• गृहपृष्ठ
  • मुख्य समाचार
  • नेपाल लाइभ

    • राजनीति
    • निर्वाचन विशेष
    • अनुसन्धान
    • प्रवास
    • विचार
    • फिचर
    • समाचार
    • ब्लग
    • समाज
    • अन्तर्वार्ता
    • सुरक्षा/अपराध
    • साहित्य डबली
    • विश्व
    • कोरोना अपडेट
    • नेपाल लाइभ विशेष
    • जीवनशैली
    • भिडियो

    बिजनेस लाइभ

    • अर्थ समाचार
    • बैंक/बिमा/सेयर
    • पर्यटन-उड्डयन
    • अटो
    • पूर्वाधार
    • श्रम-रोजगार
    • कृषि
    • कर्पोरेट
    • सूचना-प्रविधि
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

    इन्टरटेनमेन्ट लाइभ

    • समाचार
    • सिनेमा
    • अन्तर्वार्ता
    • रंगमञ्च
    • फिल्म समीक्षा
    • गसिप
    • संगीत
    • विचार-विश्लेषण
    • इन्टरटेनमेन्ट लाइभ भिडियो
    • सञ्जाल
    • फेसन
    • मोडल

    स्पोर्टस लाइभ

    • फिचर
    • फुटबल
    • क्रिकेट
    • अन्य
    • लेख-विश्लेषण
    • अन्तर्वार्ता
हाम्रो बारेमा
  • हाम्रो बारेमा
बुधबार, जेठ १३, २०८३ Wed, May 27, 2026
  • गृहपृष्ठ गृहपृष्ठ
  • राजनीति
  • निर्वाचन विशेष
  • अनुसन्धान
  • बिजनेस लाइभ
  • इन्टरटेन्मेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • प्रवास
  • भिडियो

बिजनेस लाइभ

  • अर्थ समाचार
  • बैंक/बिमा/सेयर
  • पर्यटन-उड्डयन
  • अटो
  • पूर्वाधार
  • श्रम-रोजगार
  • कृषि
  • कर्पोरेट
  • सूचना-प्रविधि
  • अन्य
    • बिजनेस लाइभ भिडियो
    • बिजनेस टिप्स
    • अन्तर्वार्ता - विचार

इन्टरटेन्मेन्ट लाइभ

  • समाचार
  • सिनेमा
  • अन्तर्वार्ता
  • रंगमञ्च
  • फिल्म समीक्षा
  • गसिप
  • संगीत
  • विचार-विश्लेषण
  • इन्टरटेनमेन्ट लाइभ भिडियो
  • अन्य
    • सञ्जाल
    • फेसन
    • मोडल

स्पोर्टस लाइभ

  • मुख्य समाचार
  • फिचर
  • फुटबल
  • क्रिकेट
  • अन्य
  • लेख-विश्लेषण
  • अन्तर्वार्ता
राजनीति

कांग्रेस संसदीय दलको निर्वाचन : गगन थापाका पाँच अनुकूलता

64x64
नेपाल लाइभ मंगलबार, पुस ५, २०७९  २०:४३
1140x725

काठमाडौं- कांग्रेस संसदीय दलको निर्वाचनमा दुई उम्मेदवारबीच प्रतिस्पर्धा हुने भएको छ। सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापाले उम्मेदवारी दर्ता गराएका छन्। देउवाको प्रस्तावकमा रामचन्द्र पौडेल र थापाको प्रस्तावमा शेखर कोइराला छन्। बुधबार बिहान यिनै दुई उम्मेदवारका लागि निर्वाचन हुँदैछ।

वर्तमान प्रधानमन्त्री भएका कारण, पार्टी सभापति भएका कारण, निर्वाचनका लागि वितरित टिकटको प्रमुख हर्ताकर्ता भएका कारण संसदीय दलको निर्वाचनमा शेरबहादुर देउवाको अनुकूलता बढी देखिन्छ। किनकि, राज्यसत्ता र पार्टीसत्ताको प्रभावले उनले सांसदहरूलाई प्रभावित पार्ने सम्भावना बढी छ। त्यहीमाथि उनले निर्वाचनअघि नै आफ्ना पक्षका धेरै सांसद जितेर आउने परिस्थिति निर्माणको प्रयत्न गरेका थिए।

