काठमाडौं- पोखरामा विमान दुर्घटना भएको छ।
काठमाडौंबाट पोखरा यात्रु लिएर गएको यति एयरलाइन्सको विमान पुरानो विमानस्थल नजिकै सेती खोचमा आइतबार बिहान दुर्घटनामा परेको जानकारी आएको प्रहरीले बताएको छ।
थप विवरण आउन बाँकी छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।