका पौडेल
द ग्रेजोनको प्रतिवेदन र भूराजनीतिक दाउपेच गणेश अम्गाई
जलबायू न्यायका लागि नेपालले के गर्ने ? प्राध्यापक डा सूर्यप्रसाद सुवेदी
सबै हेर्नुहोस
ब्लग
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
करदाता प्रोत्साहन उपहारमा ३२ विजेता घोषणा, दुई जनाले जिते १०–१० लाख बिहीबार, असोज १, २०८३
४२ उपसचिवको सरुवा, प्रमुख प्रशासकीय अधिकृतसहित को कहाँ पुगे ? शुक्रबार, असोज २, २०८३
गृहले गर्‍यो एकैपटक ७० कर्मचारीको सरुवा, को कहाँ पुगे ? (सूचीसहित) आइतबार, असोज ४, २०८३
बंगालको खाडीमा बनेको विकसित न्यून चापी प्रणालीको असर नेपालमा, मौसम विभागले जारी गर्‍यो चेतावनी आइतबार, असोज ४, २०८३
चाबहिल र कपनबाट १५ हजार बढी पिस हुक्काको फ्लेभर बरामद शुक्रबार, असोज २, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्