महामन्त्री थापाका पनि अनुकूलता कम छैनन्। आफ्नो अनुकूलता बुझेरै हुनुपर्छ, उनी प्रतिस्पर्धामा होमिएका। त्यसो त उनले मंसिर ४ को निर्वाचनअघि नै आफू संसदीय दलको नेताका लागि प्रतिस्पर्धा गर्ने घोषणा गरेका थिए। सोही अनुसार उनले संस्थापन इतर समूहको साझा उम्मेदवार बन्ने प्रयत्न गरिरहेका थिए।

के छन् थापाका अनुकूलता?

परिवर्तनकाे विकल्प
कांग्रेसलाई बुढाहरूको पार्टी भन्ने आरोप लाग्ने गरेको छ। कार्यशैली र निर्णय प्रक्रियामा त्यो बेलाबखत प्रकट पनि हुने गरेको छ। पुरानो नेतृत्वलाई सम्मान गर्दै नयाँ पुस्ताले पार्टी नेतृत्व सम्हाल्नुपर्ने आवाज उठाउने नेता हुन्, थापा। त्यसैले कांग्रेसभित्र परिवर्तनको चाहना राख्ने सांसदहरूका लागि उनी बलिया विकल्पको रुपमा प्रस्तुत भएका छन्। 

nimb
nimb
Ncell 2
Ncell 2

कांग्रेसको भविष्य
कांग्रेस पुस्तान्तरणको संक्रमणकालीन समयमा छ। देउवा लगायतका पहिलो पुस्ताका नेताहरूले कांग्रेसभित्र जारी राखेको प्रभावको पनि समय सकिनै लागेको छ। कांग्रेसको भविष्य अब थापाहरूकै हातमा आउन लागेको बताइन्छ। थापाले आफूलाई मात्रै होइन, आम मानिसले पनि उनलाई कांग्रेसको भविष्यकै रुपमा प्रस्तुत गर्छन्। कांग्रेसभित्र लामो भविष्य हेर्ने सांसदहरूले उनलाई रोज्न सक्छन्।

युवा नेताहरूको साथ
संसदीय दलको नेताका लागि उम्मेदवारी दर्ता हुँदै गर्दा दुई उम्मेदवार मात्रै होइन, दुई पुस्ता र दुई प्रवृत्ति प्रष्टसँग छुट्टियो। देउवाको प्रस्तावक नै रामचन्द्र पौडेल बसेका थिए। उनको पक्षमा उनी हाराहारीकै नेताहरू खुलेका छन्। जबकि, थापाको पक्षमा युवा नेता भनेर चिनिएका विश्वप्रकाश शर्मा, बद्री पाण्डे, जीवन परियार, प्रदीप पौडेलजस्ता नेताहरू उभिए। यसले कांग्रेसमा कुन उम्मेदवारले कुन प्रवृत्तिको नेतृत्व गर्छ र त्यसले कांग्रेसलाई कता डोहोर्‍याउँछ भनेर बुझ्न सहज बनाएको छ। यसको लाभ थापाले उठाउन सक्छन्।

देउवाप्रति दिग्दारी
देउवा पटकपटक संसदीय दलको नेता भइसकेका छन्। पाँच पटक प्रधानमन्त्री पनि भइसकेका छन्। दोस्रो पटक सभापति भइसकेका छन्। उनको निरन्तरताले कुनै नयाँपन दिन सक्दैन। त्यसैले देउवाको रजगजबाट दिग्दार भएकाहरू उनको विपक्षमा उभिँदै थापालाई रोज्न सक्छन्। थापाले नयाँपन सञ्चार गर्ने निश्चित छ।

