काठमाडौं– नेनेपाली कांग्रेसको संसदीय दल निर्वाचन समितिले बुधबार हुने दलको नेता चयनको निर्वाचनका लागि मतदाता नामावली सार्वजनिक गरेको छ।
सहमहामन्त्री भीष्मराज आङदाम्बे नेतृत्वको निर्वाचन समितिले सोमबार निर्वाचन कार्यतालिका सार्वजनिक गर्दै बुधबार दलको नेता चयनका लागि निर्वाचनको समय तोकेका छन्।
समितिले मंगलबार उम्मेदवारी दर्ताको समय तोकेको छ। ४ मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा कांग्रेसले प्रत्यक्ष र समानुपातिक गरी ८९ सिट जितेको थियो।
यस्तो छ नामावली :





नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।