काठमाडौं– काठमाडौंबाट पोखराका लागि उडेको यति एयरलाइन्सको एटीआर– ७२ विमान दुर्घटनामा परेको छ।
आइतबार बिहान पोखराको सेती खोचमा खसेको विमानमा यात्रा गर्ने यात्रुहरुको सूची प्राप्त भएको छ। जसमा केही विदेशीहरु समेत देखिन्छन्।
विमानमा ६८ यात्रु रहेका थिए। जसमा ४ जना चालक दलका सदस्य पनि थिए। विमान यति एयरलाइन्सका वरिष्ठ क्याप्टेन कमल केसीले उडाएका थिए।
यी हुन् विमानमा रहेका यात्रुहरु :
किसन आचार्य
निशान्त आचार्य
शालिग्राम आचार्य
सदाकत अलिमिया
भिक्टोरिया अलट्यनिना
पूर्णबहादुर गुरुङ
जितेन्द्रबहादुर कुँवर
एलेना बन्दुरो
अनिशा बानियाँ
श्लोक भट्ट
निरा छन्त्याल
रुअन कालुम क्रिघटन
आशिमा गुरुङ
अनुशा गुरुङ
बेलमान गुरुङ
विजय गुरुङ
जीवनकला गुरुङ
माया गुरुङ
रक्की गुरुङ
शिव गुरुङ
सीता गुरुङ
यमुना गुरुङ
यास्मिन गुरुङ
रबिन हमाल
एलेक्जेन्डर इसिडोर
सञ्जय जैसवाल
सोनु जैसवाल
रचना काफ्ले
सीता खड्का
अनिल कुमार राजभर
भगवती कुँवर
अभिषेक कुशवाह
मेरन लभ
युरी लेजिन
भिक्टर लेजिन
ओम माया गुरुङ
जनेटस्यान्ड्रा पेलेभ्सिनो
सुस्मा पाण्डे
हरि परियार
क्रिश परियार
लक्ष्मी परियार
रिता परियार
अरुण पौडेल
लक्ष्मी पौडेल
प्रसिद्धि पौडेल
त्रिभुवन पौडेल
पूजन राना
सविना रायमाझी
राजन सापकोटा
अनिल शाही
संगीता शाही
आयुर्धी शर्मा
बबी शर्मा
जमुना शर्मा
विशाल शर्मा
युवराज शर्मा
मोहन श्रेष्ठ
सोना दिवाकर
बन्दना सुनार
सुशील श्रेष्ठ
राज ठकुरी
चुडा थापा
गणेश थापा
लबराज तिमिल्सिना
क्वुंघल यु
स्याङ्जेन यु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।