महाधिवेशनको मत प्रवृत्ति
गत महाधिवेशनमा सभापतिमा देउवा निर्वाचित भए तर दोस्रो चरणको मतदानबाट। थापा भने शेखर कोइराला समूहबाट महामन्त्रीमा निर्वाचित भए। किनकि, दोस्रो चरणमा कोइरालाले १,८५५ मत पाउँदा थापाले भने ३,०२३ मत पाएका थिए। महाधिवेशनको मत-ट्रेन्डले देखाएको थियो, थापाले देउवा पक्षबाटै उल्लेखनीय मत पाए। त्यतिबेला देउवा पक्षकै भनिएका मतदाताले थापालाई मत दिए जस्तै अहिले देउवा पक्षका सांसदले थापालाई मत दिन सक्छन्।

प्रकाशित मिति: मंगलबार, पुस ५, २०७९  २०:४३

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।

प्रतिक्रिया दिनुहोस्
64x64
नेपाल लाइभ
Nepal’s independent digital media. Offers quick current affairs update, analysis and fact-based reporting on politics, economy and society. http://nepallive.com
लेखकबाट थप
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी
सम्बन्धित सामग्री
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज काठमाडौँ र नयाँ दिल्लीस्थित युरोपेली संघ (इयू) तथा यसका सदस्य राष्ट्रका राजदूत तथा क... मंगलबार, जेठ १२, २०८३
विपक्षीलाई सभामुखले भने– प्रधानमन्त्रीज्यू संसद्‍मा आएर जवाफ दिने अवस्थामा हुनुहुन्छ, छिट्टै आउनुहुनेछ उनले संसदको अवरोध हटाउन आफूले विपक्षी दलका नेता, प्रमुख सचेतक तथा सत्ता पक्षका मुख्य सचेतकसँग निरन्तर संवाद गरिरहेको पनि बताए। मंगलबार, जेठ १२, २०८३
दुर्गा प्रसाईँ साधारण तारेखमा रिहा दालतमा सोमबार मुद्दा दायर हुँदा उनीविरुद्ध विद्युतीय (कारोबार ऐन २०६३ अन्तर्गतको कसुर र राज्यविरुद्धको कसुरमा सजाय हुनुपर्ने माग दाब... मंगलबार, जेठ १२, २०८३
ताजा समाचारसबै
जेठ १५ देखि सार्वजनिक सवारीमा ‘लगेज ट्याग’ अनिवार्य मंगलबार, जेठ १२, २०८३
सभामुखले सहमति कार्यान्वयन नगरेको एमालेको आरोप मंगलबार, जेठ १२, २०८३
प्रधानमन्त्रीले सम्भवतः एक साताभित्र सदनलाई सम्बोधन गर्नुहुन्छ : बुर्लाकोटी मंगलबार, जेठ १२, २०८३
वास्तविक र देखिने गरी नागरिकको दैनिक जीवनस्तर उकास्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री शाह मंगलबार, जेठ १२, २०८३
संविधान संशोधनसम्बन्धी सुझाव संकलन गर्न निजी क्षेत्रसँग कार्यदलको छलफल सुरु मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
भिडियो ग्यालरीसबै
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ)
कांग्रेस विशेष महाधिवेशन पक्षधरको विशेष भेला सुरू (लाइभ) बुधबार, मंसिर १०, २०८२
दुर्गा प्रसाईको पत्रकार सम्मेलन
दुर्गा प्रसाईको पत्रकार सम्मेलन मंगलबार, असोज ७, २०८२
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना
सुरु भयो दशैं, कसरी राख्ने जमरा र घटस्थापना सोमबार, असोज ६, २०८२
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै
पशुपति क्षेत्र, आन्दोलनमा ज्यान गुमाएकाहरुको अन्त्येष्टि गरिदै मंगलबार, भदौ ३१, २०८२
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE
