• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बिहीबार, असोज २९, २०८३ Thu, Oct 15, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
कर्पोरेट

फ्ल्यागशिप लेभलको कर्भ डिस्प्लेयुक्त प्रिमियम मिड रेन्ज फोन रियलमी १० प्रो+ ५जी नेपालमा

64x64
नेपाल लाइभ मंगलबार, पुस २६, २०७९  १२:४१
1140x725

काठमाडौं– स्मार्टफोन ब्रान्ड रियलमीले आफ्नो नम्बर सिरिजमा नयाँ मोडल थपेको छ। ३० हजार रूपैयाँभन्दा बढी मूल्यको सामानमा लगाइएको आयात प्रतिबन्ध फुकुवा भएपछिको पहिलो प्रिमियम मिड रेन्ज स्मार्टफोनको रुपमा रियलमी १० प्रो+ ५जी नेपाली बजारमा भित्रिएको छ।

यसको फ्ल्यागशिप लेभलको कर्भड डिस्प्लेलाई रियलमीले हाइपर–स्पेस डिजाइनको नाम दिएको छ। न्युरोडको ताम्राकार कम्प्लेक्समा केक काटेर रियलमी १० प्रो+ ५जीको पहिलो बिक्रीबाट औपचारिक बिक्रीको सुरुआत भएको हो।

उक्त कार्यक्रममा रियलमी नेपालका कन्ट्री हेड मुनिश गिरीले भने ‘रियलमी १० प्रो सिरिजको नयाँ सदस्यको रुपमा रियलमी १० प्रो+ फाइभजीलाई नेपालमा ल्याउन पाउँदा हामी अत्यन्तै उत्साहित छौँ। रियलमी १० प्रो+ फाइभजी यस सेग्मेन्टकै पहिलो स्मार्टफोन हो जसमा फ्ल्यागशिप लेभलको कर्भ्ड भिजन डिस्प्ले रहेको छ।

एउटा ब्रान्डको रुपमा हामी जहिले पनि नयाँ–नयाँ प्रविधियुक्त उत्पादनहरु उपभोक्तामाझ ल्याउन प्रयासरत हुन्छौँ। र त्यसैको फलस्वरुप डिजाइन र टेक्नोलोजिको सर्वोत्कृष्ट संगमको रुपमा रियलमी १० प्रो+ फाइभ जीलाई बजारमा ल्याउन पाउँदा हामीलाई गर्व लागेको छ। हामीलाई आशा छ रियलमी १० प्रो+ फाइभ जीले पनि अगाडिको फोनहरु जस्तै माया र विश्वास पाउनेछ।’

के छन् विशेषता ?
क्लिन, मिनिमलिस्टिक, हलुका र आकर्षक – झट्ट हेर्दा रियलमी १० प्रो+ ५ जी हेर्दा यस्तो देखिन्छ। यसको जेन्टल कर्भले राम्रो ग्रिप त दिन्छ नै, हेर्दा पनि हाइ एन्ड फोन जस्तो देखिन्छ। १० प्रो+ ५ जी रियलमीको पहिलो फोन हो जुनमा ६१° आइ फ्रेन्ड्ली ओएलइडी डिस्प्ले राखिएको छ। १२० हर्जको अपग्रेडेड रिफ्रेश रेट भएको रियलमी १० प्रो+ ५ जीको डिस्प्ले भने ६.७ इन्च वाइड रहेको छ।

रियलमी १० प्रो+ ५ जीमा २१६० हर्जको हाइ फ्रिक्वेन्सी पिडब्लुएम डिमिङ टेक्नोलोजीयुक्त ओएलइडी डिस्प्ले रहेको छ जुन टियुभि रेन्ल्यान्ड फ्लिकर फ्री सर्टिफिकेट प्राप्त गर्ने विश्वकै पहिलो ओएलइडी स्क्रिन हो। रियलमी १० प्रो+को स्क्रिनले ब्लु लाइट फिल्टर आउट गर्छ जसले गर्दा प्रयोगकर्ताहरुको आँखामा पर्ने नकरात्मक असर कम हुन्छ। 

८०० निटको ब्राइट्नेस भएकोले गर्दा दिउँसोको उज्यालोमा पनि मजाले स्क्रिन देख्न सकिन्छ। १ बिलियन भन्दा धेरै कलरहरु सपोर्ट गर्ने एचडीआर १०+ सर्टिफाईड कलर गेमुट भएकोले यसमा एचडीआर कन्टेन्टहरु पनि मजाले हेर्न सकिन्छ। त्यस्तै, फोनको टिकाउपन अझै बढाउन यसमा विशेष तरिकाले डिजाइन गरिएको ०.६५ मिमीको डबल रिइन्फोर्स्ड सेकेन्डरी टेम्पर्ड हाइ स्ट्रेङ्थ ग्लासको प्रयोग गरिएको छ जुन ड्रप रेसिस्टान्ट र एन्टी स्क्र्याच पनि छ। यसको साइडमा भएको फिङर प्रिन्ट स्क्यानर पनि फास्ट र अक्युरेट छ।

