काठमाडाै- उपायले नेपाल ईन्फ़्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्डबाट ६ करोडको लगानी पाउन सफल भएको छ।
ग्लोबल ईक्वीटी फन्ड, प्राईम लाईफ इन्स्योरेन्स र हि मालयन एभरेस्ट इन्स्योरेन्सद्वारा सयुत्त रूपमा प्रचारित नेपाल ईन्फ़्रास्ट्रक्चर इन्भेस्टमेन्ट फन्ड एक प्राईभेट ईकुईटि फन्ड हो।
उपाय २०१८ मा स्थापना भएको एक अग्रगामी लजिस्टिक्स कम्पनि हो जसले यो भन्दा अगाडी २०२१ मा डोल्मा ईम्प्याक्ट फन्डबाट रु १८ करोडको लगानी हासिल गरेको थियो। सो लगानी उपाय कम्पनीको बिस्तार साथैदेशभर लजिस्टिक्स समाधानको स्थापना गर्नको निम्ति प्रयोग हुँदै आएको छ।
सोहि अनरुुप उपायले देश भर बजार एकीकरण, सञ्चालन र डेलिभरी सञ्चालन गरी लजिस्टिक्सका सबैपक्षहरूलाई एकीकृत गर्दै आएको छ। उपायका प्रबन्ध निर्देशक समुन रायमाझीले प्राप्त लगानी उपाय २।० को ब्यवसाय विस्तार मा प्रयोग गरि नेरयसले कम्पनीलाई नाफाको बाटोमा दोहोर्याउन सफल हुनेमा विस्वास ब्यक्त गरे ।
उपाय २।० विशषे रूपमा पुर्वाधार सरंचना र प्रविधि विकासमा लक्षित रहने छ।
आफ्ना चालकरसवारी साझदोरहरु, फ़्रेञ्चाईज साझदोरहरु, व्यापारि क साझदोरहरु र गठबन्धन साझदोरहरुलाई समावेश गरि नेपालको सम्पर्णू र्ण ढुवानी क्षेत्रको उत्थान र विकासमा यो योजना कोशढेुंगा हुनेछ उनले भने ग्लोबल इक्विटी फण्डका प्रबन्ध निर्देशक, ९ल्क्ष्क्ष्ँ ० एनआईआईएफका लागि लगानी प्रबन्धक डा मनिष थापा विश्वस्त हुनहुन्छ कि यस लगानीको साथ, उपायले लजिस्टिक उद्योगमा क्रान्तिकारी परिवर्तन गर्न सम्भव हुने छ । उपया २ को सफल समापनका लागि उपयाको सिरिज बी क्लोजिङ लक्ष्य ४० करोड रहेको छ र कम्पनीले सन् २०२३ को अन्त्यसम्ममा आफ्नो फन्डिङ लक्ष्य हासिल गर्ने अपेक्षा गरेको छ। कम्पनीका बारेमा उपाय नेपालमा प्रविधि को प्रयोग द्वारा गुणस्तरीय ढुवानी सेवा तथा यिनष्कतष्अक समाधानहरु प्रदान गर्न सक्षम भएको अग्रगामी यिनष्कतष्अक कम्पनी हो। उपाय २०१८ मा स्थापना भएको थियो ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।