नवनियुक्त मन्त्रीहरुको सपथ ग्रहण || LIVE सोमबार, भदौ ३०, २०८२
सबै हेर्नुहोस
ट्रेण्डिङ
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
कांग्रेस नेता धनराजकी पूर्वपत्नी ज्योतिलाई २१ दिनभित्र अदालत उपस्थित हुन आदेश सोमबार, जेठ ११, २०८३
रवि लामिछानेको भारत भ्रमणसँग प्रधानमन्त्रीको सम्बन्ध नरहेको सरकारको स्पष्टोक्ति सोमबार, जेठ ११, २०८३
सर्वोच्चको आदेश : देउवा दम्पतीलाई पक्राउ नगर्नू सोमबार, जेठ ११, २०८३
आज यी जिल्लामा चल्नेछ हावाहुरी, सतर्कता अपनाउन मौसमविद्को आग्रह मंगलबार, जेठ १२, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छः डा राजीव झा, न्युरोसर्जन लक्ष्मी चौलागाईं
महाशिवरात्रिमा भगवान पशुपतिनाथको सहजै दर्शनको व्यवस्था गरिएको छ - डा. मिलनकुमार थापा नेपाल लाइभ
जलवायु परिवर्तनले जुम्लामा समेत डेंगु देखिन थालिसकेको छ : मेयर राजुसिंह कठायत  नेपाल लाइभ
सबै हेर्नुहोस
विचारसबै
महासंघमा गुटको राजनीति र स्थगित अधिवेशन: एकता र आत्मसुधारको निर्णायक घडी विप्लव अधिकारी
न बदलिएको समाज सुरेश गिरी
जाडो मौसममा हुने डिप्रेसन र बच्ने उपाय नेपाल लाइभ
मुटुमा तार पुर्‍याउने मूर्ख डाक्टर डा शम्भु खनाल
सबै हेर्नुहोस
ब्लग
क्यान्सर जितेकाहरु भन्छन्, ‘उच्च मनोबल र हौसलाले क्यान्सरलाई हराए र नयाँ जीवन पाए’ आइतबार, मंसिर १४, २०८२
'सुरक्षित' नारा, 'असुरक्षित' वास्तविकता शनिबार, असोज ११, २०८२
जब हेल्थ क्याम्पमै पोस्टमार्टम गराउन खोजियो! शनिबार, भदौ १४, २०८२
सबै हेर्नुहोस
लोकप्रिय
राजीनामा माग्ने नेताहरूलाई ओलीको जवाफ– सम्झाउन नखोज्नुस्, छोड्दिनँ शनिबार, जेठ ९, २०८३
प्रधानमन्त्री संसद्‌मा नआएर मलाई कुनै दबाब छैन : सभापति लामिछाने बिहीबार, जेठ ७, २०८३
मन्त्रिपरिषद् बैठकका चार मुख्य निर्णय सार्वजनिक सोमबार, जेठ ११, २०८३
रास्वपा सभापति लामिछाने भारत भ्रमणमा जाँदै आइतबार, जेठ १०, २०८३
अमेरिकामा आप्रवासनमा थप कडाइ, ग्रिनकार्डका लागि स्वदेश फर्किनुपर्ने नियम लागु शनिबार, जेठ ९, २०८३
सबै हेर्नुहोस
Nepal Live
Nepal Live

सम्पर्क ठेगाना

Nepal Live Publication Pvt. Ltd.,
Anamnagar, Kathmandu, Nepal

DEPARTMENT OF INFORMATION
AND BROADCASTING
Regd Number :

1568/ 076-077
अध्यक्ष : अनिल न्यौपाने

टेलिफोन

News Section: +977-1-5705056
Account : +977-1-5705056
Sales & Marketing: 9841877998 (विज्ञापनका लागि मात्र)
Telephone Number: 01-5907131

ईमेल

[email protected]
[email protected]

मेनु

  • गृहपृष्ठ
  • मुख्य समाचार
  • बिजनेस लाइभ
  • ईन्टरटेनमेन्ट लाइभ
  • स्पोर्टस लाइभ
  • महाधिवेशन विशेष
  • अभिलेख
  • कोरोना अपडेट
  • स्थानीय निर्वाचन
  • प्रतिनिधि सभाकाे निर्वाचन
  • युनिकोड
Nepal Live

सूचना विभाग दर्ता नं.

१५६९/०७६-७७

ईमेल

[email protected]
© 2026 Nepal Live. All rights reserved. Site by: SoftNEP
सर्च गर्नुहोस्