डिजाइनको कुरा गर्दा रियलमी १० प्रो+ ५ जी पहिलाको मोडलहरु भन्दा धेरै फरक छ। यसको पछाडिपट्टीको प्यानलले लाइट रिफ्र्याक्सन गरेर आकर्षक थ्री डाइमेन्सनल इफेक्ट दिन्छ। ७.७८ मिमीको स्लिम प्रोफाइल भएको रियलमी १० प्रो+ ५ जीको वजन भने १७३ ग्राम रहेको छ।

Ncell 2
Ncell 2
nimb
nimb

पछाडिपट्टि राखिएका तीनवटा क्यामराहरुले रियलमी १० प्रो+ ५ जीलाई यी तीनवटा क्यामरामध्ये मेन सेन्सरमा ५० एमपीबाट १०८ एमपीको अपग्रेड दिइएको छ भने ८ एमपीको अल्ट्रा वाइड र २ एमपीको म्याक्रो लेन्स पहिलाको जस्तै रहेका छन्।

रियलमी १० प्रो + को मेन क्यामरामा ९ इन १ फ्युजन टेक्नोलोजी राखिएको छ। त्यस्तै अघिल्ला भर्सनहरुहरुको तुलनामा यसको क्यामरामा रातिको समयमा १२३ प्रतिशत बढी लाइट पेनेट्रेसन हुन सक्छ। सेल्फीको लागि यसमा १६ एमपीको क्यामरा राखिएको छ।

realme-10pr+5g1673333855.jpg

त्यसैगरी, प्रसिद्ध टेक युट्युबर मार्क्स ब्राउनलीले सञ्चालन गरेको ब्लाइन्ड स्मार्टफोन क्यामरा टेस्टमा रियलमी १० प्रो + ५ जी तेस्रो स्थानमा आउन सफल भएको थियो जसमा फ्ल्यागशिप–लेभल फोनहरू, हेभी हिटरहरू, र मिड–रेन्जरहरूसहित २०२२ मा रिलिज गरिएका १६ स्मार्टफोन ब्रान्डहरू टेस्ट गरिएका थिए। विश्वभरका दुई करोडभन्दा बढी व्यक्तिहरूले भाग लिएको उक्त टेस्टमा इएलओ रेटिङ प्रणाली प्रयोग गरिएको थियो।

max tiger cn

max tiger cn
tvs-dashain-2083

tvs-dashain-2083

रियलमी १० प्रो+ ५ जीमा मेडिया टेक डाइमेन्सिटी १०८० चिपसेट प्रयोग गरिएको छ। जसले मल्टी टास्किङलाई सजिलो र एप स्विचिङलाई छरितो बनाउँछ। त्यस्तै यसको क्लिन र प्रिसाइज हाप्टिक फिडब्याकले पनि प्रयोगकर्ताहरुलाई स्मुथ एक्स्पिरियन्स दिन्छ।

यसमा राखिएको ४डी गेम भाइब्रेसन मोटरले गेमिङ एक्स्पिरियन्स पनि उत्तिकै राम्रो प्रदान गर्छ। सफ्ट्वेयरको कुरा गर्नुपर्दा यसमा रियलमी ४.० युआइ र एन्ड्रोइड १३ प्रीइन्स्टल गरिएको छ।

यसमा ५,००० एमएएचको ब्याट्रि रहेको छ। जसले ६७ वाटको फास्ट सुपरभोक चार्जिङ सपोर्ट गर्छ। रियलमी १० प्रो+ ५ जी ५० मिनेट भन्दा कम समयमै फुल चार्ज हुन्छ। कनेक्टिभिटी अप्सनको रुपमा यसमा टाइप सि युएसबि, डुअल ब्यान्ड वाइफाइ, फाइभ जी, ब्लुटुथ ५.१ र एनएफसी दिइएको छ।

नेबुला ब्लुरंगमा उपलब्ध रियलमी १० प्रो+ ५जीको स्टोरेज क्षमता ८ जीबी बाइ १२८ जीबी रहेको छ भने यसको मूल्य ४५ हजार ९९९ रूपैयाँ रहेको छ।

प्रकाशित मिति: मंगलबार, पुस २६, २०७९  १२:४१

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित
सम्बन्धित सामग्री
दशैँको अवसरमा HONOR नेपालद्वारा ५०० प्रमुख रिटेलर्ससँग खुसी साटासाट रिटेलर्सका लागि सरप्राइजका रूपमा आयोजना गरिएको यस कार्यक्रममा सेल्ट्रोन नेपालको टोली विभिन्न रिटेल स्टोरमा पुगेर केक काट्नुका साथै द... सोमबार, असोज २६, २०८३
एक्स्ट्रिम म्युजिक सिरिजको धमाकेदार सुरुवात ः नेपाली सङ्गीतमा नयाँ बीट, नयाँ भाइब ! अक्टोबर १० देखि औपचारिक रूपमा सुरु भएको यस सिरिजले मौलिक सङ्गीत र नवीन दृश्य प्रस्तुतिमार्फत दर्शक तथा श्रोतामाझ फरक अनुभव प्रदान गर... आइतबार, असोज २५, २०८३
सामसङ नेपालद्वारा 'ग्यालेक्सी ए०८ एलटीई' सार्वजनिक, एआई फिचर, ६ हजार एमएएच ब्याट्री र ६ वर्षको सफ्टवेयर सपोर्ट कम दाममा राम्रो एआई फिचर, भरपर्दो काम गर्ने क्षमता, बलियो सुरक्षा र लामो समयसम्म चल्ने किफायती फोन खोजिरहेका युवाहरूका लागि यो फोन ब... बुधबार, असोज २१, २०८३
ताजा समाचारसबै
राष्ट्रिय खेलकुदका लागि हुम्लामा प्रदेशस्तरीय महिला भलिबल खेलाडी छनोट सुरु बिहीबार, असोज २९, २०८३
कांग्रेस गण्डकीको खुलातर्फ किरणबाबु श्रेष्ठ अगाडि, युवा खुलामा सुवास पौडेलको फराकिलो अग्रता बिहीबार, असोज २९, २०८३
म्याग्दी र गोरखाका सडकखण्ड प्रभावित बिहीबार, असोज २९, २०८३
नवलपरासीमा १४ लाख ८४ हजारको भन्सार छलीको मदिरा बरामद बिहीबार, असोज २९, २०८३
जाजरकोटमा बोलेरो जिप दुर्घटना, दुई जनाको मृत्यु, तीन घाइते बिहीबार, असोज २९, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ)
नेपाली कांग्रेस देउवा पक्षको राष्ट्रिय भेला (लाइभ) शुक्रबार, साउन २९, २०८३
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ)
जरुरी सम्बोधनको बाध्यता किन? कांग्रेस बैठकमा विश्वप्रकाश शर्मा बोल्दै (लाइभ) शुक्रबार, साउन २९, २०८३
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड
शेरबहादुर देउवा स्वदेश फर्किनुअघि विमानस्थलमा नेताकार्यकर्ताहरूकाे भीड बिहीबार, साउन २८, २०८३
लेखा समितिको बैठक (लाइभ)
लेखा समितिको बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
राष्ट्रिय सभा बैठक (लाइभ)
राष्ट्रिय सभा बैठक (लाइभ) बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
प्रधानमन्त्री बालेनकाे भारत भ्रमण तय बुधबार, असोज २८, २०८३
मलेसियाका लागि प्रस्तावित राजदूत खरेलकाे नाम अस्वीकृत बुधबार, असोज २८, २०८३
सुदूरपश्चिमा एमालेका पूर्वमन्त्रीले दिए सांसद पदबाट राजीनामा बुधबार, असोज २८, २०८३
सुनको मूल्यमा लगातार गिरावट, तोलाको कति ? बुधबार, असोज २८, २०८३
प्रधानमन्त्री बालेनको काभ्रे भ्रमण : पालाञ्चोक भगवतीमा गरे दर्शन बुधबार, असोज २८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
‘क्यासिनो व्यवसायलाई जुवा वा विकृतिका रूपमा हेर्नु गलत हो’ नेपाल लाइभ
जेन्जीको म्यान्डेटविपरीत सरकार चल्यो, आपराधिक तत्वले आन्दोलन हाइज्याक गरे : अधिवक्ता त्रिपाठी नेपाल लाइभ
विशेष महाधिवेशनले कांग्रेसलाई कमजोर बनायो, समानान्तर महाधिवेशनको तयारीमा छौँ : गुरु बराल नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
दशैंले राष्ट्रिय समस्या पहिल्याउन संवाद गर्न सकोस नेपाल लाइभ
परिवारभित्रको पर्व जितिया रामदयाल राकेश
अमेरिकी सैन्य फिर्तीको इराक आयाम गणेश अम्गाई
बालेन शाह नेतृत्वको सरकार : साहसदेखि परिपक्व शासनतर्फ नेपाल लाइभ
सबै हेर्नुहोस
ब्लग
सर्वाेच्चकाे इजलास गठनकाे विवादकाे निकास के हाे ? शुक्रबार, असोज २३, २०८३
अदालतभित्रका बिचौलिया र चोलेन्द्रको पक्राउ एकाएक भएको होइन सोमबार, असोज १२, २०८३
खाना लगत्तैका यी बानीले गर्न सक्छन् स्वास्थ्यमा गम्भीर असर सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
लोकप्रिय
मुग्लिन–काठमाडौं सडकखण्ड पुन: बन्द आइतबार, असोज २५, २०८३
निजामती सेवामा ३०\५५ को प्रस्ताव तत्काल कार्यान्वयन हुँदैन, अध्यादेश ल्याउने योजना पनि छैन : मन्त्री रावल सोमबार, असोज २६, २०८३
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हिमालयन एयरलाइन्सका कर्मचारी पक्राउ मंगलबार, असोज २७, २०८३
एउटै वडाका चार युवा प्रहरी असईमा छनोट, सामुदायिक शिक्षाको सफलता मंगलबार, असोज २७, २०८३
गगनलाई बधाई दिँदा खड्गीले के भने? शनिबार, असोज २४, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने
प्रधान सम्पादक : राम प्रसाद दाहाल

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्